Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • चितवन सेरोफेरो

    ‘काडा अटो शो’ को तयारी अन्तिम चरणमा

    चितवन, असोज १४/ चितवनको भरतपुरमा हुन लागेको ‘काडा अटो शो’को तयारी अन्तिम चरणमा पुगेको छ । चितवन उद्योग संघले आयोजना गर्न लागेको पर्व मेला २०८१ अन्तर्गत चितवन अटोमोबाइल डिलर्स एशोसियसनको सहकार्यमा हुन लागेको ‘काडा अटो शो २०८१’ को तयारी अन्तिम चरणमा पुगेको आज भरतपुरमा पत्रकार सम्मेलनको आयोजना गरि जानकारी गराइएको छ । नेपालीहरुको महान पर्व…

    Read More
  • अपराध/दुर्घटना

    गजुरीको परेवाभीरमा सुख्खा पहिरो, रातभर मुग्लिन-नागढुंगा सडक नखुल्ने

    चितवन,असोज १४/पृथ्वी राजमार्ग अन्र्तगत पर्ने गजुरीमा सुख्खा पहिरो खस्दा दुवैतर्फको सडक अवरुद्ध भएको छ। धादिङको गजुरी गाउँपालिका–२ परेवाभीरमा सुख्खा पहिरो खस्दा मुग्लिन मलेखु सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ। सोमबार (आज) साँझ झरेको पहिरो पन्छ्याएर केही सवारी आवागमन सुरु भएपछि पुनः ठुलो पहिरो खसेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी निरीक्षक प्रल्हाद सिलवालले…

    Read More
  • व्यानर न्यूज

    न्यौपाने विरुद्ध पक्राउ पुर्जी जारी !

    सुर्य बरालअसोज १४/चितवन/भरतपुर महानगर वडा नं. ५ मा रहेको शक्ति प्यानल न्ण्डस्ट्रीजका पुर्ब प्रबन्ध निर्देशक सुर्य प्रसाद न्यौपानेविरुद्ध हिजो आइतबार चितवन जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको छ। शक्ति प्यानल ईन्ण्डस्ट्रीज साबिक स्याण्डवीच होम सोलुसन प्रा। लि।का तत्कालीन प्रबन्ध निर्देशक सुर्य प्रसाद न्यौपानेलाई सोही कम्पनीका १४ जना संचालकले फौजदारी अभियोगमा जिल्ला अदालत चितवनमा मुद्दा दायर…

    Read More
  • चितवन सेरोफेरो

    एमाले चितवनको सचिवालय बैठक: जिल्ला भर शुभकामनाका कार्यक्रम नगर्न निर्देशन

    चितवन, असोज १४ / नेकपा एमाले चितवनको पहिलो सचिवालय बैठक सम्पन्न भएको छ । आज पार्टी कार्यालयमा सम्पन्न बैठक विभिन्न निर्णयहरु गर्दै सम्पन्न भएको हो । बैठकले प्राकृतिक विपत्तिमा परी ज्यान गुमाएकाहरु प्रति श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनप्रति गहिरो समवेदना तथा घाइतेहरुको उपचार र शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ । त्यसैगरी बैठकले विपद्मा परेकाहरुको उद्दार,…

    Read More
  • मुख्य पृष्ठ

    बाढी पहिरोको बितण्डा : देशभर कम्तीमा ५० जनाको मृत्यु, सयौं बेपत्ता

    काठमाडौ/दुईदिनदेखि परेको अविरल वर्षापछि आएको बाढीपहिरोका कारण देशभर ठूलो जनधनको क्षति भएको छ । शनिबार दिउँसो ३ बजेसम्म देशभर कम्तीमा ५० जना भन्दा बढीको मृत्यु भएको छ भने सयौं बेपत्ता भएका छन् । बाढीमा फसेका हजारौं मानिसहरूको उद्धार भएको छ । देश भरीका बिपद ब्यबस्थापन समितिका विवरणअनुसार शनिबार अपरान्हसम्म काठमाडौँमा ११, ललितपुरमा १६, भक्तपुरमा ५,…

