Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति | 
  • चितवन सेरोफेरो

    बैद्य नेतृत्वको नेकपा माओवादीको भरतपुरमा जनप्रदर्शन 

    चितवन, २१ फागुन । वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीले मंगलबार भरतपुरमा जनप्रदर्शन गरेको छ ।   देशको राष्ट्रियता र स्वाधिनता कमजोर भएको बन्दै त्यसको रक्षार्थ मेची महाकाली अभियान स्वरुप उनीहरुले मंगलबार चितवनको भरतपुरमा जनप्रदर्शन गरेका हुन् ।     नेपाली भूभागमा भारतले सीमान मिच्दै जाँदा पनि सरकार चुप लागेर बसेको भन्दै फागुन ७ गते झापाको काकडभित्ताबाट सुरु भएको…

    Read More
  • नाटक र अन्तरक्रियाका विच मनाइयो सिविएपियु राष्ट्रिय दिवश

    डि आर क्षेत्री , २१ फागुन /चितवन/ जलचर स् प्रकृति र मानव जिवनको आधार भन्ने मुल नारा दिइएको यस वर्षको चोरि सिकार नियन्त्रण युवा परिचालन राष्ट्रिय दिवश (२०७५ एक भव्य समारोहका विच चितवन राष्ट्रिय निकुञ्ज प्रधान कार्यालय कसरामा आज मनाईएको छ । कार्यक्रममा चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र ब्यवस्थापन समिति अन्तरगत रहेका उपभोक्ता समितिका अध्यक्ष…

    Read More
  • कार्यकाल लम्ब्याउने देउवाको दाउ

    काठमाडौँ – कांग्रेस सभापति शेरबहादुर देउवाले आफ्नो कार्यकाल थप डेढ वर्ष बढाउन चाहेका छन् । केही दिनअघि केन्द्रीय कार्यसमिति बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेलले २०७६ फागुन ७ गते महाधिवेशन गर्न प्रस्ताव राख्दा उनले ठाडै अस्वीकार गर्दै साढे ५ वर्षमा मात्रै केन्द्रीय महाधिवेशन गर्ने जवाफ दिएका थिए । देउवाले कार्यकाल २०७६ फागुन मसान्तमा सकिन्छ । असाधारण…

    Read More
  • मुख्य समाचार

    २९ वर्षदेखि कोही छिरेनन् : वीर अस्पतालको भिभिआइपी कक्षमा, नेता सबै उपचार गर्न विदेश

      काठमाडौं / वीर अस्पतालमा भिभिआइपी बिरामीका लागि लाखौँ खर्चेर बनाइएको सुविधा सम्पन्न कक्षमा २९ वर्षदेखि ताला लगाइएको छ, देशका विशिष्टहरु भने सामान्य रोगको उपचारका लागि पनि विदेश धाउँछन् । चार वर्षमा विशिष्टको उपचारमा ६ करोड खर्च भएको छ । अर्थ मन्त्रालयका अनुसार यो वर्ष मात्रै विशिष्ट व्यक्तिहरुको उपचारका लागि सरकारी ढुकुटीबाट झन्डै २७ लाख…

    Read More
  • अपराध/दुर्घटना

    विप्लव समूहका नेताको पछाडि जासुस परिचालन

      काठमाडौं – मुलुकका विभिन्न भागमा बम पड्काएर सर्वसाधारणलाई आतंकित पारेको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेतालाई पक्राउ गर्ने स्पष्ट आदेश नहुँदा सुरक्षा अधिकारीहरु गृह मन्त्रालयलाई सूचना बुझाउँदै फर्कंदै गरेका छन् । ललितपुरको बम विस्फोटपछि आलोचित सुरक्षा संयन्त्रले आफ्ना जासुस परिचालन गरी विप्लवलगायत सो दलका अन्य नेता रहेका स्थानबारे सूचना संकलन गरेको छ…

    Read More
  • आज महाशिवरात्रि : देशभर शिब भगवानको पुजा आराधना गरी भब्य रुपमा मनाईदैं

