मिटरब्याजीले लिएको जग्गा पीडितलाई फिर्ता
चितवन/चितवनमा दर्ता भएका अनुचित लेदनदेन (मिटरब्याज)का निवेदनमध्ये एक पीडितले दुई कट्ठा जग्गा फिर्ता पाएका छन् । रत्ननगर नगरपालिका–१० का मिटरब्याजपिडीत उमेश केसीले जग्गा फिर्ता पाएका हुन् । पीडित केसीले जग्गा फिर्ता पाऊँ भनी जिल्ला प्रशासन कार्यालयमा दिएको निवेदन उपर छलफल हुँदा जग्गा फिर्ता गर्ने सहमति भएको जिल्ला प्रशासन कार्यालयका नायब सुब्वा सुनिल लम्सालले जानकारी दिए…
Read More

