Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • चितवन सेरोफेरो

    विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा फिजियोथेरापी सेवा विस्तार

    चितवन/विपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा अत्याधुनिक फिजियोथेरापी सहितको परम्परागत चिनियाँ उपचार पद्धतिको स्तरबृद्धि गरिएको छ । अस्पतालमा अत्याधुनिक उपकरण थप गरी सेवा विस्तार गरिएको हो । परम्परागत चिनियाँ उपचार विशेषज्ञ चिकित्सक च्या सोङ्ग थाओका अनुसार रु ७० लाखभन्दा बढीका उपकरण थप गरी सेवा विस्तार गरिएको छ । यसैगरी रु २५ लाख बराबर खर्च गरेर…

    Read More
  • खोलाले बगाउदा ज्यान गुमाएका चेपाङको परिवारलाई कालिका नगरपालिकाले दियो राहत

    रत्ननगर/बिहीवार साँझ ६ः१५ बजेतिर कयर खोलाले बगाउदा ज्यान गुमाएका कालिका वडा नं। १० तुई कराङका ३५ वर्षीया गम्भीर चेपाङ परिवारलाई कालिका नगरपालिकाले किरिया खर्च बापत रु २५ हजार सहित खाद्यन्न, लत्ता कपडा सहयोग गरेको नगर उपप्रमुख बिमला तामाङले जानकारी दिनुभयो । नगरपालिकाको शुक्रवार बसेको विपद् व्यवस्थापन समिति बैठकको निर्णय अनुसार नगरपालिकाले सो रकम प्रदान गरेको…

    Read More
  • अपराध/दुर्घटना

    भरतपुरको भतेरी जंगलमा दुई ट्रक आपसमा ठोक्किँदा दुई जनाको मृत्यु, एक जना गम्भिर घाइते

    चितवन/नारायणगढ–मुग्लिन सडक अन्तर्गत पर्ने भरतपुर महानगरपालिका–१ भतेरीमा आज बिहान दुई वटा ट्रक आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने एक जना गम्भिर घाइते भएका छन् । बिहान ६ः१० बजेको समयमा नारायणगढबाट मुग्लिङतर्फ जाँदै गरेको ना ६ ख ५९९६ नम्बरको कन्टेनर र विपरीत दिशाबाट आउदै गरेको डीडी १ एल ९१६१ नम्बरको को भारतीय ट्रक एकआपसमा…

    Read More
  • मुख्य पृष्ठ

    महाधिवेशनको नाटक मञ्चन: टिके प्रथाबाटै केन्द्रीय कमिटी

    काठमाडौं/माक्र्सवादले भन्छ, ‘लोकतन्त्रको उच्चतम रूप नै समाजवाद हो ।’ तर, यहाँ समाजवादकै नारा लगाउने र समाजवादको कुरा गर्नबाट पछि नहट्नेहरूको पार्टीमा लोकतन्त्र मृत छ । समाजवादको वकालत गर्नेहरूको पार्टीभित्र लोकतन्त्र मृत्यु शय्यामा पार्टीको महाधिवेशन भन्ने तर नेताको खल्तीबाट नाम निकालेर कमिटीको घोषणा गर्नुले पार्टीभित्रको आन्तरिक लोकतन्त्र कमजोर बनेको छ । लोकतन्त्रको दुहाइ दिने यी दलले…

    Read More
  • मुख्य पृष्ठ

    आज बागमती, गण्डकी, लुम्बिनी र कर्णालीका केही स्थानमा भारी वर्षा हुने ।

    काठमाडौँ/हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले देशभर साधारणतया बदली रहेको बताएको छ । बागमती र गण्डकी प्रदेशका केही तथा बाँकी प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । विभागका अनुसार आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ…

    Read More
  • लुम्बिनी प्रदेशमा विवादित दुई सांसद मन्त्री : काँग्रेस भित्रैबाट समेत बिरोध !

    महिलाको शंकास्पद मृत्यु र सम्पत्ति हडपिएको घटनाका मुख्य आरोपित बादशाह कुर्मी र ‘गुन्डा नाइके’ पृष्ठभूमिका सरोज थापा ९रोज राणा० नयाँ सरकारमा मन्त्री बुटवल/नेपालगन्ज/लुम्बिनी प्रदेशमा एक महिलाको शंकास्पद मृत्यु र उनको जग्गा हडपिएको घटनाका मुख्य आरोपित बादशाह कुर्मी र ‘गुन्डा नाइके’ पृष्ठभूमिका रोज राणा भनिने सरोज थापा मन्त्री बनेका छन् । उनीहरू दुवैलाई कांग्रेसले मन्त्रीमा सिफारिस गरेको…

    Read More
  • मुख्य पृष्ठ

    परीक्षणबिनै भान्सामा पुग्छ तरकारी

    –गोडभेंडा, भेडे खोर्सानी, बोडी, भान्टामा अत्यधिक विषादी –मुला, कटहर, स्कुसको जरा तथा फल, तरुल, पाकेको फर्सीमा विषादी हुँदैन –तरकारी बजारबाट उपभोक्ताको भान्सामा पुगेपछि परीक्षण हुने –विषादी तरकारीले ब्लडप्रेसर, सुगर, क्यान्सर, मुटुको रोग, दमजस्ता दीर्घ रोग लाग्ने काठमाडौं/भारत तथा तेस्रो मुलुकबाट आयात हुने तरकारी तथा फलफूल परीक्षणबिनै आउने गरेको पाइएको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण…

    Read More
  • विमान दुर्घटनाः जाँचबुझ आयोग गठन,बिहीबार राष्ट्रिय झन्डा आधा झुकाउने

    काठमाडौं/सरकारले सौर्य एयरलाइन्सको विमान दुर्घटनाको शोकमा बिहीबार राष्ट्रिय झन्डा आधा झुकाउने निर्णय गरेको छ ।बुधबार बसेको मन्त्रिपरिषद् बैठकले झन्डा आधा झुकाउने निर्णय गरेको सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए । बैठकले पाँच सदस्यीय जाँचबुझ आयोग पनि गठन गरेको छ ।

    Read More
  • अपराध/दुर्घटना

    सौर्य जहाज दुर्घटनास्थलबाट १८ जनाको शव निकालियो, क्याप्टेनको जिवितै उद्दार।

    काठमाडौँ/त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नजिकै आज केहिबेर अघि विमान दुर्घटना भएको छ । दुर्घटनापछि अहिले पनि उद्धार जारी छ। प्रहरीका अनुसार अग्नि नियन्त्रकहरूले कम्तीमा १८ जनाको शव निकालेका छन् । उद्धार कार्यमा संलग्न एक प्रहरी अधिकारीका अनुसार यो संख्या अझै बढ्न सक्छ । विमानका चालक मनिषरत्न शाक्यको जिवितै उद्धार गरिएको छ । उनको केएमसी अस्पताल सिनामंगलमा…

    Read More
  • अपराध/दुर्घटना

    सौर्यको दुर्घटनाग्रस्त जहाजमा सवार १९ जना अज्ञात ।

    काठमाडौं/काठमाडौंबाट पोखराका लागि उडेको सौर्य एअरलाइन्सको (एन-एएमई) जहाजमा १९ जना यात्रारत रहेको बुझिएको छ । नेपाल नागरिक उड्ड्यन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार जहाज काठमाडौंबाट पोखराका लागि उडेको थियो । प्राविधिक प्रयोजन परीक्षणका लागि उडेको यो जहाज दुर्घटनामा परेको प्राधिकरणले जनाएको छ । अहिले उद्धारको काम जारी छ ।

    Read More