हायात होटलको मुद्रा कारोबार अवैध रहेको खुलासा
भाद्र ४, काठमाडौं । तारागाँउ रिजेन्सी होटल ९हायात०ले करिब एक वर्षदेखि विदेशी मुद्राको कारोबार अवैधानिक रूपमा गरेको पाइएको छ। होटलले पर्यटन विभागबाट लिनुपर्ने सिफारिस बिनै विदेशी मुद्रा कारोबार गरेको छ। पाँचतारे होटल हायात नवीकरण नगराएका कारण विभागले सिफारिस दिएको छैन। हायातको नवीकरण गत असोज १ गत सकिएको थियो। नवीकरण सकिएको ११ महिनासम्म पनि होटलले पर्यटन…
Read More

