Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • मुख्य पृष्ठ

    भोलिसम्म मौसम बदली, आइतबारदेखि सुधार हुने

    काठमाडौँ/केही दिनयता हल्का वर्षासहित मौसममा भइरहेको बदली भोलि शनिबारसम्म जारी नै रहने र आइतबारदेखि क्रमशः सुधार हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । न्यून चापीय वायुको प्रभाव आइतबारदेखि कमजोर भई मौसममा सुधार हुने महाशाखाको पूर्वानुमान छ । महाशाखाका मौसमविद् राजु प्रधानाङ्गले स्थानीय वायुको प्रभाव, नेपाल नजिकै रहेको न्यून चापीय वायुको प्रभाव, बङ्गालको खाडीबाट…

    Read More
  • चितवन सेरोफेरो

    भरतपुर भ्रमण वर्ष २०२४: दुर्लभ पाटे बाघ सहजै देख्न पाइने व्यवस्था

    चितवन/भरतपुरमा दुर्लभ मानिएको पाटे बाघ सहजै देख्न पाइने भएको छ । बुधबारदेखि भरतपुर ६ देवनगरमा रहेको वन्यजन्तु उद्धार केन्द्रमा पाटे बाघ नजिकैबाट देख्न पाइने गरी व्यवस्थापन गरिएको छ । बाघलाई केन्द्रको परिसरमा रहेका मचानबाट हेर्न मिल्ने गरी २ वटा पाटे बाघलाई राखिएको छ । थोरै समयमा बाघ हेर्न चाहाने पर्यटकका खुसीको विषय हो । केन्द्रमा…

    Read More
  • चितवन सेरोफेरो

    भरतपुर महानगरद्धारा राष्ट्रिय सभाका अध्यक्ष दाहाललाई स्वागत तथा सम्मान

    चितवन/राष्ट्रिय सभाका नवनिर्वाचित अध्यक्ष नारायणप्रसाद दाहाललाई भरतपुर महानगरपालिका कार्यालयमा स्वागत तथा सम्मान गरिएको छ । मंगलबार भरतपुर महानगरपालिका सभाहलमा एक कार्यक्रमका बीच अध्यक्ष दाहाललाई स्वागत तथा सम्मान गरिएको हो । फागुन २९ गते उहाँ राष्ट्रिय सभाको अध्यक्षमा निर्वाचित भएसँगै पहिलो पटक गृह जिल्ला चितवन आइपुग्नु भएको हो । सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले राष्ट्रिय…

    Read More
  • चितवन सेरोफेरो

    साइकलको प्रयोगले वातावरण प्रदूषणरहित हुन्छः मुख्यमन्त्री जम्कट्टेल

    चितवन/बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले साइकलको प्रयोगले वातावरणको प्रदूषण रोक्ने भएकाले स्वास्थ जीवनशैली र प्रदूषणरहित वातावरणका लागि यसको प्रयोग महत्वपूर्ण रहने बताउनुभएको छ । प्रज्ञा स्मृति प्रतिष्ठानले आज यहाँ आयोजना गरेको ‘प्रज्ञा स्मृति साइक्लिङ प्रतियोगिता’को उद्घाटन गर्दै उहाँले साइकलको प्रयोग गर्दा हुने फाइदाका बारेमा जानकारी गराउन आवश्यक रहेको बताउनुभयो । “साइक्लिङ प्रदूषणरहित यात्रा हो ।…

    Read More
  • चितवन सेरोफेरो

    भरतपुरले खेलकुदको विकासमा समेत नयाँ फड्को मार्ने

    चितवन/चितवनको भरतपुरमा सम्पन्न प्रज्ञा स्मृति साइक्लिङ एमटिवि एक्ससिओ क्रस कन्ट्री ओलम्पिकमा ६ विधाका खेलमा ६ खेलाडीले उपाधी हात पारेका छन् । तेस्रो संस्करणमा आयोजना गरिएको पुरुष ईलिट तर्फ सिन्धुपाल्चोक घर भएको सशस्त्र प्रहरीका सुरज राना मगरले निर्धारित दुरी १ घण्टा १४ मिनेट ४८ सेकेण्डमा पार गर्दै पहिलो भएको कार्यक्रमका संयोजक सन्तु दराईले जानकारी दिए ।…

    Read More
  • पूर्वी चितवन नीजि क्षेत्र समन्वय समितिद्वारा सरोकारवाला निकायहरुको ध्यानाकर्षण

