Breaking News
 | 
  • अन्तरराष्ट्यि

    इजलास बहिस्कार गर्ने १५ जना न्यायाधीशविरुद्ध सर्वोच्चमा रिट

    काठमाडौं/ इजलास बहिस्कार गर्ने सर्वोच्च अदालतका १५ जना न्यायाधीशविरुद्ध सर्वोच्च अदालतमा रिट पुगेको छ । सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालका अनुसारन्यायाधीशहरुले इजलासमा सहभागी नहुँदा न्याय प्रभावित भएकाले न्यायमा असर पर्नेगरी कार्य नगर्न/नगराउन माग गर्दै तीनवटा रिट आएको हो । उनले रिट दर्ता प्रक्रियामा रहेको जनाएका छन् । स्वागत नेपाल, कृष्ण प्रसाईंलगायत अधिवक्ताहरुले लिएर गएको रिटमा…

    Read More
  • अन्तरराष्ट्यि

    बालबालिकाका लागि सरकारले थप १ करोड खोप ल्याउने

    काठमाण्डौ/सरकारले १२ वर्षदेखि १८ वर्ष मुनिका बालबालिकाका लागि थप १ करोड खोप ल्याउने भएको छ । अमेरिकाको मोडर्ना र फाइजर एण्ड बायोएनटेकले विकास गरेको कोरोनाविरुद्धको थप १ करोड मात्रा खोप सरकारले ल्याउने तयारी गरेको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विरोध खतिवडाले ५० लाख बालबालिकालाई पुग्नेगरी सरकारले अमेरिकाबाट मोडर्ना र फाइजरको खोप खरिदका लागि तयारी…

    Read More
  • अन्तरराष्ट्यि

    ४१ औँ विश्व खाद्य दिवस नेपालले आज मनाउँदै

    काठमाण्डौं/हाम्रो पहल : उत्पादन र पोषणमा वृद्धि भन्ने नाराका साथ विभिन्न कार्यक्रम गरी आज ४१ औँ विश्व खाद्य दिवस मनाइँदैछ । विश्वव्यापी रुपमा अक्टोबर १६ मा मनाउँदै आइएको दिवसलाई यो वर्ष चाडपर्वको समय परेकाले नेपालमा भने आजको दिन मनाउन लागिएको हो । १६ अक्टोबर सन् १९४५ मा संयुक्त राष्ट्र (एफएओ) ले खाद्य र कृषि सङ्गठनको…

    Read More
  • अन्तरराष्ट्यि

    एमालेको दशौँ महाधिवेशनमा १ हजार ५ सय ३६ प्रतिनिधि सहभागी हुने

    काठमाडौं/नेकपा एमालेको दशौँ महाधिवेशनमा एक हजार ५ सय ३६ जना महाधिवेशन प्रतिनिधि सहभागी हुने भएका छन् । स्थायी समितिको बिहीबारको बैठकले आगामी १० देखि १२ मंसिरसम्म चितवनमा हुने महाधिवेशनमा सात लाख २१ हजार पार्टी सदस्यबाट महाधिवेशन प्रतिनिधि छनोट गर्ने मापदण्ड प्रस्ताव गर्दै संख्या तय गरेको हो । आज बस्ने केन्द्रीय कमिटी बैठकमा एमालेले महाधिवेशन प्रतिनिधि छनोटसम्बन्धी मापदण्डमाथि…

    Read More
  • अन्तरराष्ट्यि

    फेसबुकको नाम परिवर्तन गरेर ‘मेटा’ राखियो

    काठमाण्डौं/फेसबुकले आफ्नो कम्पनीको नाम परिवर्तन गरी ‘मेटा’ राखेको  घोषणा गरेको छ। बिहीबार फेसबुकका सिइओ मार्क जुकरबर्गले कम्पनीको कनेक्ट इभेन्टमा सम्बोधन गर्दै नयाँ नाम ‘मेटा’ रहने दिएका छन् । जुकरबर्गले बिहीबार क्यालिफोर्नियास्थित मेन्लो पार्कको मुख्यालयमा मेटाको नयाँ लोगो सार्वजनिकसमेत गरे । नयाँ लोगो इनफिनिटी आकारमा छ ।

