| 
  • अपराध/दुर्घटना

    कवाड ब्यबसायीद्वारा करोडौं कर छली, नियामक निकाय किन बेखबर ?

    चितवन/कवाड ब्यबसायमा सम्लग्न केही ठूला ब्यापारीहरुले करोडौं राजस्व(भ्याट)छली गरिरहेको खुल्नमा आएको छ । चितवन, राजधानी काठमाण्डौं लगाएत देशैभर रहेका केही ठूला कवाड संकलन कर्ता र सप्लार्यस हरुले ब्यापक मात्रमा राज्यको करोडौं राजस्व स्वाहा पारिरहेको भएपनि सो बिषयमा आन्तरिक राजस्व कार्यलयहरु, आन्तरिक राजस्व बिभाग, र राजस्व अनुसन्धान बिभाग बेखबर रहेको बुझ्नमा आएको हो । यसरी राज्यको…

    Read More
  • अपराध/दुर्घटना

    ६ लेन सडकमा ठेकेदारको हो की ईन्जिनियरको मनपरी: सानालाई ऐन ठूलालाई चैंन, के यही हो निती सरकारी?

    चितवन/भरतपुरको गोन्द्राङ्ग देखि नारायणघाट पुलचोकसम्मको ६.८ किलोमिटर ६ लेन सडक निर्माण सम्पन्न भई प्रधानमन्त्री केपी शर्मा ओलीले उद्वघाटन गरिसकेका छन् । तर त्यहि सडक निर्माणको सन्र्दभमा सानालाई ऐन ठूलालाई चैंन भनेजस्तै केही धनाढ्यहरुलाई पोस्ने गरी मापदण्ड र नियमबिपरित सडक डिभिजन भरतपुरले अनियमितता गरेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको डिभिजन सडक कार्यालय, भरतपुरको समन्वयमा…

    Read More
  • सांसदद्वारा आन्दोलनरत किसानका माग सुनुवाइ गर्नुपर्ने माग

    काठमाडौँ/प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले समयसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ । बैठकको आकस्मिक समयमा सांसदहरूले आन्दोलनरत किसानका जायज माग सम्बोधन गर्नुपर्ने, बाढीपहिरोका कारण विभिन्न स्थानमा अवरुद्ध सडक शीघ्र सञ्चालन गर्नुपर्ने, निःशुल्क स्वास्थ्यको हकको प्रत्याभूति गर्नुपर्ने, जुम्लाका स्याउको बजारीकरण गर्नुपर्नेलगायत विषय उठाउनुभएको हो । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद हरि ढकालले विगत ९५ दिनदेखि आफ्नोले दल…

    Read More
  • बर्डफ्लुको उच्च जोखिमः कुखुराजन्य पदार्थ आयातमा रोक

    बैतडी/भारतको उत्तराखण्ड राज्यका विभिन्न स्थानमा बर्डफ्लु सङ्क्रमण देखिएपछि नेपालको सीमाक्षेत्रमा उच्च सतर्कता अपनाइएको छ । बर्डफ्लु भित्रिन नदिन यहाँका सीमा क्षेत्रमा उच्च सतर्कता अपनाइएको भेटेरीनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र बैतडीका प्रमुख गुमानी पन्तले जानकारी दिनुभयो । भारतको उत्तराखण्ड राज्यका बागेश्वर र उधमसिंह नगरलगायतका जिल्लामा सङ्क्रमण देखिएपछि सीमाक्षेत्रमा कडाइ गरिएको हो । उहाँले भन्नुभयो, “सीमा…

    Read More
  • प्रतिनिधिसभा बैठक : बढी भाडा असुल्नेलाई कारवाहीको दायरामा ल्याउन माग

    काठमाडौँ/सांसदहरुले चाडपर्व निजिकिएसँगै यातायत सहज रुपमा सञ्चालन गर्न सरकारलाई ध्यानाकर्षण गराएका छन् । दशैँतिहारमा काठमाडौँ उपत्यकाबाट बाहिरिने यात्रुहरुको चापको मध्यनजर गर्दै सिटभन्दा बढी यात्रु राख्ने, तोकिएको भाडाभन्दा बढी असुल्ने लगायतका गतिविधि बढ्ने भएकाले कडा निगरानी गर्न माग सांसदहरुले गर्नुभएको हो । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठकको शून्य समयमा सांसद शोभा ज्ञवालीले चाडपर्व निजिकिएसँगै यात्रुहरुलाई सहज रुपमा…

