Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • चितवन सेरोफेरो

    समुदायसँग मेयर स्वास्थ्य कार्यक्रमबाट ९ हजार बढी लाभान्वित

    चितवन/भरतपुर महानगरपालिकाले सञ्चालन गरेको समुदायसँग मेयर स्वास्थ्य कार्यक्रमबाट ९ हजार बढी लाभान्वित भएका छन् । भरतपुर महानगरको स्वास्थ्य शाखाको प्रारम्भिक प्रतिवेदनअनुसार ६० प्रतिशत जेष्ठ नागरिकमा मधुमेह, उच्च रक्तचाप, दम, मानसिक स्वास्थ्य समस्या लगायतका रोगहरु देखिएका छन् । भरतपुरको २९ वटै वडामा सञ्चालन भएको अभियानमा टोलटोलमामा पुगेर प्रयोगशाला सुविधासहितका चिकित्सक र स्वास्थ्यकर्मी पुगेका थिए । यसका…

    Read More
  • चितवन सेरोफेरो

    भ्रमण भ्रमण वर्ष २०२४ का लागि चितवन राष्ट्रिय निकुञ्जको यस्तो छ तयारी

    चितवन/चितवन राष्ट्रिय निकुञ्जमा भरतपुर भ्रमण वर्ष २०२४ को लागि तयारी थालिएको छ । फागुन १८ गतेदेखि सुरु हुने भरतपुर भ्रमण वर्षको लागि निकुञ्जसँगै जोडिएका मध्यवर्ती क्षेत्रमा रहेका सामुदायिक वनमा पनि तयारीलाई तीब्र पारिएको हो । चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत गणेश तिवारीका अनुसार मध्यवर्ती क्षेत्रमा रहेका सामुदायिक वन, बाटुली पोखरी, किङ फिसर ताल, बीस…

    Read More
  • मुख्य पृष्ठ

    उपसचिवको खातामा अढाई करोड दाखिला

    परीक्षा पास नगरेकालाई बिचौलियाको माध्यमबाट सवारीचालक अनुमतिपत्र ९स्मार्ट लाइसेन्स० वितरण गरिएको अवधिमा यातायात व्यवस्था विभागका कर्मचारीको खातामा अस्वाभाविक रकम देखिएको भन्दै सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धान थालेको छ। उपसचिव केशव अर्यालको खातामा कम्प्युटर अपरेटर लक्ष्मण पाण्डेले जम्मा गरेको अढाई करोड रूपैयाँको स्रोतबारे विभागले अनुसन्धान सुरु गरेको हो। ‘बुटवल यातायात कार्यालयका कम्प्युटर अपरेटर लक्ष्मण पाण्डेले उपसचिव…

    Read More
  • मुख्य पृष्ठ

    सहकारी ठगी प्रकरणमा लामिछानेको चौतर्फी विरोध

    काठमाडौं/राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सहकारी ठगी प्रकरणको चौतर्फी विरोध हुन थालेको छ । सञ्चारकर्मी हुँदा सञ्चार माध्यममार्फत् स्वच्छता र पारदर्शिताको पाठ पढाउने लामिछानेले सोही समयमै सर्वसाधारण जनताले सहकारीमा जम्मा गरेको निक्षेप रकम अपचलन गरी ठगी गरेको पुष्टि भएपछि विभिन्न संघ संस्था र व्यक्तिले उनको छवि पारदर्शिता र नियममाथि शंका मात्र गरेका छैनन् लामिछानेलाई…

    Read More
  • मुख्य पृष्ठ

    चालु आवको छ महिनामा करिब सात खर्ब व्यापार घाटा

    काठमाडौँ/चालु आर्थिक वर्ष २०८०/८१ को अर्धवार्षिक समीक्षा अवधिमा मुलुकले करिब सात खर्ब बराबर व्यापार घाटा व्यहोरेको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार पुस मसान्तसम्ममा रू छ खर्ब ९३ अर्ब १९ करोड ८४ लाख ९२ हजार बराबरको व्यापार घाटा देखिएको हो । विभागको तथ्याङ्कअनुसार छ महिनामा नेपालले कूल रू आठ खर्ब ४३ अर्ब १३ करोड…

