| 
  • बागलुङ कालिका मन्दिरमा दर्शनार्थी घटे

    ढोरपाटन,(बागलुङ)/यहाँस्थित प्रसिद्ध धार्मिक शक्तिपीठ बागलुङ कालिका भगवती मन्दिरमा आउने भक्तजनको सङ्ख्यामा उल्लेख्य कमी आएको छ । विगतका वर्षमा नवरात्र सुरु भएपछि दैनिक हजारौँ दर्शनार्थी कालिका मन्दिरमा आउने गरे पनि यस वर्ष भने उल्लेख्य कमी आएको बागलुङ कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले जानकारी दिनुभयो । मन्दिरमा बडादसैँ र चैते दसैँमा विशेष पूजा हुन्छ…

    Read More
  • शान्ति, सुव्यवस्था र सुरक्षा कायम राख्न गृहमन्त्रालयको अनुरोध

    काठमाडौँ/गृह मन्त्रालयले समाजमा शान्ति, सुव्यवस्था र सुरक्षा कायम गर्ने कार्यमा सहयोग गर्न सबैलाई अनुरोध गरेको छ । आज एक विज्ञप्ति जारीगरी मन्त्रालयले आमनिर्वाचनको प्रारम्भिक कार्य सुरु भइसकेको सन्दर्भमा सभा, सम्मेलन, बैठक एवं विरोधका कार्यक्रम गर्दा शान्तिपूर्ण ढङ्गबाट गर्न आग्रह गरेको हो । “नेपालको राष्ट्रहित, सुशासन तथा भ्रष्टाचार नियन्त्रणलगायतका माग राखी गत भदौ २३ र २४…

    Read More
  • उपराष्ट्रपति यादवसँग रुसी राजदूत नोभिकोभको शिष्टाचार बिदाइ भेट

    काठमाडौँ/उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि रुसी महाङ्घका राजदूत एलेक्सी नोभिकोभले शिष्टाचार बिदाइ भेट गर्नुभएको छ । आज लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा राजदूत नोभिकोभले शिष्टाचार बिदाइ भेट गर्नुभएको उपराष्ट्रपतिको सचिवालयले जानकारी दिएको हो । सो भेटका अवसरमा उपराष्ट्रपति यादवले सन् १९५६ मा कूटनीतिकसम्बन्ध स्थापना भएदेखि दुई देशबीचको मित्रवत्सम्बन्ध पारस्परिक सम्मान र सहयोगमा आधारित रहँदै आएको उल्लेख गर्नुभयो…

    Read More
  • सबै नेताको सम्पत्ति सार्वजनिक गर्ने प्रचण्डको घोषणा

    काठमाडौं/नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्पत्ति छानबिन आयोग गठन गर्ने र सबै नेताको सम्पत्ति सार्वजनिक गर्ने घोषणा गरेका छन् । पार्टीको केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै उनले पार्टीका सबै तहका नेतृत्व र पदाधिकारीले परिवार, सचिवालय तथा कार्यकर्ताको व्यवस्थापनमा नयाँ कार्यशैली अपनाउनुपर्ने आवश्यकता औँल्याए । उनले भने, ‘अब पुरानै ढङ्गले चल्दैन, नयाँ…

    Read More
  • हंस सहकारीद्वारा बडादशैँको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न!

    चितवन/हंस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले बडादशैँ २०८२ को पावन अवसरमा आपसी सद्भाव, भातृत्व, एकता र सहकार्यलाई अभिवृद्धि गर्ने उद्देश्यका साथ शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । शुभकामना मन्तव्य राख्दै कार्यक्रमकी प्रमुख अतिथि भरतपुर महानगरपालिका सहकारी तथा रोजगार प्रवर्द्धन शाखाकी अधिकृत एवम् संस्थाकी सेयर सदस्य रोजी केसीले सहकारी र स्थानीय सरकारबीचको सहकार्य अझै सुदृढ हुनुपर्नेमा…

    Read More
  • चितवनमा होटल ‘लड्र्स’ सिबिसी प्लाजा र सपिङ स्टोर ‘सेल्सबेरी’ एकैसाथ सञ्चालनमा

