-
-
त्रिविको जग्गा व्यवस्थापनको निम्ति उच्चस्तरीय समिति बन्दै छः मन्त्री श्रेष्ठ
| ३० बैशाख २०८१, आईतवार २०:२४Surya Baral
काठमाडौँ/शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले त्रिभुवन विश्वविद्यालयको जग्गा व्यवस्थापनको निम्ति उच्चस्तरीय समिति गठनको तयारी भइरहेको बताउनुभएको छ । प्रतिनिधिसभा, शिक्षा, स्वास्थय तथा सूचना प्रविधि समितिको आजको बैठकमा भएको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसँगको छलफलमा मन्त्री श्रेष्ठले समितिको लागि कार्यजिम्मेवारी तयार भइसकेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “त्रिभुवन विश्वविद्यालयका नाममा भएका सबै जग्गा छानबिन वा…
Read More -
विद्यार्थी महोत्सव र एमाले चितवनको अधिवेशन सफल पार्न जुट्यो अनेरास्ववियु चितवन
| ३० बैशाख २०८१, आईतवार १९:५७Surya Baral
चितवन/अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन ९अनेरास्ववियु० जिल्ला कमिटी चितवनको पदाधिकारी बैठक सम्पन्न भएको छ । अनेरास्ववियु चितवनका अध्यक्ष हरि आचार्यका अनुसार बैठकले नेकपा एमाले चितवनको ११ औं जिल्ला अधिवेशन, काठमाडौंमा हुँदै गरेको विद्यार्थी महोत्सव र मदन आश्रित स्मृति दिवसकाबारे छुट्टाछुट्टै निर्णय गरेको छ । बैठकले यही जेठ १२, १३ र १४ गते हुन लागेको…
Read More -
सुशासनका लागि विधिको शासनसँगै ध्यानयोग पनि आवश्यक छः उपप्रधानमन्त्री श्रेष्ठ
| २९ बैशाख २०८१, शनिबार २०:१३Surya Baral
काठमाडौँ/उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले मुलुकमा सुशासन कायम गर्न कानुन र प्रशासनिक संयन्त्रको प्रयोगसँगै आमनागरिकमा स्वजागरण हुनुपर्ने बताउनुभएको छ । परराष्ट्र मन्त्रालय र जीवन विज्ञानको संयुक्त आयोजनामा आज राहदानी विभागमा आयोजित एक दिवसीय ध्यान विज्ञान कार्यक्रमको शुभारम्भ गर्दै उहाँले सभ्य समाजका लागि कानुनी शासनसँगै नागरिकमा चेतना पनि अभिवृद्धि हुनुपर्ने बताउनुभयो । “सुशासनका लागि कानुन र…
Read More -
नेपालको नक्सा नोटमा छाप्दा अरुले चिन्ता गर्नु पर्दैन अध्यक्ष ओली
| २९ बैशाख २०८१, शनिबार १९:५३Surya Baral
काठमाडौँ/ नेकपा ९एमाले० का अध्यक्ष केपी शर्मा ओलीले नेपालको नयाँ नक्सा नोटमा समावेश गर्दा अरु देशलाई चिन्ता हुनु नपर्ने बताउनुभएको छ । नेपाल बुद्धिजीवी परिषद्को राष्ट्रिय परिषद् भेलाको आज शुभारम्भ गर्नुहुँदै पूर्वप्रधानमन्त्री ओलीले नेपालको संसद्ले पारित गरेको राजनीतिक नक्सा, नेपाल सरकारको निर्णय र नेपालकै लगानीमा मुद्रामा छापिँदा अरुले टाउको किन दुखाउनुपर्ने भनी प्रश्न गर्नुभयो ।…
Read More -
एमाले चितवनको अधिवेशन स् तीव्र तयारीमा जुट्दै राष्ट्रिय युवा संघ नेपाल
| २८ बैशाख २०८१, शुक्रबार ०८:३९Surya Baral
