Breaking News
 | 
  • मुख्य पृष्ठ

    ‘हिमालका विषय उजागर गर्न सफल भएका छौँ’

    काठमाडौँ/परराष्ट्र सचिव अमृतबहादुर राईले नेपाल सरकारले पहिलो पटक आयोजना गरेको सगरमाथा संवादमार्फत हिमालका विषय उजागर गर्न सफल भएको बताउनुभएको छ । संवादको समापनपछि आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उहाँले संवादबाट नेपालले विश्वमा आफ्नो छवि थप उचाइ पुर्‍याउन, जलवायु चुनौती र भइरहेका विषयलाई थप उजागर गर्ने सन्दर्भमा सफलता प्राप्त भएको बताउनुभयो । उहाँले भन्नुभयो, “संवादमा हिमालका…

    Read More
  • मुख्य पृष्ठ

    हलिउड फिल्म ‘टासी’को छायाङ्कन टोली मुस्ताङमा

    मुस्ताङ/पहिलो सरगमाथा आरोही तेञ्जिङ नोर्गे शेर्पाको कथामा आधारित हलिउड फिल्म ‘टाँसी’को छायाङ्कन सोमबारदेखि मुस्ताङका विभिन्न स्थानमा हुने भएको छ । सन् १९५३ मा आरोही शेर्पाको नेतृत्वमा सर्वोच्च शिखर सगरमाथा आरोह गरिएका कथावस्तुलाई आधार बनाएर यहाँका तीन स्थानीय तहका विभिन्न स्थानमा फिल्म ‘टासी’को छायाङ्कन गरिन लागिएको हो । हलिउडदेखि बलिउड र नेपाली प्राविधिक तथा अन्य जनशक्ति…

    Read More
  • मुख्य पृष्ठ

    गणतन्त्रको विकल्प राजतन्त्र हुन सक्दैनः अध्यक्ष केसी

    गोदावरी/राष्ट्रिय जनमोर्चा पार्टीका अध्यक्ष चित्रबहादुर केसीले गणतन्त्रको विकल्प राजतन्त्र हुन नसक्ने बताउनुभएको छ । राष्ट्रिय जनमोर्चा सुदूरपश्चिम प्रदेशले आज धनगढीमा आयोजना गरेको ‘वर्तमान राजनीतिक परिस्थिति र गणतन्त्र रक्षाको प्रश्न’ विषयक अन्तरक्रियामा उहाँले देशका जनताले लडेर ल्याएको गणतन्त्र फालेर राजतन्त्र ल्याउन कसैले नसक्ने धारणा राख्नुभयो । अध्यक्ष केसीले गणतन्त्र पक्षधर पार्टीबीच मतभेद् र अन्तरविरोध भइरहे पनि…

    Read More
  • मुख्य पृष्ठ

    महामन्त्री शर्माको संयोजनमा सगरमाथा बेसक्याम्पमा विशेष संवाद

    काठमाडौँ/नेपाली कांग्रेस महामन्त्री एवं प्रतिनिधिसभा सदस्य विश्वप्रकाश शर्माको संयोजन र निमन्त्रणा आज ‘सगरमाथा बेसक्याम्पमा जलवायु परिवर्तन, हिमाली जीवन र सरकारसँगको अपेक्षा’ विषयमा विशेष संवाद सम्पन्न भएको छ । महामन्त्री शर्माको निमन्त्रणामा गृहमन्त्री रमेश लेखक र पर्यटनमन्त्री बद्री पाण्डे सगरमाथामा आधारशिविर पुग्नुभएको शर्माको सचिवालयले जनाएको छ । संवाद ३१ पटक सगरमाथा आरोहण गरेका कीर्तिमानी आरोही कामिरिता…