    Read More
  • अन्तरराष्ट्यि

    आज पनि न्यायाधीशहरू इजलासमा नबस्ने

    काठमाण्डौ/आज पनि प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले मार्गप्रशस्त गर्नुपर्ने माग गर्दै आएका सर्वोच्चका न्यायाधीशहरू इजलासमा नबस्ने भएका छन् । जबराको राजीनामा माग्दै आएको नेपाल बार एसोसिएशनले पनि आन्दोलनका कार्यक्रम तय गर्दैछ । इजलास नबसेका न्यायाधीशहरूले नेपाल बारको निर्णय कुरेका छन् । बारले तय गर्ने आन्दोलनका कार्यक्रमअनुसार थप रणनीति बनाउने उनीहरूको योजना छ । नेपाल बार एसोसिएशनले आज बैठक बसेर…

    Read More
  • अन्तरराष्ट्यि

    सवारी लाइसेन्सको अनलाइन फारम अनिश्चितकालका लागि बन्द

    काठमाण्डौं/सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को अनलाइन फारम अनिश्चितकालका लागि बन्द भएको छ । आज बिहीबार दिउँसोदेखि अनलाइन प्रणालीमा प्राविधिक समस्या देखिएकाले सोको मर्मतका लागि सेवा बन्द गरिएको यातायात व्यवस्था विभागले जनाएको छ । यसबाट सेवाग्राहीलाई पर्न जाने असुविधाका लागि विभागले क्षमा समेत मागेको छ । लामो समयदेखि बन्द रहँदै आएको लाइसेन्सको आवेदन गत मंगलबारबाट मात्र…

    Read More
  • अन्तरराष्ट्यि

    बाग्मती प्रदेशका नवनियुक्त मुख्यमन्त्री पाण्डेद्वारा शपथ ग्रहण

    हेटौडा/बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले पद तथा गोपनीयताको शपथ लिनु भएको छ। प्रदेश प्रमुख यादवचन्द्र शर्माले उहाँलाई आज बिहीवार आफ्नै कार्यालयमा पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको हो । हिजो बुधवार यसअघिकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले राजीनामा दिएपछि नेकपा एकीकृत समाजवादीको वाग्मती प्रदेशका संसदीय दलका नेता पाण्डेलाई प्रदेश प्रमुख शर्माले मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो ।…

    Read More
  • अन्तरराष्ट्यि

    पछिल्लो २४ घण्टामा थप ५ सय २७ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाण्डौं/पछिल्लो २४ घण्टामा नेपालमा ५ सय २७ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आठ हजार ८४८ जनामा आरटीपीसीआर परीक्षण गरिएकोमा ५२७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । यस्तै दुई हजार ५०७ जनामा एन्टीजेन परीक्षण गरिएकोमा ६४ जनामा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयले नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने…

    Read More
  • अन्तरराष्ट्यि

    बोक्सी आरोपमा महिलालाई कुटपिट गर्ने एक जना पक्राउ

    सिरहा/बोक्सीको आरोपमा महिलालाई कुटपिट गरेको आरोपमा सिरहाबाट एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सिराहाको कल्याणपुर नगरपालिका–१० पर्चिलवाका ५३ वर्षीया सेमादेवी चमारलाई बोक्सीको आरोप लगाएर कुटपिट गरेको आरोपमा प्रहरीले स्थानीय युवक रामविलाश यादवलाई पक्राउ गरेको हो । व्यक्तिगत रिसिविका कारण यादवले महिलालाई बोक्सिको आरोप लगाउँदै कुटपिट गरेको जाहेरीको आधारमा यादवलाई कल्याणपुर बजारबाट पक्राउ गरेको इलाका…

    Read More