-
-
विश्वासको मत नलिए नयाँ सरकार निर्माणको प्रक्रिया सुरु हुन्छः सचेतक भण्डारी
| २० बैशाख २०८१, बिहीबार १६:३१Surya Baral
विराटनगर/कोसी प्रदेशसभा नेपाल कम्युनिष्ट पार्टी ९एमाले० संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले कोसी प्रदेशसभामा बहुमतले पारित सङ्कल्प प्रस्तावमा कोसी प्रदेशका मुख्य न्यायाधिवक्ताले गरेको टिप्पणी र पेस गरेको रायले प्रदेशसभाको विशेषाधिकारको हनन भएको बताउनुभएको छ । सङ्कल्प प्रस्तावप्रति मुख्य न्यायाधिवक्ताले मुख्यमन्त्री केदार कार्कीकातर्फबाट पेस गरेको राय नेपालको संविधानको धारा १८७ को उपधारा २ बमोजिमसभाको विशेषाधिकार हनन…
Read More -
चितवनको माडी १ मा एमालेद्वारा बामपन्थी अग्रज योद्धाहरुलाई सम्मान
| १९ बैशाख २०८१, बुधबार १९:१८Surya Baral
चितवन/नेकपा एमाले माडी नगरपालिका १ चितवनले बामपन्थी अग्रज योद्धाहरुलाई सम्मान गरेको छ ।आज सम्पन्न बामपन्थी अग्रज योद्धा सम्मान तथा शुभकामना आदनप्रदान कार्यक्रममा २१ जनालाई सम्मान गरिएको हो ।मरणोपरान्त सम्मानित हुने बामपन्थी योद्धाहरुमा स्व। लेखनाथ बराल, स्व। कुलबहादुर केसी, स्व। रामकृष्ण तिमिल्सिना, स्व। तेजबहादुर थापा, स्व। कृष्णलाल तिमिल्सिना, स्व। विष्णुकुमार बस्नेत, स्व। छविलाल परियार रहेका छन्…
Read More -
| १८ बैशाख २०८१, मंगलवार १७:४३
Surya Baral
राज्यको प्राथमिकतामा उद्यामशीलताः मन्त्री भण्डारी उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले उद्यामशीलताका लागि राज्यले सहुलियत नीतिलाई प्राथमिकतामा राखेको बताउनुभएको छ । काभ्रेपलाञ्चोकको सीमाक्षेत्र भक्तपुरको सूर्यविनायक नगरपालिका–१० मा अवस्थित एक सय ४३ फिट अग्लो कैलाशनाथ महादेव मूर्ति परिसरमा भारतको आइसिटी ग्रुपद्वारा निर्मित फच्र्युन रिसोर्ट एन्ड वेलनेस स्पाको आज एक समारोहबीच उद्घाटन गर्दै उहाँले उद्योगजन्य उद्यमशीलतामा उत्पादनका…
Read More -
अधिवेशनको तीव्र तयारीमा एमाले चितवन : उपसमितिका संयोजकहरुको बैठक सम्पन्नचितवन
| १६ बैशाख २०८१, आईतवार १७:१३Surya Baral
नेकपा (एमाले) चितवनको ११ औं जिल्ला अधिवेशन सम्पन्न गर्न बनेका विभिन्न समिति र उपसमितिहरुका संयोजकको बैठक सम्पन्न भएको छ ।आज पार्टी कार्यालयमा बसेको बैठकले अधिवेशनको तयारीलाई तीव्र पार्न विभिन्न निर्णय गरेको एमाले चितवनका अध्यक्ष रामप्रसाद न्यौपानेले जानकारी दिए उनका अनुसार सबै उपसमितिको बैठक तत्काल बसेर कार्ययोजना बनाउने र राजनैतिक प्रतिवेदनलाई पूर्णता दिने मुख्य निर्णयहरु बैठकले…
Read More -
चितवनमा एकीकृत विकासको लागि एमाले चितवनले बनायो समृद्धि गुरुयोजना कार्यदल
| १६ बैशाख २०८१, आईतवार १६:११Surya Baral