    Read More
  • जनबलमा सत्तामा पुगेको अध्यक्ष दाहालको दाबी

    डोटी/नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनबलमा आफ्नो पार्टी सत्तामा पुगेको दाबी गर्नुभएको छ । शुक्रबारदेखि सुरु भएको जनतासँग माओवादी (मध्यपहाडी लोकमार्ग) जनता जागरण अभियानअन्तर्गत आज डोटीमा आयोजित जनसभामा उहाँले माओवादीलाई कुनै राजनीतिक पार्टीले नभई जनताको मतबाट सत्तामा पु¥याएको बताउनुभयो । उहाँले भन्नुभयो, “हामीलाई तपाईं हामी जस्तै गरिब, मजदुर,…

    Read More
  • मुख्य पृष्ठ

    खोपारामा पर्यटकीय पूर्वाधार निर्माण

    म्याग्दी/नयाँ पर्यटकीय गन्तव्यका रुपमा विकास भएको अन्नपूर्ण गाउँपालिका–५ को खोपारा लेकमा पूर्वाधार निर्माण थालिएको छ । खोपारा घुम्न आउने पर्यटकको सहजताका लागि आश्रयस्थल, पदमार्ग र खानेपानी व्यवस्थापनको काम थालिएको हो । गण्डकी प्रदेश सरकारको रु २० लाख बजेटबाट पर्यटन तथा उद्योग कार्यालयले उपभोक्ता समितिमार्फत खोपारा पर्यटन पूर्वाधार योजना सञ्चालन गरिएको इञ्जिनियर सुमन बोगटीले जानकारी दिनुभयो…

    Read More
  • मुख्य पृष्ठ

    जलवायु परिवर्तनका कारण खाद्य सुरक्षामा चुनौती

    काठमाडौँ/सरोकारवाला विज्ञहरूले जलवायु परिवर्तनका कारण खाद्य सुरक्षामा चुनौती बढेको भन्दै चिन्ता व्यक्त गर्नुभएको छ । आजदेखि सुरू भएको बहुप्रतिक्षित सगरमाथा संवादको तेस्रो समानान्तर सत्रअन्तर्गत खाद्य सुरक्षा र जलवायु प्रतिरोधी कृषि विषयक सत्रमा उहाँहरूले खाद्य सुरक्षामा देखिएको समस्या विकराल बन्न सक्ने बताउनुभयो । अन्तरराष्ट्रिय जल व्यवस्थापन संस्थानका कार्यकारी निर्देशक डा मार्क स्मिथले यतिबेला विश्व पानीको सङ्कटको…

    Read More
  • मुख्य पृष्ठ

    आजको मौसमः यी प्रदेशमा चट्याङ्गसहित वर्षा

    काठमाडौँ/हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । साथै बङ्गालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ । महाशाखाका अनुसार हाल मधेश प्रदेशको पश्चिमी भूभाग, बागमती र गण्डकी प्रदेशलगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली तथा बाँकी भूभागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली…

    Read More
  • चितवन सेरोफेरो

    बजार भित्रिदैं नक्कली बीउ:  नियामकहरु बेखबर ।

    चितवन/देशका सीमावर्ती जिल्लाहरुका अधिकांश बजारमा ब्यापारीहरुले भारतबाट अवैध रूपमा बीउबिजन आयात गरेको जानकारी आएको छ । ’राम्रो उत्पादन दिने गुणस्तरिय एवं हाइब्रिड’ का नाममा कमसल र भन्सार समेत छली गरी नक्कली धानका बिउहरु किसानको बारीसम्म भित्रिन शुरु भईरहेको भएपनि कृषि मन्त्रालयदेखि नार्क, जिल्ला कृषि कार्यालय, स्थानीय पालिकाका कृषि कार्यालय र जिल्लास्थित जिल्ला प्रशासन कार्यालयहरु समेत…

    Read More
  • मौसमः यी प्रदेशमा आज वर्षाको सम्भावना

    काठमाडौं/हाल देशका पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली र बाँकी भूभागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, मधेश, बागमती र गण्डकी प्रदेशको एकदुई स्थानमा चट्याङसहित हल्का वर्षा भइरहेको छ। दिउँसो कोशी, बागमती र गण्डकी प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा मुख्यतया सफादेखि आंशिक बदली रहनेछ। कोशी,…

    Read More