Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • अर्थ/बाणिज्य

    फेन्सी व्यवसायी संघको निर्वाचन पौष ८ मा, अध्यक्षमा राम प्रसाद पौडेलले गरे उम्मेद्बारी घोषणा।

    फेन्सी व्यावसायी संघ चितवनको निर्वाचन यहि पौष ८ गते उधोग बाणिज्य संघ चितवनको सभाहलमा हुने भएको छ। संघको ३८ औ साधारणसभा तथा १९ औ अधिवेशन हुन लागेको हो। अधिवेशनमा सस्थापन पक्षबाट रामप्रसाद पौडेलले उम्मेद्बारी दिएका छन् भने गत निर्वाचनमा पराजित यम प्रसाद घिमिरेले समेत उम्मेद्बारी दिएका छन्। केही दिनयता ब्यबसायीहरु दुई प्यानल नै बनाई निर्वाचन…

    Read More
  • अर्थ/बाणिज्य

    धावक रोकायाद्वारा कर्णाली खेलकुद क्लबलाई जग्गा दान

    जुम्ला/जुम्लास्थित  कर्णाली खेलकुद क्लबलाई धावक हरिबहादुर रोकायाले निःशुल्क जग्गा दान गर्नुभएको छ । उहाँले चन्दननाथ नगरपालिका– ५ को वडा कार्यालय नजिक रहेको करिब रु ३५ लाख बराबरको जग्गा क्लबलाई शुक्रबार प्रदान गर्नुभयो । जुम्लाको खेल क्षेत्रको भविष्यलाई निश्चित बाटोमा पुराउन जग्गा दानले सहयोग पुग्ने कर्णाली खेलकुद क्लबका अध्यक्ष सरोज शाहीले बताउनुभयो । उहाँले उपलब्ध गराएको…

    Read More
  • अर्थ/बाणिज्य

    कर्णाली नदी क्षेत्रमा आइपुगे लक्ष्मण सारस

    कञ्चनपुर/कर्णाली नदीको तल्लो तटीय क्षेत्रमा आगन्तुक लक्ष्मण सारस आइपुगेका छन् । कैलालीको टीकापुर नगरपालिकाको श्रीलङ्का टापुस्थित नदीको तटीय क्षेत्रमा लक्ष्मण सारस आज देखापरेका हुन् ।चार वर्षदेखि निरन्तर रुपमा यो प्रजातिको सारस कर्णाली नदीको तटीय क्षेत्रमा देखापर्दै आएको नेपाल पंछी संरक्षण सङ्घ (विसिएन) का चरा विज्ञ हिरुलाल डगौराले बताउनुभयो ।नेपालमा पाइने चार प्रजातिका सारसमध्ये लक्ष्मण सारस…

    Read More
  • अर्थ/बाणिज्य

    सुदूरपश्चिमविरुद्ध बदला लिँदै जनकपुर बोल्ट्स च्याम्पियन

    काठमाडौं/सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)को पहिलो संस्करणको उपाधि जनकपुर बोल्ट्सले जितेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा सुदूरपश्चिम रोयल्सलाई पाँच विकेटले पराजित गर्दै जनकपुर बोल्ट्सले उपाधि चुमेको हो ।जितका लागि सुदूरपश्चिम रोयल्सले दिएको एक सय ८५ रनको लक्ष्य जनकपुर बोल्ट्सले १९ दशमलव दुई ओभरमा पाँच विकेटको क्षतिमा पूरा ग¥यो । जनकपुरलाई उपाधि दिलाउने…

    Read More
  • अर्थ/बाणिज्य

    भरतपुर वडा नम्बर ६ बालमैत्री वडा घोषणा

    चितवन/भरतपुर वडा नम्बर ६ लाई बालमैत्री वडा घोषण गरिएको छ । शुक्रबार एक कार्यक्रमका बीच भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल, उपप्रमुख चित्रसेन अधिकारीले संयुक्त रुपमा बालमैत्री वडा गर्नुभयो । भरतपुर ६ बालमैत्री वडा घोषण भएसँगै भरतपुरका ५ वटा वडा बैलमैत्री घोषणा भएका छन् । यस अघि भरतपुर १४, १३, २३ र २१ घोषणा भइसकेको छ…

    Read More
  • चितवन सेरोफेरो

    चितवन रास्ट्रीय निकुञ्जद्वारा नियमविपरीत काम गर्ने ६५ जनालाई कारबाही!