    Read More
  • आज यी चार प्रदेशमा अति भारी वर्षाको सम्भावना

    काठमाडौँ/देशभर मनसुनी वायुको प्रभाव रहेको छ । साथै नेपालमा उत्तरी मध्य महाराष्ट्रमा रहेको न्यून चापीय प्रणालीको पनि प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल देशभर साधरणतया बदलीदेखि पूर्णतया बदली रहेको छ। सबै प्रदेशको एक– दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो देशभर साधरणतया बदली देखि पूर्णतया बदली रहने…

    Read More
  • अपराध/दुर्घटना

    पन्ध्रकिलोमा माइक्रो र दूध बोक्ने ट्यांकर ठोक्किँदा १६ जना घाइते।

    चितवन/नारायणगढ–मुग्लिन सडक खण्ड अन्तर्गत भरतपुर महानगरपालिका–२९ पन्ध्रकिलो भन्ने स्थानमा माइक्रो बस र दूध बोक्ने ट्यांकर ठोक्किँदा माइक्रोमा सवार १६ जना घाइते भएका छन् । बिहीवार राति ९ः३० बजेको समयमा मुग्लिङबाट नारायणगढतर्फ आउदै गरेको बा३ख १७५२ नम्बरको माईक्रो र बिपरित दिशाबाट जाँदै गरेको बागमती प्रदेश०३–००१ ख २६२२ नम्बरको दूध बोक्ने ट्याङ्कर एक आपसमा ठोक्किएका हुन् ।…

    Read More
  • अपराध/दुर्घटना

    यात्रुवाहक बस सप्तकोशीमा खस्यो, सबैको सकुशल उद्धार !

    सुनसरी/विराटनगरबाट उदयपुर गाइघाट जाँदै गरेको यात्रुवाहक बस सप्तकोशी नदीमा खसेको छ । सुनसरी प्रहरीका अनुसार साँझ ६ बजेतिर यात्रु बस सप्तकोशी ब्यारेजको ३४ र ३६ नम्बरको ढोकाको बिचबाट झरेको हाे । सुनसरीका प्रहरी प्रवक्ता नवीकृष्ण भण्डारीका अनुसार सबै यात्रुको सकुशल उद्धार गरेर उपचारको लागि अस्पताल पठाएको जानकारी दिए । को१ख ४६०१ नम्बरको नरसिंह डिलक्स बसमा…

    Read More
  • मुख्य पृष्ठ

    उच्च जोखिम क्षेत्रमा असोज ११ र १२ गते रात्रिकालीन गाडी नचलाइने, हाइअलर्ट जारी।

    चितवन/आज बिहिवारदेखि मौसम बदली भई भारी वर्षाका हुने र त्यसबाट देशका ५६ जिल्ला उच्च जोखिममा रहेको सूचना जारी भएलगत्तै असोज ११ र १२ गते उच्च जोखिम रहेका हिमाली तथा पहाडी जिल्लाहरूमा रात्रीकालीन बस नचलाइने भएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज एक विशेष सूचना जारी गर्दै उक्त जानकारी गराएको हो। जल तथा…

    Read More
  • चितवन सेरोफेरो

    चितवनलाई चिनाएको क्यान्सर अस्पताल।

    चितवन/पूर्वप्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको घाँटीको क्यान्सरका कारण निधन भएको थियो । नेपालमा अस्पताल नहुँदा विदेशमा उपचार गर्नुपर्ने बाध्यता थियो । बिपीका कान्छा भाइ गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री हुँदा उहाँले चीन भ्रमणका क्रममा त्यहाँका प्रधानमन्त्री ली फङ्गसँगको भेटमा नेपालमा क्यान्सर अस्पताल स्थापनाका लागि आग्रह गर्नुभएको थियो । तत्कालीन समयमा नेपाली कांग्रेस चितवनका सभापति रहनुभएका टेकप्रसाद गुरुङका अनुसार कोइरालाको…

    Read More