चितवन बन्द गराउन निस्किएका एक नेता पुल्चोकबाट प्रहरी नियन्त्रणमा
चितवन/एमसीसी खारेजी अभियान संयुक्त संघर्ष समिति चितवनले एमसीसी खारेजीको माग गर्दै आज चितवन बन्द आब्हान गरेको छ । बन्द सफल गराउन भन्दै हिडेका देशभक्त गणतान्त्रिक मोर्चा नेपालका केन्द्रीय सदस्य घननाथ सापकोटालाई प्रहरीले पक्राउ गरेको छ । पुल्चोकबाट उनलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । चितवनका चोक चोकमा ठूलो संख्यामा प्रहरी परिचालन…
Read More