कक्षा १२ को नतिजा सार्वजनिक
काठमाडौं, १७ मंसिर । आज शुक्रबार कक्षा १२ को नतिजा सार्वजनिक भएको छ । बिहान बसेको राष्ट्रिय परीक्षा बोर्ड बैठकको निर्णयअनुसार नजिता प्रकाशित गरिएको हो । सार्वजनिक नतिजा अनुसार सात हजार ३६ परीक्षार्थीले ‘ए प्लस’, ४८ हजार २३९ परीक्षार्थीले ‘ए’, ७० हजार एक जना परीक्षार्थीले ‘बी प्लस’, ९९ हजार ५३७ परीक्षार्थीले ‘बी’, ७५ हजार ८८ परीक्षार्थीले…
Read More
