Breaking News
 | 
  • मुख्य पृष्ठ

    अनुसन्धान टोलीको निष्कर्ष : नाम्खामा तीन हिमताल

    अदानचुली,(हुम्ला)/हुम्लाको नाम्खा गाउँपालिका–६ तिल गाउँको बाढी पहिराका कारण पत्ता लगाउन हुम्ला पुगेको सरकारी टोलीले दुईवटा नभई तीनवटा हिमताल रहेको निष्कर्ष निकालेको छ । जेठ १ गते गएको बाढीपहिराका कारण पत्ता लगाउन खानी तथा भूगर्भ विभागका सिनियर डिभिजन जिओेलोजिस्ट शिवकुमार बास्कोटा नेतृत्वको तीन सदस्यीय टोलीले पाँच हजार तीन मिटर ५० उचाइमा तीनवटा हिमताल भेटिएको निष्कर्ष निकालेको…

    Read More
  • मुख्य पृष्ठ

    दूधजन्य पदार्थको माग घट्दै गएपछि भण्डारणमा समस्या

    बागमती/बजारको मागभन्दा उत्पादन बढी भएपछि हेटौँडा दूध वितरण आयोजना कार्यालयको भण्डारणमा समस्या भएको छ । कार्यालय प्रमुख अञ्जन अधिकारीका अनुसार मखन एक लाख ७५ हजार किलो भण्डारण गर्ने क्षमता रहेकामा अहिले एक लाख ७० हजार किलो भण्डारण भइसकेको छ । यस्तै पाउडर पाँच लाख किलो क्षमता रहेकामा हालसम्म चार लाख ५६ हजार किलो भण्डारण भइसकेको…

    Read More
  • अपराध/दुर्घटना

    बजार भित्रिदैं नक्कली बिउ:  नियामक निकायहरु बेखबर !

                      फाईल फोटोः अबैध गोरखनाथ कम्पनीका धानका बिउहरु नियन्त्रणमा लिई खाल्डोमा पुर्दैं नियामक निकाय चितवन/देशका सिमावर्ती जिल्लाहरुका अधिकांस बजारमा व्यापारीहरुले भारतबाट अबैंध बिउबिजन आयात गरेको जानकारी आएको छ । राम्रो उत्पादन दिने गुणस्तरिय एवं हाईब्रिडका नाममा कमसल र भन्सार समेत छली गरी नक्कलीधानका बिउहरु किसानको बारीसम्म भित्रिन…

    Read More
  • मुख्य पृष्ठ

    वाग्मतीसहित चारवटा प्रदेशमा वर्षाको सम्भावना !

    काठमाडौं/देशका केही भूभागमा आज वर्षाको सम्भावना रहेको छ । केही प्रदेशमा बिहानैदेखि वर्षा भइरहेको छ । मौसमविद् शान्ति कँडेलका अनुसार कोसी, सुदूरपश्चिम, मधेस र वाग्मती प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । उनका अनुसार देशभर बदली हुँदा दिउँसो कोसी, मधेस, वाग्मती र सुदूरपश्चिम प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । यी प्रदेशका उच्च…

    Read More
  • मुख्य पृष्ठ

    कर्मचारीलाई काममा ढिलासुस्ती नगर्न ऊर्जामन्त्रीको निर्देशन

    काठमाडौँ/ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले मन्त्रालय र मातहतका निकायमा हुने काममा ढिलासुस्ती नगर्न कर्मचारीलाई निर्देशन दिनुभएको छ । मन्त्रालय र मातहतका कर्मचारीको आज यहाँ बसेको बैठकमा उहाँले ढिलासुस्ती नगरी प्रभावकारी कार्यसम्पादनमा लाग्ने सबैलाई निर्देशन दिनुभएको हो । “मन्त्रालय र अन्तर्गतका निकायमा फाइल रोकिने, काममा ढिलाइ हुने गरेको गुनासो आएका छन् । कुनै पनि फाइल…

