Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • चितवन सेरोफेरो

    रातारात जन्मेको कुनैपनि पार्टीले देश र जनताको हित गर्न सक्दैनः विप्लव

    चितवन/नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले सबै माओवादी पार्टीबाट अलग भएकाहरू एकताबद्ध भएर अघि बढ्नसके माओवादी पार्टीले २०६४ सालको निर्वाचनमा प्राप्त गरेकै जस्तो जनमत प्राप्त गर्न सकिने बताएका छन् । चितवनमा शनिबार आयोजित कार्यक्रममा चन्दले माओवादीबाट अलग भएका दलहरू एकले अर्कालाई हेप्ने, आरोप लगाउने नभई एकताबद्ध भएर देश र जनताको सेवाका लागि अघि बढ्नुपर्ने…

    Read More
  • मुख्य पृष्ठ

    माडवारीहरुको रमितामा सरकार किन मौन ?

    काठमाडौं/नेपालका मठ मन्दिरदेखि उद्योगधन्दा, कलकारखाना, घरजग्गा खरिददेखि बैंक सञ्चालकसम्ममा मारवाडीहरुको भुमिका उल्लेख्य छ । सरकार परिवर्तनमा समेत मारवाडी हावी भएका समाचार सुन्न पाईन्छ । त्योसँगै मारवाडी सेवा समितिले विभिन्न मठमन्दिरदेखि सरकारी विद्यालय र सार्वजनिक जग्गाहरु हडपेर आफ्नो कब्जामा लिएका छन् । राजनीतिक दलका नेताहरुलाई तिनै माडवारी, उद्योगी, व्यापारी, बैंक सञ्चालक र ठूला(ठूला डिमापर्टमेन्ट सञ्चालकहरुले गुमराहमा…

    Read More
  • मुख्य पृष्ठ

    जुम्लाका किसान मार्सीधान थन्क्याउन व्यस्त

    जुम्ला/यहाँका किसानलाई मार्सीधान काट्न भ्याइनभ्याइ भएको छ । यहाँ चन्दननाथ–१, चन्दननाथ–३, लेकाली–१ र लेकाली–३ मा उन्नत जातका मार्सीधानको खेती हुँदै आएको छ ।तातोपानी गाउँपालिका–४ का राजेन्द्र पाण्डेले मार्सीधान काट्न व्यस्त रहेको बताउनुभयो । दसैँ सकिएसंगै मार्सीधान भ्यिाउन हतारो भएको सिंजा गाउँपालिकाका जयशङ्कर धितालले बताउनुभयो । गत जेठमा रोपिएको धान कात्तिक लागेसँगै घरमा भ्यिाउन थालिएको कृषि…

    Read More
  • मुख्य समाचार

    पुनहिल–घोडेपानीमा पर्यटक आगमन उत्साहजनक

    घोडेपानी (म्याग्दी)/अन्नपूर्ण गाउँपालिका–६ मा पर्ने पुनहिल–घोडेपानीमा छ महिनामा ११ हजार ६०६ पर्यटकले भ्रमण गरेका छन् । यद्यपि यो गतवर्षको भन्दा कम भएको घोडेपानीस्थित पर्यटक प्रहरी चौकीले जनाएको छ । उक्त चौकीका अनुसार गत वर्ष सोही अवधिमा १२ हजार छ सयभन्दा बढी विदेशी पर्यटक उक्त क्षेत्रमा आएका थिए । यो वर्ष ५७ देशका पर्यटक भ्रमणमा आएका…

    Read More
  • राष्ट्रिय

    खाना भत्ता डण्डिफोरको उपचारमा खर्च गरेपछि फेसबुकले बर्खास्त गर्‍यो २ दर्जन कर्मचारी

    काठमाडौँ/कम्पनीले खाना भत्ताबापत दिएको रकम कपडा धुने डिटरजेन्ट, वाइन गिलास र डण्डिफोर उपचार प्याडको खरिदमा खर्चिने करिब दुई दर्जन कर्मचारीलाई फेसबुकको मातृ कम्पनी मेटाले बर्खास्त गरेको छ । लस एन्जल्सस्थित कार्याल्यमा कार्यरत ती कर्मचारी खाना भत्ताको रकम दुरुपयोग गरेको आरोपमा बर्खास्तीमा परेका हुन् । मेटाले आफ्ना ठूला कर्पोरेट कार्यालयमा कार्यरत कर्मचारीहरुका लागि आफ्नै भव्य क्याफेटेरियामा…