चितवननेकपा एमाले चितवनले जिल्लामा एकीकृत विकासको आवश्यकता पहिचान गरि चितवनलाई समृद्ध बनाउने योजना निर्माणको लागि एक कार्यदल गठन गरेको छ ।जिल्लामा भएका सात स्थानीय तहमध्ये सबैले फरक फरक कार्ययोजनासहित अघि बढ्दा समग्र जिल्लाको विकास योजना एकीकृत रुपले अघि बढ्न नसक्ने निक्र्यौल गर्दै पार्टीको १५ औँ जिल्ला कमिटी बैठकले कार्यदल बनाउने निर्णय गरेको हो । अहिले…
Read More -
एमाले रत्ननगर ९ को अध्यक्षमा तेश्रो पटक पनि लेखनाथ आचार्यको नेतृत्वमा
| १४ बैशाख २०८१, शुक्रबार १९:२९Surya Baral
चितवन/चितवनको रत्ननगर नगरपालिका ९ नेकपा एमाले वडा कमिटीको अध्यक्षमा पुनः लेखनाथ आचार्य चयन भएका छन् । आज सम्पन्न १० औं वडा अधिवेशनल सर्वसम्मतीबाट आचार्यलाई लगातार तेश्रो कार्यकालका लागि अध्यक्षमा चयन गरेको हो । २३ सदस्यीय कमिटीको उपाध्यक्षमा मन बहादुर थापा मगर, सचिवमा छन्दप्रसाद तिमिल्सना, उपसचिवहरुमा ज्ञानु पौडेल, प्रतिमा पौडेल चयन भएकी छन् । यसैगरी कार्यालय…
Read More -
राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न सक्नपर्छः राष्ट्रपति
| १३ बैशाख २०८१, बिहीबार २०:०९Surya Baral
काठमाडौँ/राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको समृद्धिका लागि राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न सक्नुपर्नेमा जोड दिनुभएको छ । प्राकृतिक स्रोतमा धनी रहेको नेपालले द्रुत ऊर्जा विकासमार्फत समृद्धि हासिल गर्न सक्ने प्रवल सम्भावना रहको उल्लेख गर्दै यस्तो बताउनुभएको हो । ‘नेपालको समृद्धिका लागि हरित ऊर्जा’ भन्ने नारासहित आज यहाँ सुरु हिमालयन हाइड्रो एक्स्पो २०२४ उद्घाटन गर्दै राष्ट्रपति पौडेलले नेपाल…
Read More -
| १२ बैशाख २०८१, बुधबार १९:११
Surya Baral
कतारका अमिर शेख तमिम विन हमाद अल थानीको नेपालको राजकीय भ्रमणका अवसरमा आज ती समझदारी भएको परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईले राससलाई जानकारी दिनुभयो । कतारका अमिर थानी र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आज सोल्टी होटलमा भएको द्विपक्षीय भेटवार्तापछि उहाँहरुको उपस्थितिमा कला र संस्कृतिका क्षेत्रमा सहकार्य, नेपाल र कतारका सरकारी समाचार एजेन्सीबीच समाचार आदानप्रदान तथा…
Read More -
नेकपा एमाले चितवनको ११ औं जिल्ला अधिवेशनको लोगो सार्वजनिक
| १२ बैशाख २०८१, बुधबार १८:५८Surya Baral
चितवन/नेपाल कम्युनिष्ट पार्टी ९एमाले० चितवनको ११ औं जिल्ला अधिवेशनको लोगो सार्वजनिक गरिएको छ । आगामी १०, ११ र १२ गते एमाले चितवनको अधिवेशन हुँदैछ। सार्वजनिक लोगोमा ‘समृद्ध नेपाल, सुखी नेपाली’ को नारा लेखिएको छ । लोगोमा सूर्य चिन्ह, एमालेको लोगो, कम्युनिष्टको झण्डा, एकसिंगे गैंडा, हात्ती, चितवनको नक्सा र हिमालको दृश्यलाई समेटिएको छ । उक्त लोगोमा नेपाली…
Read More

