तरकारीखेतीमा वडाध्यक्ष ‘चौधरी’
तुलसीपुर,(दाङ)/यहाँको तुलसीपुर उपमहानगरपालिका–१२ का खुसीराम चौधरीको बारीमा अहिले लटरम्म गोलभेडा फलेका छन् । प्याजका बेर्ना उम्रिँदै छन् ।उहाँ सो वडाका वडाध्यक्ष पनि हुनुहुन्छ । वर्षौँदेखि तरकारीखेती गर्दै आएकाले हुनसक्छ कचिला निवासी चौधरीले जनप्रतिनिधि निर्वाचित भएपछि पनि तरकारी खेतीलाई निरन्तरता दिइरहनुभएको छ । “तरकारीखेती हाम्रो पुरानो पेसा हो”, उहाँले भन्नुभयो, “म जनप्रतिनिधि भएपनि यो पेसा छोड्न…
Read More