    Read More
  • मुख्य पृष्ठ

    रवि दाइ मर्न तयार हुनुहुन्छ भने म पनि तयार छु: मनिष झा

    पोखरा/राष्ट्रिय स्वतन्त्र पार्टीका सहप्रवक्ता मनिष झाले भ्रष्टाचार अन्त्य र सुशासनका लागि आफू शहीद बन्न तयार रहेको बताएका छन् ।सभापति रवि लामिछाने पक्राउको विरोधमा शनिबार पोखरामा आयोजित विरोध कार्यक्रममा सम्बोधन गर्दै उनले अहिले सरकारमा रहेका दलहरु भ्रष्ट रहेको र उनीहरुलाई ठीक पारेरै छाड्ने बताए । शुक्रबार रवि लामिछानेले पक्राउअघि ‘यदि मलाइ जीवित छोडे भने भ्रष्टाचारी कसैलाई…

    Read More
  • अपराध/दुर्घटना

    कावासोतीमा जीप दुर्घटना, दुई जनाको मृत्यु, २८ घाइते

    त्रिवेणी,(नवलपरासी)/नवलपरासी (बर्दघाट सुस्ता पूर्व) नवलपुरको कावासोतीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छभने २८ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी जेसी शाहका अनुसार कावासोती–१ बालुवाडाँडास्थित भित्री सडकखण्डमा बुलिङटारबाट कावासोतीतर्फ आइरहेको जीप दुर्घटना उक्त हताहति भएको हो । अनकन्टार पहाडमा दुर्घटना भएको तथा भर्खरै उद्धार सकिएको छ । घाइतेलाई नवलपुर अस्पताल…

    Read More
  • अपराध/दुर्घटना

    पक्राउ परेका रास्वपा सभापति रविलाई बिहान पौने ३ बजे पोखरा पुर्‍याइयो

    पोखरा/सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई कास्की ल्याइएको छ। स्थलमार्ग हुँदै शनिबार बिहान पौने ३ बजे लामिछानेलाई कास्की प्रहरी कार्यालय ल्याइएको थियो। जिल्ला प्रहरी कार्यालय ल्याइएलगत्तै प्रहरीले उनलाई स्वास्थ्य परीक्षण गराउन पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान लगेको थियो । अस्पतालबाट फर्काउँदै गर्दा प्रहरी कार्यालय अगाडि रास्वपा उपसभापति स्वर्णिम वाग्ले, डिपी अर्याल…

    Read More
  • अपराध/दुर्घटना

    लामिछानेलाई पोखरा लाने क्रममा चितवनमा खाना, ठाउँ-ठाउँमा रास्वपा कार्यकर्ताको विरोध

    चितवन/निकै समय अघिदेखि पक्राउको चर्चा चले पनि शुक्रबार साँझ सरकारले पूर्व गृहमन्त्री रवि लामिछानेलाई पक्राउ गरेर पोखरा पुर्याएको छ। शुक्रबार बिहान पनि प्रतिपक्षी दलहरूको बैठक बसिरहेका बेला उनी पक्राउ पर्ने हल्ला चलेको थियो। सहकारी ठगी र संगठित अपराधमा अनुसन्धानका लागि पक्राउ गरिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेलाई शनिबार बिहान कास्की प्रहरीको…

    Read More
  • सहकारी ठगीमा पक्राउ परेका रवि लामिछानेमाथि अब के हुन्छ प्रक्रिया ?

    काठमाडौँ/राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पोखराको सूर्यदर्शन सहकारी ठगीमा पक्राउ परेका छन् । कास्की जिल्ला अदालतले पक्राउ अनुमति दिएसँगै प्रहरीले उनलाई पक्राउ गरेको हो । आजै उनका सहकर्मी छविलाल जोशीलाई पनि अदालतले अनुसन्धानका लागि २० दिन म्याद थप गरेको छ । असोज १७ गतेदेखि लागु हुने गरी उनलाई उक्त समय म्याद थप गरेको हो…

    Read More