ब्राउन सुगरसहित दुई जना पक्राउ
सुर्खेत/अवैध लागुऔषध ब्राउन सुगरसहित सुर्खेतबाट दुई जनालाई जिल्ला प्रहरी कार्यालय सुर्खेतले पक्राउ गरेको छ। प्रहरीले सुर्खेतको गुर्भाकोट नगरपालिका–८ का ३२ वर्षीय लक्ष्मण परियार र वडा नं ९ का ३० वर्षीय रमेश ओलीलाई पक्राउ गरेको हो। सोमबार नेपालगञ्जबाट सुर्खेततर्फ आउँदै गरेको सवारीसाधन म्याजिक रोकी जाँच गर्ने क्रममा परियार र ओलीको साथमा तीन ग्राम ४६० मिलीग्राम ब्राउन…
Read More
