मध्यवर्ती क्षेत्रमा पशुचौपाया जोगाउनै मुस्किल
चैनपुर,(बझाङ)/गत बुधबार खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्रबाट आएको चितुवाले थलारा गाउँपालिका–८ स्थित कोइरालकोटमा खडकबहादुर सिंहसहित स्थानीयका १० वटा बाख्रा मा¥यो । डाँडाबाघ मध्यवर्ती सामुदायिक वनको ककनेडी घोडिबिन्ना हलाने वन क्षेत्रमा चर्दै गरेको सबै बाख्रा आधा घण्टामै चितुवाको सिकार बने । सोमबार पनि देवस्थली गाउँमा एकैठाउँमा चितुवाले तीन बाख्रा मारेको अवस्थामा फेला परे । घर नजिकै चरिरहेका…
Read More