    Read More
  • मुख्य पृष्ठ

    बदलिँदो विश्वमा असंलग्न आन्दोलनको आवश्यकता झन् बढेको छ: प्रधानमन्त्री

    काठमाडौँ/युगान्डाको कम्पालामा आयोजित असंलग्न आन्दोलन (नाम) को १९औँ शिखर सम्मेलनमा संस्थापक राष्ट्रका रूपमा नेपालको सहभागिता रहनु हाम्रा निम्ति खुसीको विषय हो । विश्वमा थुप्रै समस्या गम्भीररूपले देखापरेका बेला सम्मेलन आयोजना भयो, यो निकै महत्त्वपूर्ण छ । भूराजनीतिक जटिलता, रुस–युक्रेन तथा इजरायल–प्यालेस्टाइन युद्ध, कोरोना महामारीबाट विश्वव्यापी अर्थतन्त्रमा परेको प्रभाव, जलवायु परिवर्तनका कारण मानव जातिले बहोर्नुपरेका समस्या…

    Read More
  • चितवन सेरोफेरो

    आन्तरिक राजस्व कार्यालय भरतपुरले उठायो लक्ष्यको ६७ प्रतिशत राजस्व

    चितवन/आन्तरिक राजस्व कार्यालय भरतपुरले चालु आर्थिक वर्षमा लक्ष्यको ६७ दशमलव दुई प्रतिशत राजस्व सङ्कलन गरेको छ । राजस्व विभागले छ महिनाका लागि रू १३ अर्ब छ करोड १४ लाख ६० हजार लक्ष्य तोकेकामा पुस मसान्तसम्म रू आठ अर्ब ७८ करोड ९३ लाख ७६ हजार सङ्कलन भएको जनाएको छ । गत आवको यही अवधिमा रू आठ…

    Read More
  • चितवन सेरोफेरो

    पर्यटकको पर्खाइमा भरतपुबासी, खुल्यो दर्जनौ होमस्टे

    चितवन/भरतपुर भ्रमण वर्ष २०२४ को घोषणा भएसँगै पर्यटकीय पूर्वाधारहरु निर्माण हुने क्रम बढेको छ । भ्रमण वर्षमा यहाँ आउने स्वदेशी तथा विदेशी पर्यटकलाई खाना, बस्न, पर्यटकीय स्थल घुमाउन र सँस्कृति प्रस्तुती देखाउन भरतपुरबासी तयारी अवस्थामा बसेका छन् । भ्रमण वर्षमा यहाँको रैथाने खाना पस्कन भरतपुरबासीले आवश्यक वस्तुहरुको उचित भण्डारण गरी राखेका छन् । भरतपुर–२४ का…

    Read More
  • अपराध/दुर्घटना

    मणिपुरमा फेरि हिंसा सुरु, पाँच सर्वसाधारण र तीन सुरक्षाकर्मीको मृत्यु

    इम्फाल/मणिपुरमा फेरि हिंसा सुरु भएको छ । बिहीबार र बुधबार राति भएको हिंसामा पाँच सर्वसाधारण र तीन सुरक्षाकर्मीको मृत्यु भएको हो । एक दिनअघि बुधबार बिहान टेङ्नौपालमा ‘सशस्त्र चरमपन्थी’ले गरेको आक्रमणमा दुई प्रहरीको मृत्यु भएको थियो भने ६ जना घाइते भएका थिए । दुई दिने हिंसामा सात जनाको मृत्यु भइसकेको छ । बिहीबार राज्यका धेरै…

    Read More
  • मुख्य पृष्ठ

    उत्तर कोरियाद्वारा पानीमुनि प्रहार गर्न सक्ने परमाणु हतियार सिस्टमको परीक्षण

    प्योङयाङ/अमेरिका, दक्षिण कोरिया र जापानले गरेको संयुक्त सैन्य अभ्यासको प्रतिक्रिया स्वरुप उत्तर कोरियाले पानीमुनि प्रहार गर्न सक्ने परमाणु हतियार सिस्टमको परीक्षण गरेको त्यहाँको सञ्चार माध्यमले जनाएको छ । ‘हेइल–५–२३’ नाम दिइएको उक्त परमाणु हतियारलाई उत्तर कोरियाले आफ्नो पूर्वी तटीय क्षेत्रमा परीक्षण गरेको हो । उत्तर कोरियाले यसअघि पनि यस्तै परीक्षण सम्पन्न गरिसकेको छ । कोरियाली…

    Read More