    नवलपुर/चितवन राष्ट्रिय निकुञ्जले गत कात्तिक १३ देखि हालसम्म विभिन्न कसुरमा ६५ जनालाई पक्राउ गरेको छ । निकुञ्ज तथा मध्यवर्ती क्षेत्रको संरक्षणलाई प्रभावकारी रूपमा अगाडि बढाउन अभियान सञ्चालन गरेकोे छ । निकुञ्जका सूचना अधिकारी एवं संरक्षण अधिकृत अविनाश थापामगरका अनुसार निकुञ्जभित्र अवैध गतिविधि नियन्त्रण कार्यअन्तर्गत बाघसँग सम्बन्धित कसुरमा एक, अनुमतिबिना बँदेल पाल्ने दुई, बिनाअनुमति निकुञ्ज प्रवेश…

    Read More
  • चितवन सेरोफेरो

    २१ रनको जितसँगै कर्णाली क्वालिफायरमा, चितवन राईनोज बाहिरियो।

    काठमाडौँ/चितवन राइनोजलाई २१ रनले हराउँदै कर्णाली याक्स नेपाल प्रिमियर लिग (एनपीएल)को क्वालिफायरमा प्रवेश गरेको छ । बुधबार मध्याह्न कर्णालीले २१ रनको जितसँगै क्वालिफायरमा स्थान पक्का गरेको हो । हारसँगै चितवन भने प्रतियोगिताबाट बाहिरिएको छ । कर्णालीले दिएको १७६ रनको लक्ष्य पच्छ्याएको चितवनले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर १५४ रन मात्रै बनाउन सक्यो । कर्णालीले…

    Read More
  • अपराध/दुर्घटना

    मस्कोमा ‘स्कूटर बम’ विस्फोटन हुँदा रुसी जेनरलको मृत्यु, ‘युक्रेनको तारोमा’ किन परे!

    एजेन्सी/रुसको राजधानी मस्कोमा ‘स्कूटर बम’ विस्फोटन हुँदा रुसी सेनाका एक वरिष्ठ अधिकारीको मृत्यु भएको छ। युक्रेनले उक्त आक्रमण आफूले गराएको दाबी गरेको छ। मस्कोस्थित एउटा आवासीय क्षेत्रको द्वारमा दुईपाङ्ग्रे विद्युतीय सवारीसाधनमा लुकाइएको विस्फोटक पदार्थयुक्त उपकरण मङ्गलवार बिहान पड्किँदा लेफ्टिनन्ट जेनरल इगोर किरिलोफको ज्यान गएको हो। मारिएका किरिलोफ रुसको विकिरण, रासायनिक तथा जैविक सुरक्षा फौजका प्रमुख थिए।…

    Read More
  • अपराध/दुर्घटना

    के रबिलाई सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणमा मुद्दा चल्न सक्छ ?, सजायको व्यवस्था के छ ?

    पूर्व उपप्रधान तथा गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेमाथि तीनवटा अभियोगमा मुद्दा चलाउन माग गर्दै अनुसन्धान प्रतिवेदन बुझाएको कास्की प्रहरीले जनाएको छ। प्रहरीका अनुसार उनीमाथि सहकारीको रकम अपचलन तथा ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा सजायको माग गरिएको हो। कास्की प्रहरीका प्रवक्ता वसन्तकुमार शर्माले “अनुसन्धान प्रतिवेदनको साथमा विभिन्न निकायबाट प्राप्त दस्तावेजहरू”…

    Read More
  • मुख्य पृष्ठ

    एनपीएल खेल : आज ‘एलिमिनेटर’मा भिड्दै चितवन राइनोज र कर्णाली याक्स!

    चितवन/नेपाल प्रिमियर लिग (एनपीएल)मा आजदेखि प्लेअफ चरणका खेलहरू सुरू हुँदैछन् । सुरुमा एलिमिनेटर खेल हुनेछ, जसमा हार्ने टिम प्लेअफ चरणबाट बाहिरिनेछ । लिग चरणमा तेस्रो स्थानमा रहेको चितवन राइनोज र चौथो स्थानमा रहेको कर्णाली याक्सबीच आज एलिमिनेटर खेल हुँदैछ । खेल बिहान ९ बजे त्रिभुवन विश्वविद्यालयको खेल मैदान किर्तिपुरमा हुनेछ । क्वालिफायर टु मा पुग्नका…

    Read More