चितवन/राष्ट्रिय युवा संघ नेपाल चितवन जिल्ला कमिटीको तेश्रो पूर्ण बैठक सम्पन्न भएको छ । नेकपा एमाले पार्टी कार्यालय चितवनमा आज सम्पन्न बैठकले एमाले चितवनको ११ औं जिल्ला अधिवेशन सम्बन्धि विभिन्न निर्णय गरेको छ । राष्ट्रिय युवा संघ नेपाल चितवन सचिव उत्तम सेढाईका अनुसार बैठकले अधिवेशनमा सबै पालिकाहरुबाट व्यापक युवा परिचालन गर्ने निर्णय गरेको छ ।स्वयमसेवकको…
Read More -
कांग्रेसले स्व नेता गुरुङको सम्मानमा पार्टीको झण्डा आधा झुकाउने
| २७ बैशाख २०८१, बिहीबार १७:२४Surya Baral
काठमाडौँ/नेपाली कांग्रेसले पूर्वकेन्द्रीय सदस्य, संविधानसभा सदस्य एवं पूर्वमन्त्री सूर्यमान गुरुङको निधनप्रति गहिरो दुःख व्यक्त गरेको छ । कांग्रेस केन्द्रीय कार्यसमितिको आज बसेको आकस्मिक बैठकले उहाँको निधनप्रति दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ । बैठकले नेता गुरुङको निधनप्रति दुःख व्यक्त गर्दै श्रद्धाञ्जलि अर्पण गरेको छ । साथै दिवङ्गत आत्माको चीरशान्तिको कामना साथ शोकसन्तप्त परिवारजनप्रति…
Read More -
राजस्वको दुरुपयोग रोक्नुपर्नेमा सांसद साहको जोड
| २२ बैशाख २०८१, शनिबार ११:२९Surya Baral
काठमाडौँ/आम जनता पार्टी पार्टीले राजस्व छल्नेविरुद्ध नौ महिनादेखि ‘राजस्व उठाउँ, देशलाई बुझाउँ’ अभियान सञ्चालन गर्दैआएको छ । उक्त पार्टीले राजस्वको दुरुपयोग तथा सीमा क्षेत्रका जनताले ल्याएका दैनिक उपभोग्य सामान जफत नगर्न भन्सार विभागदेखि प्रधानमन्त्री कार्यालयसम्मका कर्मचारीको ध्यानाकर्षण गराइरहेको छ । पार्टी अध्यक्ष एवं सांसद प्रभु साहले मुलुक सञ्चालनको प्रमुख आम्दानीको स्रोत भन्सार राजस्व देशको समृद्धिका…
Read More -
राजनीतिक अस्थिरता अन्त्य गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी चाहिन्छस् जगप्रसाद शर्मा
| २२ बैशाख २०८१, शनिबार ११:०८Surya Baral
दाङ/राष्ट्रियसभा सदस्य जगप्रसाद शर्माले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति वा प्रधानमन्त्रीको व्यवस्था हुनुपर्ने बताउनुभएको छ । त्यसो भएमा मुलुकमा व्याप्त राजनीतिक अस्थिरता अन्त्य हुने र विकासका कामले गति लिने उहाँ ठान्नुहुन्छ । “कानुन बन्न नसक्नु, सङ्घीयतालाई आत्मसात् गर्न नसक्नु र प्रदेशलाई केन्द्रको छायाजस्तै बनाउन खोज्दा जनतामा वितृष्णा छाएको छ”, उहाँ भन्नुहुन्छ, “यसको समाधान भनेको स्थानीय सरकारजस्तै…
Read More -
नेकपा एमाले चितवनको जिल्ला अधिवेशनमा सेल्फी प्वाइन्ट राखिने
| २२ बैशाख २०८१, शनिबार १०:५७Surya Baral
चितवन/नेकपा ९एमाले० चितवनको ११ औं जिल्ला अधिवेशनमा सेल्फी प्वाइन्ट राखिने भएको छ । आज पार्टी कार्यालयमा बसेको मञ्च व्यवस्थापन उपसमितिको निर्णयले अधिवेशनको हल बाहिर फोटो खिच्नका लागि सेल्फी प्वाइन्ट राख्ने निर्णय गरेको एमाले चितवनका उपसचिव एवम् प्रचारप्रसार विभाग प्रमुख प्रकाश ढुंगानाले जानकारी दिए । मञ्च व्यवस्थापन उपसमितिका संयोजक भक्ति प्रसाद गौतमको संयोजकत्वमा बसेको उक्त बैठकले…
Read More

