आजदेखि १२ देखि १७ वर्षका बालबालिकालाई मोडर्ना खोप
काठमाण्डौं/आजदेखि १२ वर्षमाथिका बालबालिकालाई कोरोनाविरुद्धको मोर्डना खोप लगाउँदैछ । देशभरका ५७ जिल्लामा १२ देखि १८ वर्ष मुनिका बालबालिकालाई मोडर्ना खोप लगाइने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा अन्तर्गतको खोप शाखाले सबै १२ वर्षदेखि १८ वर्ष मुनिका बालबालिकालाई आ–आफ्नो विद्यालयमा अनिवार्य खोप लगाउन आग्रह गरेको छ । खोप शाखाका…
Read More