| मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति | 
  • मुख्य समाचार

    जेठ २५ भित्र कर तिर्नुपर्ने सरकारको निर्णय खारेज गर्न माग।

      सरकारले पछिल्लो पटक थप गरिएको म्याद जेठ २५ गतेभित्र कर तथा विवरण पेश गरिसक्नु पर्ने सरकारको निर्णय खारेज गर्न मकवानपुर चेम्वर्स अफ कमर्सले अनुरोध गरेको छ । आज एक प्रेश बिज्ञप्ती जारी गर्दै मुलुकमा लकडाउनका कारण समग्र आर्थीक व्यबसायीक कारोबार ठप्प रहेको अवस्थामा व्यवसायीहरुले तत्काल कुनै पनि प्रकारको करहरु तिर्न असमर्थन रहेको जनाएको छ…

    Read More
  • मुख्य समाचार

    विदेशी लगानीमा सञ्चालित १६ कम्पनीले लगे १० अर्ब लाभांश

    काठमाडौं/विदेशी लगानीमा सञ्चालित १६ कम्पनीले चालु आर्थिक वर्षमा १० अर्ब रुपैयाँभन्दा बढी लाभांश लगेका छन् । उद्योग विभागका अनुसार चालु आर्थिक वर्षको सुरुदेखि लकडाउन सुरु हुनु अघिसम्म विदेशी लगानीमा कम्पनीले १० अर्ब दुई करोड ७३ लाख रुपैयाँ लाभांश फिर्ता लगेका हुन् । विभागअन्तर्गत रहेको एकल सेवा बिन्दुमा कार्यरत राष्ट्र बैंकका प्रतिनिधि मदन पण्डितका अनुसार लाभांश…

    Read More
  • अपराध/दुर्घटना

    एनसेललाई प्रतिस्पर्धा बिनै फ्रिक्वेन्सी दिइँदै

    काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले एनसेललाई प्रतिस्पर्धाबिनै फ्रिक्वेन्सी दिने तयारी गरेको छ । प्राधिकरण बोर्ड बैठकले सोमबार एनसेललाई ९ सय र २१ सय मेगाहर्ज ब्याण्डको फ्रिक्वेन्सी दिने तयारी गरेको हो । बैठकले नेगोसिएसन गरी एनसेललाई फ्रिक्वेन्सी दिने विषयमा बोर्डमा सहमति भएपनि माइन्युटमा हस्ताक्षर भइनसकेको प्राधिकरणका अध्यक्ष पुरुषेत्तम खनालले बताए । कान्तिपुर दैनिकमा खबर छ।

    Read More
  • चितवन सेरोफेरो

    लकडाउनको विरोधमा उत्रिए चितवनका व्यवसायी : सटरमा टाँसे पोस्टर ।

    चितवन/यी तलका नाराहरू को पोष्टर चितवनका व्यवसायिहरुले अत्यासिदो लक डाउन को विरोध गर्दै नारायणगढ बजार वरिपरिका पसलका सटरहरु मा टाँसिएको छ। उनीहरूले बजार खोल्नपाउनुपर्ने माग सहित बजार भरी पोष्टर टाँसेका हुन्। के के नारा छन् त पोष्टरमा हेरौं। नाराहरू निम्न अनुसार रहेको छ। आर्थिक विकास र रोजगारको आधार उद्योग व्यवसाय संकटमा छ सरकार ! संकट…

    Read More
  • मुख्य समाचार

    नेपालको आर्थिक वृद्धिदर २.३ प्रतिशत रहने, लगानी ३.४ प्रतिशतले घट्ने ।

    चालू आर्थिक वर्ष २०७६/७७ को फागुनसम्म सन्तोषप्रद रहेको नेपाली अर्थतन्त्रका अधिकांश सूचक त्यसयता खुम्चिँदै गएको सरकारको आर्थिक सर्वेक्षणले देखाएको छ । मङ्गलबार अर्थमन्त्री डा. युवराज खतिवडाले सङ्घीय संसद्का दुवै सदनमा प्रस्तुत गरेको चालू आवको आर्थिक सर्वेक्षणले कोरोना सङ्क्रमणका कारण नेपालको अर्थतन्त्रमा चाप परेको देखाएको हो । कोरोनाका कारण सिर्जित अन्तर्राष्ट्रिय तथा राष्ट्रिय परिस्थितिका कारण आर्थिक…

    Read More
  • चितवन सेरोफेरो

    हंस सहकारीद्धारा क्रृणी सदस्यहरुलाई ब्याज छुट !

