भोलि एक लाख डोज फाइजर खोप नेपाल आइपुग्ने
काठमाण्डौं/नेपाललाई अमेरिकी सरकारले एक लाख ६ सय २० डोज फाइजर खोप उपलब्ध गराउने भएको छ । अमेरिकाले उपलब्ध खोप भोलि सोमवार नेपाल आइपुग्ने अमेरिकी दूतावासले ट्वीट गरी जानकारी दिएको छ । अमेरिकाको फाइजर र जर्मनीको बायो एन्ड टेक कम्पनीले यो खोप संयुक्त रूपमा निर्माण गरेका हुन् । फाइजर खोप कोरोनाविरुद्ध नेपालमा प्रयोग हुने चौथो खोप…
Read More