| मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • एसपी राठौर आक्रमक रूपमा उत्रिदै, अपराधीहरु भागाभाग ।

    चितवन , ९ असोज । चितवन जिल्लामा एसपी सुशीलसिंह राठौर आएसंँगै अपराधीक गतिविधि पुर्ण रूपमा नियन्त्रणमा आएको छ । एसपी राठौरले जिल्लामा कार्यभार सम्हाले लगत्तै अन्य दिनको तुलनामा बितेको चार महिनामा अपराधीक गतिविधि पुर्णतः नियन्त्रणमा आएको हो । यताकता , लुकिछिपी घट्ना बाहेक ठुला घट्ना चितवनमा घटेको पाइदैन । प्रहरीले अपराधीक गतिविधिलाई नियन्त्रणमा लिन र…

    Read More
  • चितवनका अधिकांश सडकको अवस्था नाजुक र अव्यवस्थित

    चितवन , ९ असोज। चितवनको भरतपुरलाई महानगरपालिका लाई घोषणा गर्न सरकार जति हत्तारो भयो । त्यति यस क्षेत्रको बिकाशे निर्माणकार्यमा हत्तारो दिएको पाइदैन । चितवनलाइ महानगरपालिका भन्दा पनि लाज लागेर आउँछ । यहाँको सडक हेर्ने हो भने अधिकांश भत्किएर नाजुक छ । पिच भत्किएर सडक खाल्डाखुल्डी पर्दा समेत कसैको ध्यान जान सकिरहेको छैनन् । खाल्डोमा…

    Read More
  • कावासोतीमा युवतीमाथि एसिड र छुरा प्रहार

      आश्विन ९, २०७५ नवलपरासी — नवलपरासीको पूर्वी खण्डमा रहेको कावासोतीमा एसिड र छुरा प्रहारबाट एक महिला गम्भीर घाइते भएकी छन् । कावासोती नगरपालिका–१६ डण्डा हरबासीकी २० वर्षीया सन्ती परियारलाई छिमेकी ३७ वर्षीय विमल श्रीपालीले एसिड र छुरा प्रहार गरी गम्भीर घाईते बनाएका हुन् । उनको मध्यविन्दु अस्पताल कावासोतीमा उपचार हुन नसकेपछि भरतपुर अस्पतालमा ल्याएर…

    Read More
  • पप्पु कन्स्ट्रक्सनका अध्यक्ष रौनियारलाई पक्राउ पुर्जी

    आश्विन ९, २०७५ रौतहट — समयमा पुल निर्माण नसकिएका कारण डुंगा दुर्घटना भएको भन्दै जिल्ला प्रहरी कार्यालय रौतहटले पप्पु कन्स्ट्रक्सनका अध्यक्ष सुमित रौनियारलाई पक्राउ पुर्जी जारी गरेको छ । रौतहटको लालबकैया नदीस्थित टिकुलिया घाटमा निर्माणकै क्रममा पप्पु कन्स्ट्रक्सनले अलपत्र छाडेको पुलको पिल्लरमा ठोक्किएर शनिबार दुर्घटनाग्रस्त डुंगा निकाल्ने प्रयास गर्दै सुरक्षाकर्मी । तस्बिर स् शिव पुरी ।…

    Read More
  • किन बढ्दै छ एसिड आक्रमण ?

    काठमाडौँ, ९ असोज । बदला लिन एसिडले आक्रमण गर्ने क्रम बढेकाले यसको बिक्रीवितरणमा कडिकडाउका लागि कडा कानुनको आवश्यकता भएको विशेषज्ञहरूले औंल्याएका छन् । यस्तो आक्रमण विश्वमै सबभन्दा बढी आफ्नो देशमा हुन थालेपछि बंगलादेश सरकारले आक्रमणकारीलाई आजीवन कारावासको सजाय हुने कानुन ल्याएको छ साथै एसिड सजिलैसँग किन्न नपाउने व्यवस्था गर्दै बंगलादेशले यसबारे व्यापक जनचेतनाको कार्यक्रम पनि…

    Read More
  • यसरी आउन सक्छ राजसंस्था !

