| 
  • अपराध/दुर्घटना

    चिसो र शीतलहरका कारण कठ्याङ्ग्रिएर २ जनाको मृत्यु

    जनकपुर/अत्याधिक चिसो र शीतलहरका कारण दुई जनाको कठ्याङ्ग्रिएर मृत्यु भएको छ । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–५ की ६० वर्षीया समुद्रीदेवी यादव र सप्तरीको महदेवा गाउँपालिका–४ का ६५ वर्षीय देवनारायण ठाकुरको मृत्यु भएको हो । यादवको जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला समन्वय समितिका प्रमुख रामदेव बनरैत यादवले जानकारी दिए । यस्तै चिसोले कठ्याङ्ग्रिएका सप्तरीका…

    Read More
  • मुख्य पृष्ठ

    देशका धेरै ठाउँमा आज मौसम बद्ली

    काठमाण्डौ/हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। आज दिउँसो देशभरको मौसम बद्ली हुने मौसमविद्ले बताएका छन् । सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली जिल्लामा हिमपातको सम्भावनासँगै यी प्रदेशका केही ठाउँमा हल्का पानी पर्ने मौसमविद् शमीर श्रेष्ठले जानकारी दिनुभयो । आज दिनभरजसो पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशमा…

    Read More
  • अपराध/दुर्घटना

    सँगै गाई चराउन गएका बालकबीच झगडा हुँदा एक जनाको मृत्यु

    रुकुम पूर्व/सँगै गाई चराउन जङ्गल गएका दुई जना साथीबीच झगडा हुँदा रुकुम पूर्वमा एक बालकको मृत्यु भएको छ । भूमे गाउँपालिका १ लुकुमका आठ वर्षीय बालकको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका प्रमुख एवम् प्रहरी नायब उपरीक्षक (डीएसपी) गणेशबहादुर श्रेष्ठका अनुसार लुकुमको धामता भन्ने जङ्गलमा गाई चराउन गएका ती बालकको…

    Read More
  • मुख्य पृष्ठ

    पछिल्लो २४ घण्टामा थप ३९३ जनामा कोरोना संक्रमण

    काठमाडौं/देशभर पछिल्लो २४ घण्टामा थप ३ सय ९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ७ हजार ७९४ जनाको पीसीआर परीक्षण गर्दा ३५५ जना र १ हजार ५ सय ३५ जनाको एन्टीजेन परीक्षण गर्दा ३८ जना गरी ३९३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलले जनाएको छ । यस्तै पछिल्लो २४ घण्टामा ३…

    Read More
  • मुख्य पृष्ठ

    माओवादी केन्द्रको केन्द्रीय समिति बैठक स्थगित, अर्को बैठक पुस २५ गते

    काठमाडौँ/नेकपा माओवादी केन्द्रको पहिलो केन्द्रीय कमिटीको बैठक स्थगित भएको छ । ८औँ महाधिवेशनबाट निर्वाचित समितिको पहिलो बैठक पदाधिकारी नै चयन नगरी बैठक स्थगित भएको हो । अध्यक्षमा पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई चयन गर्दै स्थगित भएको बैठक २५ गते पुनः बस्ने छ । उक्त बैठकबाट नै पदाधिकारी चयन गरिने माओवादीले जनाएको छ ।

    Read More
  • अपराध/दुर्घटना

    भन्सार छलेको औषधिसहित चितवनका एक जना पक्राउ

    चितवन/बिल बिजक भन्दाबढी मालवस्तु र औषधि लोड गरिएको मालबाहक ट्रकसहित चितवनका एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । पर्सा प्रहरीले वीरगञ्ज महानगरपालिका–८ घन्टाघरबाट ना६ख ६६६७ नम्बरको ट्रक नियन्त्रणमा लिएको हो । पर्सा प्रहरीका अनुसार उक्त ट्रक लाखौं मूल्यका औषधि बोकेर पोखराका लागि हिँडेको थियो । ट्रकसहित ट्रकका चालक चितवन राप्ती नगरपालिका–४ का सुरेशकुमार लामालाई नियन्त्रणमा…

    Read More
  • मुख्य पृष्ठ

    माओवादीको अध्यक्षमा फेरि प्रचण्ड निर्वाचित

    काठमाण्डौ/पुष्पकमल दाहाल प्रचण्ड फेरि नेकपा माओवादी केन्द्रको अध्यक्षमा निर्वाचित हुनुभएको छ । आज सोमवार बसेको केन्द्रीय कमिटीको बैठकले प्रचण्डलाई अध्यक्षमा निर्वाचित गरेको हो । प्रचण्डलाई अध्यक्ष बनाउन नारायणकाजी श्रेष्ठले प्रस्ताव गर्नुभएको थियो । उहाँको प्रस्ताव सर्वसम्मतिले पारित भएको छ । अध्यक्षमा निर्वाचित भएपछि बैठकलाई सम्बोधन गर्दै प्रचण्डले आफू अब नेतृत्वबाट अलग हुनुपर्छ भन्ने लागे पनि…

    Read More
  • मुख्य पृष्ठ

    माघ दोस्रो सातादेखि कोरोनाको तेस्रो लहर आउनसक्ने स्वास्थ्य मन्त्रालयको चेतावनी

    काठमाडौं/आगामी माघ दोस्रो हप्तादेखि नेपालमा कोरोना संक्रमणको तेस्रो लहर आउनसक्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चेतावनी दिएको छ । अर्को लहरमा देखापर्ने पूर्व संकेत देखिसकेकाले माघको दोस्रो सातापछि अर्को लहर आउने प्रक्षेपण गरिएको मन्त्रालयका एक अधिकारीले बताए । ‘मन्त्रालयले यस बिषयमा र्‍यापिड एक्सन प्लान तयार गरिरहेको पनि उनले बताए । कोभिड–१९ को नयाँ ओमिक्रोन भेरियन्ट फैलिन…

    Read More
  • अपराध/दुर्घटना

    पाँच महिनाको अवधिमा प्रहरीविरुद्ध ३ सय ६७ उजुरी

    काठमाडौं/आमसर्वसाधारण कुनै पनि घटना, दुर्घटना तथा असुरक्षाको महसुस भए गुनासो, उजुरी तथा जाहेरी लिएर जाने थलो प्रहरी कार्यालय हो । प्रहरीसमक्ष पुग्दा न्याय पाइन्छ भन्ने आस पीडित पक्षलाई हुन्छ । तर, त्यही न्यायिक निकायका रूपमा रहेको प्रहरीका कतिपय कामकाज चित्त नबुझेर वा भनौं प्रहरीका क्रियाकलापविरुद्ध पनि उजुरी पर्ने गरेको पाइएको छ । प्रहरी प्रधान कार्यालयले…

    Read More
  • मुख्य पृष्ठ

    आज दिउँसो देशभर आंशिक बदली

    काठमाडौं/देशमा हाल कुनै उल्लेखनीय मौसमी प्रणाली छैन । आज दिउँसो भने देशभर आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । मंगलबार सुदूरपश्चिम र कर्णालीमा आंशिकदेखि सामान्य बदली रहनेछ भने बाँकी भूभागमा आंशिक बदली रहनेछ । राति सुदूरपश्चिम र कर्णालीमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आँशिक बदली रहनेछ । सुदूरपश्चिम प्रदेशका उच्च पहाडी…

    Read More