राष्ट्रिय सहमति नजुट्दासम्म एमसीसी सम्झौता अघि बढाउन नहुने माओवादीको निर्णय
काठमाण्डौं/सत्तारुढ दल माओवादी केन्द्रको संसदीय दलले राष्ट्रिय सहमति नजुट्दासम्म अमेरिकासँगको एमसीसी सम्झौता अघि बढाउन नहुने निर्णय गरेको छ । माओवादी संसदीय दलको हिजो बसेको बैठकले एमालेले संसद् अवरोध गरिरहेको अवस्था र एमसीसीमा संशोधन समेत नभएकोले यथास्थितिमा एमसीसीको समर्थन गर्न नसकिने निर्णय गरेको प्रमुख सचेतक देव गुरुङले जानकारी दिनुभयो । संसदमा एमसीसीको विपक्षमा उभिने तथा आवश्यक…
Read More