    सुर्य बराल/१४ जेष्ठ, चितवन/नारायणगढ बजारमा प्रधान कार्यालय रहेको हंस बहुउधेश्यीय सहकारी सस्थाँले आफ्ना सदस्य क्रृणीहरुलाई ब्याज छुट दिने भएको छ । बिश्वब्यापी महामारीको रुपमा आएको कोभिड १९ र लक डाउनको कारण आर्थिक उपाजर्नमा समस्या परेको अवस्थामा सदस्यहरुलाई राहात दिदै हंसले यस्तो योजना ल्याएको सस्थाका अध्यक्ष दिनेशकुमार चुकेले जानकारी दिनुभयो । आसन्न अषाढ मसान्तमा बढी भन्दा…

    Read More
  • मुख्य समाचार

    एमसिसी सम्झौता सदनको कार्यसूची बनाउँदै सरकार !

    काठमाडौँ/दर्ता भएको झण्डै एक वर्षपछि अमेरिकी सहायता परियोजना ‘मिलेनियम च्यालेन्ज कर्पोरेशन’ (एमसिसी) सम्झौता सङ्घीय संसद्को कार्यसूचीमा पर्ने भएको छ । सो सम्झौताबारे राजनीतिकरुपमा बहस भएसँगै र केही महिना सभामुखको रिक्तताका कारण संसद्को अघिल्ला अधिवेशनमा प्रस्ताव पेश हुन नपाए पनि चालू छैटौँ अधिवेशनमा कार्यसूचीका रुपमा प्रवेश पाउने भएको हो । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र…

    Read More
  • मुख्य समाचार

    ’पाँच अर्ब बजेट ‘सरेन्डर’

    काठमाडौं/चालू आर्थिक वर्षको चैत मसान्तसम्म विभिन्न मन्त्रालय तथा निकायले करिब पाँच अर्ब रुपियाँ बराबरको बजेट ‘सरेन्डर’ गरेका छन् । अर्थ मन्त्रालयका अनुसार बजेट त्यसरी फिर्ता गर्नेमा राष्ट्रपति कार्यालयदेखि मन्त्रालय र आयोगसमेत छन् । हालै सार्वजनिक मन्त्रालयको तथ्याङ्कअनुसार यस अवधिमा धेरै बजेट सरेन्डर गर्नेमा रक्षा मन्त्रालय सबैभन्दा अगाडि छ । रक्षाले द्रुत मार्गतर्फको दुई अर्ब ८३…

    Read More
  • मुख्य समाचार

    कोरोना महामारीको कारण विश्वका ६ करोडभन्दा बढी मानिस चरम गरिबीमा प्रवेश गर्ने

    काठमाडौं/विश्व बैंकले कोरोना महामारीबाट विश्वका ६ करोडभन्दा बढी मानिस चरमगरिबीमा प्रवेश गर्ने नयाँ प्रक्षेपण सार्वजनिक गरेको छ । महामारीको संकट व्यापक र दीर्घकालीन बन्दै गइरहेको भन्दै विश्व बैंकले चरम गरिबीको संख्यामा पनि भारी वृद्धि हुने प्रक्षेपण गरेको हो । यो समाचार आजको नयाँपत्रिका दैनिकमा छापिएको छ ।

    Read More
  • मुख्य समाचार

    कोराना कहर र लकडाउनको असर : पोखराका होटल असोजसम्म बन्द

    नेपालकै प्रमुख पर्यटकीय क्षेत्र पोखरामा सञ्चालित होटल आगामी असोजसम्म बन्द हुने भएका छन् । कोरोना रोकथामका लागि विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ)ले भनेअनुसारको मापदण्ड कायम गर्न अहिलेकै अवस्थामा कठिन हुने भएकाले आगामी असोज महिनासम्म काठमाडौँका होटल सरह पोखराका होटल पनि सञ्चालन नगर्न नसकिने पश्चिमाञ्चल होटल सङ्घले जनाएको छ । सङ्घ अध्यक्ष विकल तुलाचनले भने, “लकडाउन कतिसम्म…

    Read More