सहकारीको बदमासी : नियत नै ऋणीको घरजग्गा हडप्ने
गाईभैंसी पाल्न ऋण लिँदा सबै जायजेथा गुमाएका ६ जना किसान बायाँबाट क्रमशः बलराम अधिकारी, कुलप्रसाद पराजुली, गोपालप्रसाद पराजुली, पूर्णाखर सुनार ९ऋणी खड्गराज सुनारका दाजु। खड्गराज ऋण लिएपछि बेपत्ता भए०, देवीरमण चापागाईं, कृष्णप्रसाद अधिकारी। काठमाडौं / २०५८ सालमा फेवातालको सिरान चापाकोटका किसान बलराम अधिकारीले घरमै सानो किराना पसल खोल्ने योजना बनाउँदा उनीसँग पैसा थिएन। नजिकै बैंक…
Read More