    काठमाडौं, ९ असोज । राजनीतिक अस्थिरता निम्त्याउँदै भारतको सहयोगमा दरबारले टाउको उठाउने खेल सुरु गरेको छ । यसैका लागि निरन्तर पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वयुवराज्ञी हिमानी शाहको थाइल्यान्डदेखि भारतसम्मको भ्रमणको कार्यक्रम तय भएको थियो । अहिले थाइल्यान्डमा रहेका ज्ञानेन्द्र र हिमानी केही समयमा भारत भ्रमणका लागि पुग्नेछन् । उनीहरूको व्यवस्था परिवर्तनका लागि भएको कसरतलाई भने…

    Read More
  • लेबर देखि लेखक सम्म

      सन्चै छौ भनेर कसरी सोधु रु तिम्रा पिडा,कष्ट अनि व्यथा र बेदनाहरुले सुक्क सुक्क गरेर मेरो मौनता नै भङ्ग गर्ने गरी यी कानसामु तरङ्गित भैरहेका छन् ।अनि तिमि भनन् म कसरी खुसी हुन सक्छु र ।तिम्रो अन्य प्रेम र चित्कारको संवदेनशीलतालाई गहिरिएर ठम्याउन खोजे पनि लाचारिपनको हतकडि लगायर तिम्रो न्यानो वक्षस्थलको स्पर्शबाट निकै दुर…

    Read More
  • पप्पु अर्थात पप्पुहरू

      अहँ सरकारको अनुहार पटक्कै पप्पुजस्तो छैन वरु ठ्याक्कै सरकारजस्तै छन( पप्पु अर्थात पप्पुहरू १ सरकारको चरित्र पनि आफ्नै खालको छ हुनलाई वरु यौटा विडम्वनायुक्त प्रश्न छ( किन ठ्याक्कै सरकारकै चरित्रका छन् पप्पु अर्थात पप्पुहरू १ आनी बानी शिल स्वभाव भाव भङ्गिमा स्वभाव आचरण सरकारको आफ्नै मौलिक छ पौराणिक छ , सनातन छ तर हुबहु…

    Read More
  • अविनाश पोल्ट्री फार्मको अनुगमनमा निस्किए मेयर, सिडिओ र एसपी ।

      चितवन , ८ असोज । चितवनको भरतपुर महानगरपालिका वडा नं। १८ गाँजीपुरमा रहेको अविनाश पोल्ट्री फार्म प्रा।लिले फार्मबाट निस्केको फोहरको उचित व्यवस्थापनमा आफूहरु चुकेको बताएका छन् । २०७२ सालबाट फोहरको उचित व्यवस्थापन नहुँदा दुर्गन्ध फैलेको भन्दै त्यहाँका स्थानीय बासिन्दाहरु आक्रोशित भएपछि अनुगमनमा निस्किएका भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहाल , चितवनका प्रमुख जिल्ला अधिकारी जीतेन्द्र…

    Read More
  • लापरवाहीको पराकाष्ठा :भरतपुर अस्पतालमा रोग उल्लेख नै नगरी धमाधम औषधि लेख्दै

      चितवन , ७ असोज । रोग लागेपछि बिरामी उपचारका लागी अस्पताल जाने गर्छन् । त्यो स्वाभाविक हो । तर, यहाँको एक अस्पतालमा तपाईं उपचारका लागी पुग्नुभयो भने त्यहाँका डाक्टरहरुले रोग नै उल्लेख नगरी धमाधम औषधि लेख्ने गरेका छन् । घट्ना चितवनको भरतपुरस्थित सरकारी अस्पताल हो । त्यहाँको बहिरंग सेवा ९ओपीडी० मा कार्यारर्त चिकित्सकले बिरामीको…

    Read More