Breaking News
 | 
  • मुख्य पृष्ठ

    धेरै स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

    काठमाण्डौं/मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपासमा रहेको छ । अहिले बिहानैबाट देशका विभिन्न स्थानमा वर्षा भइरहेको छ । प्रदेश–१, वाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । देशका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित…

    Read More
  • मुख्य पृष्ठ

    काठमाडौंमा आजबाट बुस्टर खोप लगाइने

    काठमाडौं/काठमाडौंमा १८ वर्षमाथिका नागरिकलाई आजबाट कोरोना भाइरसविरुद्धको बुस्टर मात्रा खोप दिइने भएको छ । जिल्ला स्वास्थ्य कार्यालय काठमाडौंका अनुसार जिल्लाका सबै स्वास्थ्य संस्थाबाट कोरोनाविरुद्धको कोभिशिल्ड खोपको बुस्टर मात्रा दिन लागिएको हो। आजबाट ६ गतेसम्म बुस्टर खोप अभियान सञ्चालन हुनेछ । बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म काठमाडौंका सबै स्वास्थ्य संस्थामा खोप कार्यक्रम सञ्चालन गरिने स्वास्थ्य…

    Read More
  • मुख्य पृष्ठ

    धादिङमा मात्रै ४९ जना डेंगुका बिरामी

    धादिङ/गर्मी याम सुरु भएसँगै देशका विभिन्न भागमा डेंगुका बिरामी बढ्न थालेका छन् । धादिङ जिल्लामा मात्रै डेंगुका ४९ जना बिरामीको पहिचान भएको छ । यस्तै, काभ्रे जिल्लामा पनि डेंगु रोगको सङ्क्रमण पाइएको छ । काठमाडौँ उपत्यकामा भने छिटपुट रूपमा डेंगुका बिरामी देखिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । नेपालमा चार सय प्रकारका लामखुट्टे…

    Read More
  • चितवन सेरोफेरो

    चितवनमा सामाजिक सञ्जालबाट ठगिए भन्दै २२३ जनाले प्रहरीमा निवेदन दिए

    चितवन/चितवनमा सामाजिक सञ्जाल पछिल्लो समय गलत सूचना, अपराध, हिंसा र घृणा फैलाउने प्लेटफर्म बन्दै गएको देखिन्छ । फेसबुकले सबैभन्दा धेरै सिर्जनशील युवाशक्तिलाई ध्वस्त बनाउँदै लगेको छ । यसको यही घातक रुपको विषयमा सप्तगण्डकी बहुमुखी क्यापसको स्नातक दोस्रो वर्षमा अध्ययनरत आमसञ्चारका विद्यार्थीहरुबीचमा ‘सामाजिक सञ्जालले पारेको प्रभाव’ बारे लक्षित समूह छलफल भएको छ । चितवनका विभिन्न ठाउँका १२…

    Read More
  • मुख्य पृष्ठ

    विप्लवले भनेः संसदवादी पार्टीका नेताहरू खान र कुम्ल्याउन मात्रै मन्त्री बनिरहेका छन्

    काठमाडौं/नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले देशमा राजनीतिक अस्थिरता गहिरिएको र संसदवादी पार्टीहरू देशको नेतृत्व गर्न असफल बनेको टिप्पणी गरेका छन् । उनले राणा शासनमा जस्तै रोलक्रम लगाएर मन्त्री बन्ने भद्दा खेल भइरहेको बताए । पार्टीको जनपत्रिका अनलाइन उद्घाटन गर्दै विप्लवले संसदवादी पार्टीका नेताहरू खान र कुम्ल्याउन मात्रै मन्त्री बन्ने गरेको भन्दै निन्दा…

    Read More
  • चितवन सेरोफेरो

    गैंडा संरक्षणका लागि भावी योजना बनाउन विज्ञ टोली गठन

    चितवन/चितवन राष्ट्रिय निकुञ्जबाट गैरकानुनी तरिकाले हुने अङ्ग–प्रत्यङ्गको ओसारपसार तथा खरिदबिक्री अन्त्य गर्न र गैँडाको मृत्यु दर घटाउनलाई वन तथा वातावरण मन्त्रालयले विज्ञहरुको एउटा टोली गठन गरेको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपमहानिर्देशक वेदकुमार ढकालको अध्यक्षतामा गठन भएको टोलीमा नेपाली सेना राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष निर्देशनालयका प्रमुख सेनानी मिलनध्वज खाण, नेपाल प्रहरीका…

    Read More
  • मुख्य पृष्ठ

    थप ४ सय ५७ जनामा कोरोना सङ्क्रमण पुष्टि

    काठमाण्डौं/देशभर थप ४ सय ५७ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टमा ४ हजार ६५१ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट ३८६ तथा एन्टिजेन विधिबाट ७१ जनामा सङ्क्रमण पुष्टि भएको हो । त्यस्तै थप १ जना कोरोना संक्रमितको पनि मृत्यु भएको छ । लगातार दोस्रो दिन कोरोना सङ्क्रमितको मृत्यु हुँदा नेपालमा कोभिड–१९…

    Read More
  • मुख्य पृष्ठ

    घोराहीमा चट्याङ लागेर एक किशोरको मृत्यु

    दाङ/चट्याङ लागेर दाङमा एक जनाको मृत्यु भएको छ । घोराही उपमहानगरपालिका वडा न १९ खानीगाउँका १५ वर्षीय शङ्कर विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ। गाईगोरु चराउन गएको समयमा उनलाई शुक्रवार बेलुकी चट्याङ लागेको थियो। उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

    Read More
  • मुख्य पृष्ठ

    राष्ट्रपति भण्डारीले प्रमाणीकरण गर्नुभएको १३ विधेयक

    काठमाण्डौं/राष्ट्रपति विद्यादेवी भण्डारीले १३ विधेयक प्रमाणीकरण गरेकी छन् । राष्ट्रपति कार्यालयले एक सूचना जारी गर्दै संघीय संसद्को दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणका लागि पेस भएका विभिन्न १३ विधेयक राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ११३ को उपधारा ९२० बमोजिम प्रमाणीकरण गरेको उल्लेख गरेको जनाएको छ । यी हुन् प्रमाणीकरण भएका १३ विधेयक १. लोकसेवा आयोग…

    Read More
  • मुख्य पृष्ठ

    देशभर आंशिक देखि सामान्यत बदली

    काठमाण्डौं/देशभर मनसुनी वायुको सामान्य प्रभाव परेको छ । आज बिहान प्रदेश १, गण्डकी प्रदेश, बागमती प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। दिउँसो पनि देशभर आंशिक देखि सामान्यत बदली रहनेछ। देशभरका पहाडी भू-भागका केही स्थानहरुमा चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । राती प्रदेश…

    Read More