| 
  • अपराध/दुर्घटना

    १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ

    ललितपुर/१२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा ललितपुरबाट एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा दोलखा मैलुङ गाउँपालिका–४ घर भई ललितपुर बस्ने १९ वर्षीय अमिर गुरुङ रहेका छन् । अमिरले ती बालिकालाई महालक्ष्मी नगरपालिका–४ ईमाडोलमा गत माघ २२ गते दिउँसो जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले उनलाई…

    Read More
  • अपराध/दुर्घटना

    लागु औषध ब्राउन सुगरसहित एक जना पक्राउ

    नेपालगञ्ज/लागु औषध ब्राउन सुगरसहित एक जनालाई प्रहरीले नेपालगञ्जबाट पक्राउ गरेको छ । बाँकेका प्रहरी नायव उपरीक्षक मधुसुदन न्यौपानेका अनुसार बर्दिया बढैयाताल गाउँपालिका–१ शान्तिपुरका २४ वर्षीय प्रविण बिसीलाई १५० ग्राम ब्राउन सुगरसहित नियन्त्रणमा लिएको हो । उनका अनुसार सीमा क्षेत्रको निगरानीमा रहेको लागु औषध नियन्त्रण ब्युरो र जिल्ला प्रहरी कार्यालय बाँकेको टोलीले बिसीको हिँडाइ शंकास्पद देखेपछि…

    Read More
  • अपराध/दुर्घटना

    सर्लाहीमा स्यालको टोकाइबाट १२ जना घाइते

    सर्लाही/रासस/विष्णु गाउँपालिकाको विभिन्न स्थानमा स्यालको टोकाइबाट १२ जना घाइते भएका छन् । मंगलबार बिहान जङ्गलबाट बस्तीमा स्याल प्रवेश गरी स्थानीयवासीलाई टोकेको हो । स्यालको टोकाइबाट घाइते भएका सबैको प्रादेशिक अस्पाताल मलङ्गवामा समान्य उपचार गरिएको प्रहरीले जनाएको छ । घाइतेमध्ये ९ जनालाई काठमाडौंको टेकु अस्पतालमा पठाइएको छ भने तीन जनाको मलङ्गवा अस्पतालमै उपचार भइरहेको छ ।…

    Read More
  • मुख्य पृष्ठ

    पेट्रोलियम पदार्थको भाउ फेरि बढ्यो

    काठमाण्डौ/नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । निगमले गएराति १२ बजेदेखि लागू हुने गरी पेट्रोल डिजेल र मट्टितेलमा ३ रुपैयाँ मूल्यवृद्धि गरेको हो । नयाँ मूल्यअनुसार पेट्रोलको मूल्य एक सय ४५ रुपैयाँ कायम भएको छ । यस्तै डिजेल र मट्टितेलको मूल्य लिटरको एक सय २८ रुपैयाँ कायम भएको छ । ग्यासमा घाटा…

    Read More
  • मुख्य पृष्ठ

    केही दिन मौसम बद्ली हुने

    काठमाण्डौ/आज दिउँसो पहाडी भूभागको केही ठाउँमा मेघगर्जन, चट्याङ्गसहित सामान्य वर्षा र उच्च पहाडी तथा हिमाली क्षेत्रमा सामान्य हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावका कारण मौसम बद्ली भइ सामान्य वर्षा र हिमपातको सम्भावना रहेको मौसमविद् सजिना शाक्यले जानकारी दिनुभयो । अहिले देशको पहाडी भूभागमा आंशिक बद्लीको साथै तराईमा हुस्सु…

    Read More
  • अपराध/दुर्घटना

    आँपटारीमा बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ

    चितवन/चितवनको आँपटारीमा ६ वर्षिया बालिकालाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । भरतपुर महानगरपालिका वडा नं. २ आँपटारीबाट स्थानीय अन्दाजी ३७ वर्षिय पुरुषलाई प्रहरीले आज शनिबार पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरी अधिकारीले एक जनालाई नियन्त्रणमा लिएको स्वीकार गर्दै घटनाबारे विस्तृत विवरण दिन अस्वीकार गर्नुभयो । उहाँले भन्नुभयो “उद्योग हो…

    Read More
  • मुख्य पृष्ठ

    घाँटी च्यापेर श्रीमानको हत्या गरेको आरोपमा श्रीमती र प्रेमी पक्राउ

    दाङ/प्रहरीले श्रीमानको हत्या गरेको आरोपमा दाङमा श्रीमती र उनको प्रेमीलाई पक्राउ गरेको छ । जिल्लाको राप्ती गाउँपालिका वडा नं. ३ बसन्तपुरकी ५० वर्षीया उमादेवो चौधरी र गढवा गाउँपालिका वडा नं.३ मसुरियाका ५२ वर्षीय हनुमान चौधरीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । चौधरीले आफ्नो श्रीमान् ५४ वर्षीय लप्टेन चौधरी गएको फागुन १ गते घरबाट हिँडेपछि सम्पर्कमा…

    Read More
  • अपराध/दुर्घटना

    १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ

    उदयपुर/बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ एक जना परेको छ । १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा उदयपुरगढी गाउँपालिका–८ गडरे बस्ने २९ वर्षीय मनोज कुमार राईलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको हो। राईले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस…

    Read More
  • मुख्य पृष्ठ

    थप ३५० जनामा सङ्क्रमण पुष्टि

    काठमाण्डौं/पछिल्लो २४ घण्टामा देशभर थप ३ सय ५० जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । ७ हजार ९६ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट १९८ तथा एन्टिजेन विधिबाट १५२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । यही अवधिमा थप १ हजार २७२ जना निको पनि भएका छन् । नेपाल कूल सङ्क्रमित मध्ये ९ लाख ५०…

    Read More
  • मुख्य पृष्ठ

    आज छैटौं निर्वाचन दिवस

    काठमाण्डौं/निर्वाचन आयोगले आज छैटौं निर्वाचन दिवस मनाउँदैछ । निर्वाचन आयोगले भोलिबाट छैठौँ निर्वाचन दिवस विभिन्न कार्यक्रम गरि मनाउने भएको छ । “निर्वाचनमा सबै, सँधै, सँगै” भन्ने नाराका साथ दिवस मनाइँदै । २०७३ सालबाट मनाउन सुरु गरिएको निर्वाचन दिवस यसवर्ष फागुन तीन दिन फागुन ६, ७ र ८ गते विभिन्न कार्यक्रम गरी मनाउने निर्णय भए अनुसार…

    Read More