    चितवन/चितवनमा होटल ‘लड्र्स’ सिबिसी प्लाजा र सपिङ स्टोर ‘सेल्सबेरी’ एकसाथ सञ्चालनमा आएका छन् । भरतपुर १०, विमानस्थल अगाडि एउटै भवनबाट होटल र सपिङ्ग स्टोर सञ्चालनमा आएका हुन् । चितवन विजनेश कम्प्लेक्स होटल प्रा।लि। ९सिविसी० र चितवन विजनेशन मार्टले सञ्चालन गरेको सेल्सवेरीले आज पत्रकार सम्मेलनको आयोजना गरी दुवै सेवा एकसाथ सञ्चालनमा आएको जनाएको हो । चितवन…

    Read More
  • जनताको पक्षमा काम गर्दा सजायको भागिदार हुनुपर्यो: मेयर दाहाल

    चितवन/भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले जनताको पक्षमा काम गर्दा सजायको भागिदार भएको बताएकी छिन् । सोमबार गृह प्रवेशको क्रममा बोल्दै मेयर दाहालले भरतपुर महानगरपालिकामा विकास निर्माणको काम भएपनि समाजयको भागिदार भएको बताएकी हुन् । ‘रात दिन सर्मपित भएर जनताको पक्षमा ढंगले काम गर्दा खेरीको पुरस्कार राम्रै दिनुभएको छ । यसको पनि भोलिका दिनमा समिक्षा होला,’…

    Read More
  • खल्तीबाट वर्ल्डलिङ्कको बिल भुक्तानी गर्दा विदेश भ्रमण र गाडी जित्ने मौका !

    चितवन, असोज ७,नेपालीहरुको महान् पर्व दसैँ एवम् तिहारको विशेष अवसर पारेर वर्ल्डलिङ्ककोे ग्राहकलाई लक्षित गर्दै आकर्षक योजना ल्याइएको छ । आइएमई खल्ती लिमिटेडद्वारा प्रवर्द्धन गरिएको डिजिटल वालेट ‘खल्ती बाइ आइएमई’बाट इन्टरनेट सेवा प्रदायक, वर्ल्डलिङ्कको बिल भुक्तानीमा भव्य र रोमाञ्चक क्याम्पेन सार्वजनिक गरेको हो । आगामी १२ हप्तासम्म चल्ने यस अभियानमा सेवाग्राहीहरुले खल्तीबाट वर्ल्डलिङ्कको बिल भुक्तानी…

    Read More
  • तुइन खोलामा फेरी ठूलो पहिरो खस्यो, आज पहिरो हटाउन नसकिने, बैकल्पिक बाटो प्रयोग गर्न आग्रह

    चितवन, असोज ७, चितवनको इच्छाकामना गाउँपालिका–५, स्थित तुइन खोलामा आज अपरान्ह पहिरो खस्दा नारायणघाट–मुग्लिन सडक खण्ड आज खुल्ने संभावना कमजोर बनेको छ । दिउँसो १ बजेदेखि नै अवरुद्ध बनेको यो सडक खण्ड अपरान्ह ५ बजेको समयमा झनै ठूलो पहिरो खसेपछि सडक आज खुल्ने संभावना कमजोर बनेको हो । निरन्तर रूपमा पहिरो झर्ने क्रम नरोकिदा पहिरो…

    Read More
  • नारायणगढ–मुग्लिन सडक पुनः अवरुद्ध

    चितवन/नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत तुइन खोलामा आज साँझ पुनःपहिरो खसेर अवरुद्ध भएको छ । दिउँसो ४ बजे एकतर्फि सञ्चालनमा आएको सडक साँझ ८ बजे पुन पहिरो खसेपछि अवरुद्ध भएको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख गायत्री शर्माका अनुसार साँझ ८ बजेपछि निरन्तर पहिरो खसिरहेकाले पन्छाउन सकिएको छैन । रातको समयमा जोखिम हुने भएकाले अहिले ९…

    Read More