आजदेखि जलवायु परिवर्तनसम्बन्धी विश्व सम्मेलन कोप–२६ सुरु
काठमाण्डौ/आजदेखि जलवायु परिवर्तनसम्बन्धी विश्व सम्मेलन कोप–२६ स्कटल्यान्डको ग्लास्गोमा सुरु हुँदैछ । संयुक्त राष्ट्र सङ्घीय जलवायु परिर्वतनसम्बन्धी संरचना महासन्धि (यूएनएफसीसीसी) का पक्ष देशहरुको २६ औँ सम्मेलनमा विश्वका राष्ट्रप्रमुख, सरकारी प्रतिनिधि, विषय विज्ञ सहभागी हुँदैछन् । सम्मेलनमा जलवायु परिवर्तनसम्बन्धी विभिन्न समस्या र समाधानका प्रयासबारे छलफल हुनेछ । यसअघि सन् २०१५ मा फ्रान्सको पेरिसमा भएको सम्मेलनले तय गरेका…
Read More