१६ औँ प्रधानमन्त्री बन्दै मोदी, प्रधानमन्त्री दाहाललाई पनि शपथ समारोहमा निम्तो
भारतमा आगामी ५ वर्षका लागि नयाँ सरकार गठनको तयारी सुरु भएको छ। पछिल्लो १० वर्षदेखि सत्ता सम्हालिरहेका भारतीय जनता पार्टीका नेता एवं वर्तमान कामचलाउ प्रधानमन्त्री नरेन्द्र मोदीले नै आगामी ५ वर्ष सत्ता सम्हाल्ने तय छ। विभिन्न ७ चरणमा गरी सम्पन्न भएको १८ औँ लोकसभा निर्वाचनबाट भाजपा नेतृत्त्वको राष्ट्रिय जनतान्त्रिक गठबन्धन एनडिएले बहुमत हासिल गरेको छ।…
Read More

