आजको मौसमः केहि स्थानमा वर्षा र हिमपातको सम्भावना
काठमाडौं/हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली छ । पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावका कारण आज सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका उच्च पहाडी र हिमाली जिल्लामा हल्का हिमपात र वर्षाको सम्भावना रहेको मौसमविद् समिर श्रेष्ठले बताउनुभयो ।…
Read More