Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • मुख्य समाचार

    ओलीविरुद्ध पार्टीमा ब्यापक घेराबन्दि हुदैं :आक्रामक शैलीमा प्रस्तुत हुने तयारी

    काठमाडौं /नेकपामा विवाद चर्किरहेका बेला आइतबार वरिष्ठ नेता माधवकुमार नेपालनिकट स्थायी समिति सदस्यको भेला कोटेश्वरमा बस्यो। नेपालसँगै पार्टी अध्यक्ष पुष्पकमल दाहाल पनि त्यहाँ उपस्थित थिए। सहभागी नेताले तत्काल स्थायी समिति बैठक बोलाउनका लागि प्रधानमन्त्रीलाई कडा दबाब दिन दाहाल र नेपालसमक्ष आग्रह गरेका छन्। उनीहरूले वन पैदावर समितिको कार्यालयमा भेला भई पार्टी बैठक बोलाउन, आवश्यक परे…

    Read More
  • अपराध/दुर्घटना

    ओली सरकारको बिरोध गर्नेबिरुद्ध साइबर मुद्दा : १० महिनामा ९३ जना पक्राउ

    काठमाडौं /शक्ति र सत्तामा हुनेले जेसुकै गरे पनि उनीहरुलाई ढाकछोप गर्न तल्लीन रहेको सरकारले पछिल्लो समय सामाजिक सञ्जालमा लेखेकै भरमा नागरिकमाथि कडा कारबाही गर्ने कदम चालिरहेको छ । त्यसैको उदाहरण हुन्–साइबर अपराधसम्बन्धी मुद्दामा पक्राउ परेका पूर्वसचिव भीम उपाध्याय । उनले सरकारले गरेका गलत कामबारे सामाजिक सञ्जालमार्फत सूचना प्रवाह गर्दै आएका थिए । प्रहरीले साइबर ब्युरोले…

    Read More
  • मुख्य समाचार

    दुई अध्यादेशबारे समीक्षा बैठक बोलाउन ओली पक्ष अनिच्छुक

    काठमाडौं/सत्तारुढ दल नेकपामा स्थायी समिति बैठक बोलाउने विषयमा विवाद देखिएको छ। सरकारले फिर्ता लिएको दुई अध्यादेशबारे समीक्षा गर्न बैठक बोलाउनुपर्ने मागमा अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली पक्ष अनिच्छुक देखिएको छ। यसले नेकपामा अध्यादेश विवाद मत्थर हुने संकेत देखिएको छैन। २० स्थायी समिति सदस्यले बैठक माग गर्दै यही १० वैशाखमा अध्यक्षद्वय ओली र पुष्पकमल दाहाललाई पत्र…

    Read More
  • मुख्य समाचार

    राजपा र समाजवादी आफ्नैसँग सशंकित

    काठमाडौं/राष्ट्रिय जनता पार्टी नेपाल र समाजवादी पार्टीका शीर्ष नेताहरु आफ्नै पार्टीका सांसदहरुसँग सशंकित भएका छन् । यद्यपि दुवै पार्टीका नेताहरुले तत्काल राजपा र समाजवादी फुट्ने कुनै सम्भावना नभएको प्रस्ट पारेका छन् । राजपा अध्यक्ष मण्डलका संयोजक शरतसिहं भण्डारी तथा समाजवादी पार्टीका कार्यकारिणी समितिका अध्यक्ष उपेन्द्र यादवले मंगलबार छुट्टाछुट्टै विज्ञप्ति निकाली राजनीतिक दल विभाजन र संवैधानिक…

    Read More
  • ओलीले चाल्ने कदमबाट सचेत रहँदै पार्टी एकतालाई सुढृढ गर्ने दिशामै भूमिका खेल्न अध्यक्ष दाहाललाई सुझाव

    काठमाडौं/सत्तारुढ दल नेकपाभित्रका पूर्व माओवादी धारका नेताहरूले पार्टीमा गम्भिर संकट देखा परेको भन्दै सुढृढ पार्टी एकताको पहल लिन अध्यक्ष पुष्पकमल दाहाललाई आग्रह गरेका छन्। राजनीतिक अस्थिरतालाई स्वीकार गर्ने गरी पार्टी विभाजन गर्दा पार्टी वा संसदीय दलमध्ये एकमा ४० प्रतिशत सदस्य संख्या पुर्‍याए पुग्ने गरी राजनीतिक दल सम्बन्धी ऐन संसोधन गर्ने अध्यादेश र संवैधानिक परिषद् (काम,…

    Read More
  • मुख्य समाचार

    समाजिक सञ्जाल : कति सदुपयोग, कति दुरुपयोग ?