    Read More
  • मुख्य पृष्ठ

    निजी विद्यालयलाई गैरनाफामूलक बनाउनुपर्छ: पूर्वशिक्षामन्त्री श्रेष्ठ

    काठमाडौं/राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद एवं पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले निजी विद्यालयलाई राष्ट्रियकरण नभई गैरनाफामूलक बनाउनुपर्ने बताएकी छन् । आइतबार (जेठ ११) प्रतिनिधिसभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा विद्यालय शिक्षा विधेयकमाथिको छलफलका क्रममा उनले यस्तो बताएकी हुन् । “निजीलाई राष्ट्रियकरण गर्ने होइन या बन्देज लगाउने होइन, निजीलाई गैरनाफामूलक बनाउनुपर्छ भन्ने हो,” उनले भनिन्, “त्यसका…

    Read More
  • मुख्य पृष्ठ

    अनेरास्ववियुमा ३२ वर्षे उमेर हद लगाउने एमालेको निर्णय

    काठमाडौं/नेकपा एमालेले अनेरास्ववियुमा ३२ वर्षे उमेर हद लगाउने निर्णय गरेको छ । केन्द्रीय कार्यालय च्यासलमा बसेको पार्टी सचिवालय बैठकले ३२ वर्षे उमेर हद लगाउने निर्णय गरेको हो । उमेर हद लगाउने निर्णयसँगै सचिवभन्दा माथिका सबै पदाधिकारी बाहिरिने छन् । नेतृत्वको स्वभाविक दावेदार रहेका उपाध्यक्षहरू धर्म गिरी, मर्यादा बिष्ट, नारायण घर्ती र गोविन्द गिरी उमेर हदका…

    Read More
  • मुख्य पृष्ठ

    सगरमाथा आरोहण गर्नुभएकी प्रनानी शेर्पालाई दज्र्यानी चिह्न

    काठमाडौँ/प्रहरी महानिरीक्षक दीपक थापाले सगरमाथाको सफल आरोहण गर्नुभएकी प्रहरी नायब निरीक्षक कुञ्जाङ छोपेल शेर्पालाई दज्र्यानी चिह्न प्रदान गर्नुभएको छ । प्रहरी प्रधान कार्यालयमा आज आयोजित कार्यक्रममा उहाँले प्रहरी सहायक निरीक्षकबाट प्रहरी नायब निरीक्षक पदमा विशेष बढुवा हुनुभएकी शेर्पालाई दज्र्यानी चिह्न प्रदान गर्नुभएको हो । यही जेठ ६ गतेको नीति निर्माण समिति (पिसिसी) बैठकले विश्वको सर्वोच्च…

    Read More
  • मुख्य पृष्ठ

    राजदूत लम्साल र रूपाखेतीलाई अतिरिक्त जिम्मेवारी

    काठमाडौँ/राष्ट्रपति रामचन्द्र पौडेलले बेल्जियम अधिराज्यका लागि नेपालका आवासीय राजदूत सेवा लम्साललाई लक्जेम्बर्गका लागि र सङ्घीय गणतन्त्र जर्मनीका लागि नेपालका आवासीय राजदूत डा शैल रुपाखेतीलाई होली सीका लागि गैरआवासीय राजदूत नियुक्त गर्नुभएको छ । नेपालको संविधानको धारा २८२ को उपधारा ९१० बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले उहाँहरूलाई आज ती देशका लागि गैरआवासीय राजदूत नियुक्त गर्नुभएको हो…

    Read More
  • चितवनको मकैमा अमेरिकन फौजी कीराको सङ्क्रमण

    चितवन/जिल्लामा लगाइएको मकैमा अमेरिकन फौजी कीराको सङ्क्रमण देखिएको छ । जिल्ला कृषि विकास कार्यालयमा दैनिक चार(पाँचजना किसान फौजी कीराको समस्या लिएर आउने गरेका छन् । कार्यालयकी बागबानी विकास अधिकृत स्वस्तिका चौहानका अनुसार अहिले जिल्लाका हरेक क्षेत्रमा लगाइएका मकैमा अमेरिकन फौजी कीराको सङ्क्रमण देखिएको छ । उहाँले भन्नुभयो, “यहाँ हरेक समय मकै लगाइने हुँदा फौजी कीराको…

    Read More