    रत्ननगर/पूर्वी चितवनमा रहेका करीब २० भन्दा बढी नीजि क्षेत्रहरुका पालिका, जिल्ला, प्रदेश हुँदै केन्द्रसम्म नीजि क्षेत्रको प्रतिनिधित्व गर्ने उद्योगी, व्यवसायीहरुको २०८०÷११÷३० गते, खैरहनीमा सम्पन्न संयुक्त भेलाले पूर्वी चितवनका उद्योग, व्यवसायमा गुणस्तरीय विद्युतको नियमित आपूर्तिका लागि गहन छलफल भई सम्बन्धित सरोकारवालाहरुसँग समन्वय गरी उद्योगी, व्यवसायीहरुले माग अनुसारको गुणस्तरीय नियमित विद्युत प्राप्त हुन नसकेका कारण भोग्नु परेको…

    Read More
  • मुख्य पृष्ठ

    यी हुन् अख्तियार आफैले रोकेको ठूला भ्रष्टाचारको मुद्दा

    काठमाडौं/अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कुनै पनि उजुरीको विषयमा तथ्य प्रमाण खोजेर अनुसन्धान पश्चात् मुद्दा विशेष अदालतमा दायर गर्ने गर्छ । तर, केही भ्रष्टाचारको मुद्दाको फाईल भने अख्तियारमै थन्किएको छ । राजनीतिक छत्रछायाँ र राजनीतिक प्रभावका आधारमा अख्तियारका प्रमुखले आफूखुसी भ्रष्टाचारको मुद्दा तामेलीमा राख्ने निर्णय गर्ने गरेको पाइन्छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन प्रमुख आयुक्त…

    Read More
  • मुख्य पृष्ठ

    सञ्चारमाध्यम र नागरिक अभिव्यक्तिमाथि गृहमन्त्रीको वक्रदृष्टि

    छापा र अनलाइनका समाचार तथा सरकारको आलोचना गर्ने नागरिकमाथि निगरानीरकारबाही गर्न प्रहरी र प्रशासनमा छुट्टाछुट्टै डेस्क राख्ने निर्णय, सर्वत्र आलोचनापछि परिपत्र संशोधन ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन पठाउने निर्णय गृहमन्त्री लामिछानेले गरेका थिए, बोधार्थ नेपाल प्रहरी र सशस्त्र प्रहरी बल ९एपीएफ० लाई पनि पठाउने निर्णय भएको थियो काठमाडौँ /सरकारले छापा र न्युज पोर्टलसहित सञ्चारमाध्यम…

    Read More
  • मुख्य पृष्ठ

    उदांगियो गृह मन्त्रालयको नियन्त्रित प्रेस योजना: जिल्ला–जिल्लामा पठाइसकेको परिपत्र जारी नै नभएको दाबी

    सरकारले साइबर अपराध नियन्त्रण गर्ने बहानामा नागरिकको अधिकार कुण्ठित गर्ने नियत राखेको पाइएको छ। लोकतान्त्रिक मुलुकमा जनताले अधिकभन्दा अधिक स्वतन्त्रता पाउनुपर्ने बेलामा गृह मन्त्रालयले अनलाइन समाचार पोर्टल, छापा माध्यमलाई समेत नियन्त्रण गर्ने गरी सूचना जारी गर्दै जनताको अधिकार कुण्ठित गर्न खोजेको स्पष्ट भएको छ। गृह मन्त्रालयले सबै प्रमुख जिल्ला अधिकारी ९प्रजिअ० लाई चैत ६ गते…

    Read More
  • मुख्य पृष्ठ

    सिडिओहरूलाई गृहको ६८ बुँदे निर्देशन: सामाजिक सञ्जालको प्रयोगदेखि विदेशी नागरिकको निगरानीसम्म

    काठमाडौँ/गृह मन्त्रालयले ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूलाई ६८ बुँदे निर्देशन जारी गरेको छ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले शान्ति सुरक्षा, सेवा प्रवाह, सुशासन, नियमन, समन्वय र सहजीकरण गर्नुपर्ने लगायतका विषयलाई समेटेर सक्रिय भूमिका निर्वाह गर्न निर्देशन जारी गरेका हुन् । शान्ति सुरक्षा तथा अपराध नियन्त्रण, सामाजिक सञ्जालको मर्यादित प्रयोग र साइबर अपराध नियन्त्रण,…

    Read More