आज प्रतिनिधि सभाको बैठक बस्दै
काठमाडौं/आज दिउँसो २ बजे प्रतिनिधि सभाको बैठक बस्दै छ । संघीय संसदका महासचिव डा. भरतराज गौतमले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय दलित आयोगको वाषिर्क प्रतिवेदन बैठकमा पेश गर्ने उल्लेख छ । यसअघि कात्तिक ९ गते बस्ने तय भएको संसद बैठक नेकपा एमालेको पालिका अधिवेशनका कारण ११ गतेलाई सारिएको थियो । प्रतिनिधिसभा बैठकमा…
Read More