    Read More
  • प्रधानमन्त्री ओली चीन भ्रमण सम्पन्न गरी स्वेदश प्रस्थान

    बेइजिङ,(चीन)/प्रधानमन्त्री केपी शर्मा ओली जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमण सम्पन्न गरी आज स्वदेश प्रस्थान गर्नुभएको छ । उहाँ चीनका राष्ट्रपति सी चिनफिङको मैत्रीपूर्ण निमन्त्रणामा यही भदौ १४ गते त्यसतर्फ जानुभएकामा भ्रमण सम्पन्न गरी स्वदेश प्रस्थान गर्नुभएको हो । प्रधानमन्त्री ओलीलाई बेइजिङस्थित अन्तरराष्ट्रिय विमानस्थलमा चिनियाँ उच्च अधिकारीहरू, नेपालका लागि चीनका राजदूत र चीनका लागि नेपाली राजदूतलगायतले…

    Read More
  • अमेरिकाबाट डिपोर्ट भएका ३७ नेपालीलाई आज चार्टर विमानबाट काठमाडौं ल्याइदै

    काठमाडौं/अमेरिकामा रहेका ३७ नेपाली रिपोर्टमा परेका छन्। अमेरिकाले निष्कासन गरेका यी सबै नेपालीलाई बुधबार चार्टर विमानबाट काठमाडौं ल्याउने भएको हो। अध्यागमन विभागका महानिर्देशक रामचन्द्र तिवारीका अनुसार चार्टर विमानबाट उनीहरुलाई नेपाल पठाउने सूचना आएको हो। अमेरिकामा डोनाल्ड ट्रम्प दोस्रो कार्यकाल राष्ट्रपति बनेपछि दुई सय बढी नेपाली डिपोर्टमा परिसकेका छन्। अध्यागमनले डिपोर्ट भएका नागरिकको विवरण सर्वजनिक नगरे…

    Read More
  • सगरमाथाको फोहर सङ्कलनमा ड्रोनको प्रयोग

    काठमाडौँ/विश्वको सर्वोच्च शिखर सगरमाथा नेपाललाई विश्वमा चिनाउन बारम्बार प्रयोग भइरहन्छ । नेपालको पर्यटनमा सबैभन्दा महत्वपूर्ण योगदान दिएको सगरमाथा हाम्रा लागि धार्मिक, पर्यटन र आर्थिक सबै हिसाबले खास छ । तर पछिल्ला वर्षमा पर्यटक र आरोहीहरूको बढ्दो चापसँगै सगरमाथामा फोहर थुप्रिँदै जाँदा समस्या सृजना भएको छ । जसले वातावरणीय सन्तुलन र हिमाली पारिस्थितिकीय तन्त्रमा गम्भीर चुनौती…

    Read More
  • दलभित्रको आन्तरिक प्रतिस्पर्धाले पार्टीलाई कमजोर मजबुत बनाउँछः उपाध्यक्ष पाण्डे

    काठमाडौँ/नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष सुरेन्द्र पाण्डेले राजनीतिक दलभित्र आन्तरिक प्रतिस्पर्धाले दललाई अझ मजबुत र सक्रिय बनाउने बताउनुभएको छ । आज यहाँ सेन्टर फर पब्लिक पोलिसी रिसर्च, नेपालद्वारा आयोजित ‘एमालेमा आन्तरिक लोकतन्त्र’ विषयक अन्तरसंवादमा उहाँले दलभित्र लोकतन्त्रको व्यवहारिक अभ्यास नभएसम्म सिङ्गो मुलुकमै लोकतान्त्रिक व्यवस्था प्रभावकारी नहुने धारणा व्यक्त गर्नुभयो । “दुई–चार जना नेताले इच्छाएको भरमा…

    Read More
  • विश्वव्यापी शासन प्रणालीलाई अझ प्रभावकारी र कुशल बनाउनुपर्छः प्रधानमन्त्री

    काठमाडौँ/प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्र सङ्घलाई केन्द्रमा राखेर विश्वव्यापी शासन प्रणालीलाई अझ प्रभावकारी र कुशल बनाउनुपर्नेमा जोड दिनुभएको छ । चीनको औपचारिक भ्रमणमा रहनुभएका उहाँले आज ‘साङ्घाई सहयोग सङ्गठन प्लस बैठक’लाई सम्बोधन गर्नुभएको थियो । सो सन्दर्भमा, चीनले प्रस्ताव गरेको ग्लोबल गभर्नेन्स इनिसिएटिभ (जिजिआई)ले संयुक्त राष्ट्र सङ्घलाई केन्द्रमा राखेर साझा भविष्यका लागि समुदायका लागि…

    Read More