    चितवन । २० फागुन । महानगरीय ट्राफिक प्रहरी महाशाखाले महाशिवरात्रि पर्वलाई लक्ष्य गरी पशुपति क्षेत्रलाई ट्राफिक व्यवस्थापन मिलाएको छ। महाशाखाले दर्शनार्थीलाई सहज रुपमा दर्शन गर्ने वातावरण मिलाउन ट्राफिक व्यवस्थापनलाई चुस्त र दुरुस्त बनाएको हो। आज फागुन कृष्ण चतुर्दशीका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको पूजा–आराधना गरी देशभर रुपमा मनाइँदैछ । वैदिक सनातन हिन्दू धर्मावलम्बीहरूले…

    Read More
  • स्थानीय तहका पदाधिकारीको ध्यान सुविधामाः जनताबाट उठाएको कर खल्तीमा

        काठमाडौं – धादिङको रुबीभ्याली गाउँपालिकाको गत वर्षको आन्तरिक आय ४ लाख ७८ हजार थियो । तर, गाउँपालिकाको बैंक खातामा भने ३ लाख ६० हजार मात्र दाखिला भयो । बाँकी रकम पदाधिकारी र कर्मचारीले हिनामिना गरेको महालेखा परीक्षकको कार्यालयले तयार पार्दै गरेको प्रतिवेदनमा उल्लेख छ । जनतासँग उठाएको कर हिनामिना गर्ने वडा अध्यक्षहरू र…

    Read More
  • कमिसन बढाउने चलखेलमा उद्योगीले ग्यास लुकाए

      काठमाडौं / मूल्य बढाउने र कमिसन सुरक्षित गर्ने नियतले ग्यास उद्योगीले भारतबाट ग्यास ल्याउने कागजात (प्रोडक्ट डेलिभरी अर्डर, पीडिओ) शुक्रबारदेखि लिएका छैनन् । कारोबारमा नाफा बढाउनु पर्नेलगायत माग राख्दै आएका उनीहरुले विरोधमा पीडिओ अठाउन छाडेका हुन् । नेपाल ग्यास उद्योग संघले विरोध कार्यक्रम सार्वजनिक गरेलगत्तै बजारमा ग्यास लुकाउन थालिएको छ । प्रचलित ऐनविपरित कार्य…

    Read More
  • पाठकले लिएको ७८ लाख घुस प्रकरणमा एसएसपीको नाम जोडियो

      काठमाडौं / अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन आयुक्त राजनारायण पाठकको घुस प्रकरणमा महानगरीय अपराध अनुसन्धान महाशाखा प्रमुख एसएसपी धीरप्रताप सिंहको नामसमेत जोडिएको छ । आफूले घुस लिएको स्वीकारेको भिडियो खिचिएको थाहा पाएपछि पाठकले महाशाखा प्रमुख सिंहलाई प्रयोग गरेर भिडियो खिच्ने ज्ञानेन्द्र झा र ध्वजमान मोक्तानलाई धरपकड र पक्राउ गरेको खुलेको छ । ‘भिडियो प्रकरणमा…

    Read More
  • डेजाभु क्लबका तत्कालीन अध्यक्ष श्रेष्ठद्वारा साढे तीन करोड ठगी

      काठमाडौं / दरबारमार्गस्थित देजाभु डिस्कोका तत्कालीन अध्यक्ष मनोज श्रेष्ठ साढे तीन करोड रुपैयाँ ठगी गरेर बेपत्ता भएपछि प्रहरीले ‘डिफ्युजन नोटिस’ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंको अनुरोधमा प्रहरीले उनीविरुद्ध ‘डिफ्यूजन नोटिस’ गरेकोे हो । आफू ठगिएको भन्दै विश्वराज श्रेष्ठले मनोजविरुद्ध उजुरी गरेपछि प्रहरीले घटना सम्बन्धमा अनुसन्धान गरेको थियो । हङकङमा लुकिछिपी बसेको खुलेपछि…

    Read More