Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • अपराध/दुर्घटना

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जहाज दुर्घटना, थप विवरण आउँदै।

    काठमाडौं/त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा सौर्य एयरलाइन्सको जहाज दुर्घटना भएको छ । दुर्घटनाका कारण विमानमा आगो लागेको छ । अग्नि नियन्त्रक र सुरक्षाकर्मीहरुको टोली नियन्त्रणको प्रयासमा छन् । जहाज उड्ने क्रममा दुर्घटना भएको हो । थप विवरण आउन बाँकी छ ।

    Read More
  • मुख्य पृष्ठ

    देशभर आंशिक बदली भई केही स्थानमा हल्कादेखि अधिक वर्षा हुने

    काठमाडौँ/हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले देशभर साधारणतया बदली रहेको बताएको छ । विभागका अनुसार आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी , बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम…

    Read More
  • चितवन सेरोफेरो

    भक्तजनले ल्याउने प्लाष्टिक देवघाटको चुनौती !

    चितवन/भक्तजनले ल्याउने प्लाष्टिकजन्य सामग्री देवघाट क्षेत्रको प्रमुख चुनौतीको रुपमा देखा परेको छ । देशका विभिन्न स्थानबाट पूजा अर्चनाका लागि पवित्र तिर्थस्थल देवघाट आउने भक्तजनले ल्याउने प्लाष्टिक जन्य सामग्री चुनौतीको रुपमा देखा परेको हो । मेला महोत्सवका बेला अझ यहाँ अत्यधिक फोहर हुने गरेको छ । अहिले साउन महिनाको सोमबार बोलबम मेलाका लागि टाढा टाढाबाट समेत…

    Read More
  • प्रधानमन्त्री ओलीले आज विश्वासको मत लिँदै

    एमाले अध्यक्ष समेत रहेका ओली नेपाली कांग्रेसको सहयोगमा असार ३० गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए । उनलाई सरकारमा सहभागी नेकपा एमाले, नेपाली कांग्रेस, जसपा, लोसपा, जनमत र नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत दिने भएका छन् । प्रतिपक्षमा रहेको माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा (एकीकृत समाजवादी), राप्रपा लगायतका दलले भने उनलाई विश्वासको मत नदिने भएका…

    Read More
  • कांग्रेस एमाले ७ बुँदे सहमति सार्वजनिक नभएकामा प्रश्न

    दुई दलको सहमतिबमोजिम एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री नियुक्ति हुनेदेखि मन्त्रिपरिषद्ले पूर्णता पाउने कामसमेत भइसकेको छ । संविधानको धारा ७६९२० बमोजिम प्रधानमन्त्री नियुक्त ओलीले आइतबारको प्रतिनिधिसभाको बैठकबाट विश्वासको मत लिँदै छन् । तर, कांग्रेस र एमालेबीच के–कस्तो विषयमा सातबुँदे सहमति भएको हो भन्नेबारे प्रतिपक्ष मात्रै होइन, सत्तारूढ दल एमाले र कांग्रेसकै अधिकांश सांसद तथा नेताहरूलाई जानकारी…

    Read More
  • आजको मौसमः कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षा हुने

    काठमाडौँ/हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा भने सरदर स्थानको दक्षिणतर्फ रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । आगामी २४ घण्टामा कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षा हुने विभागको पूर्वानुमान छ । कोशी प्रदेश, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही केही स्थानमा हल्कादेखि…

    Read More
  • राजनीतिक अस्थिरताले समस्या समाधान हुँदैन स् सांसद केसी

    काठमाडौँ/जनमोर्चाका अध्यक्ष चित्रशहादुर केसीले १८ महिनामा पाँचाँैपटक सरकार प्रमुखलाई विश्वासको मत दिने कि नदिने विषयमा छलफल भइरहनुले जनताको समस्या समाधान नहुँने बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राख्नुभएको विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको छलफलमा उहाँले राजनीतिक अस्थिरताले जनताको समस्या समाधान नहुँने बताउनुभएको हो । सांसद केसीले बाढीपीडित नागरिकको घरघर जानुपर्ने बेला सरकारमा जान…

    Read More
  • आज आदिकवि भानुभक्तको दुई सय ११औँ जन्मजयन्ती मनाइँदै

    काठमाडौं/नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको दुई सय ११औँ जन्मजयन्ती आज देश तथा विदेशका विभिन्न स्थानमा विविध कार्यक्रम गरी मनाइँदैछ । संस्कृत भाषामा लेखिएको अयोध्याका राजा रामको जीवनीलाई भानुभक्तले भावानुवादसहित ‘रामायण’मा प्रस्तुत गर्नुभएको थियो । उहाँले लेख्नुभएको रामायण अहिले पनि नेपालीहरूको घर–घरमा सस्वर लय हालेर पाठ गरिन्छ । श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहले भौगोलिक रूपमा एकीकरण…

    Read More
  • नवलपुरमा बाइस हजार ब्रोइलर कुखुरा अचानक मरे,अनुसन्धान हुँदै

    नवलपुर/नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को विनयी त्रिवेणी गाउँपालिका–४ धारापानीमा करिब २२ हजार ब्रोइलर कुखुरा मरेका छन् । अन्नपूर्ण रिसर्च फार्म सेन्टरमा रहेका २२ हजार ब्रोइलर कुखुरा आज बिहान अचानक मरेका प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक बेदबहादुर पौडेलले शङ्कर टण्डनको फार्ममा रहेका ६० हजार ब्रोइलर कुखुरामध्ये २२ हजार मरेका जानकारी दिनुभयो…

    Read More
  • अझै समय छ, सहकारी ठगलाई पक्राउ गर्नुहोस्ः सांसद शाही

    काठमाडौँ/राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले सहकारी ठगी, सुन तस्करीका आरोपित तथा निर्मला हत्याकाण्डका दोषीलाई छानविन तथा पक्राउ गर्न नसकिएको भन्दै सरकारको आलोचना गर्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राख्नुभएको विश्वासको मतसम्बन्धी छलफलमा भाग लिँदै उहाँले सहकारी ठगी प्रकरणका आरोपितलाई किन पक्राउ नगरिएको भनेर प्रश्न गर्नुभयो । सांसद शाहीले सहकारी…

    Read More