बर्दियामा बस दुर्घटनाः ३५ जना घाइते, २ को अवस्था गम्भीर
बर्दिया/आज बिहान बर्दियाको बाँसगढी नगरपालिका–३ मा कालीकोटबाट महेन्द्रनगरतर्फ जाँदै गरेको ना५ख ५३८२ नम्बरको बस दुर्घटना हुँदा ३५ जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ । बिहान करीब सवा ३ बजे अनियन्त्रित भएर दुर्घटना भएको हो । बस सडकदेखि अन्दाजी १५ मिटर तल खसेको छ । दुर्घटनामा घाइतेमध्ये कालीकोटको त्रिवेणी गाउँपालिका–६ की ११…
Read More