    समाजिक सञ्जालमा भविश्व खोज्नेहरु र प्रचारमुखी जीवनयापन गर्नेहरु अहिले विश्वको हरेक देशमा वेग्रल्ती पाउन सकिन्छ । प्रविधिको उपयोग वर्तमान समयमा अपरिहार्यता भए पनि यसको उपयोगको सीमा पत्ता लगाउन नसक्दा समाजिक सञ्जालले नै जीवन वर्वाद गर्नेहरुको सुची लामो पाउन सकिन्छ । यसको उपयोग सँगै यसको प्रयोग सान्र्दभिक हुन सकेन भने भविश्यमा समाजिक सञ्जालले आम जीवनमा पार्ने…

    Read More
  • मुख्य समाचार

    कोरोनाको कहर: अत्यावश्यक बाहेकका सेवा १३ दिन बन्द हुने भयो अब देशभर ।

    कोरोना भाईरसको संक्रमणको खतरालाई लिएर सरकारले १३ दिन अत्यावश्यक बाहेकका सेवा बन्द गर्नुका साथै १० दिन अन्तर्राष्ट्रिय हवाई सेवा स्थगित गर्ने निर्णय गरेको छ । विश्वभर फैलिरहेको कोरोना भाइरसको संक्रमण नेपालमा पनि फैलिन सक्ने सम्भावित जोखिमलाई मध्यनजर गर्दैै सरकारले यस्तो निर्णय गरेको हो। आज शु्क्रबार देशबासीको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल भित्रिने…

    Read More
  • मुख्य समाचार

    प्रचण्ड, नेपाल र गौतमबीच भयो यस्तो सहमति

    काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष वामदेव गौतमबीच शुक्रबार छलफल भएको छ । छलफलमा तीनै जना नेताले पार्टीको निर्णय कार्यान्वयन गर्ने निष्कर्षमा पुगेका छन् । दाहाल निवास खुमलटारमा तीन नेताको बीचमा पछिल्लो छलफल भएको बताइएको छ । नेपाल र गौतम दाहाललाई भेट्न खुमलटार पुगेका…

    Read More
  • मुख्य समाचार

    प्रधानमन्त्री ओलीलाई पिसाबमा संक्रमणको आशंका

    काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको पिसाबमा संक्रमण भएको आशंका गरिएको छ । उपचारमा संलग्न चिकित्सक टोलीलाई ‘क्लेबसेला ब्याक्टेरिया’ को संक्रमण भएको शंका लागेसँगै पिसाबको कल्चर गर्न पठाइएको छ । कल्चरको रिपोर्ट आउन कम्तीमा ४८ घण्टा लाग्ने भएकाले त्यो हेरेपछि मात्र डिस्चार्जबारे निर्णय लिन सकिने चिकित्सकहरूले बताएका छन् । प्रधानमन्त्रीका निजी चिकित्सक प्रा।डा। दिव्यासिंह शाहले ओलीलाई हाल संक्रमण…

    Read More
  • मुख्य समाचार

    नेपालमा कोरोना नियन्त्रण गर्न चीनले सघाउने

    नेपालमा कोरोनाको समस्या भए नियन्त्रणका लागि चीनले पूरा सहयोग गर्ने जनाएको छ । मङ्गलबार कोरोनको संक्रमण, नियन्त्रण र पूर्वतयारीका विषयमा संस्कृति, पर्यटन तथा नगरिक उड्डयन मन्त्री योगेश भट्टराईसँगको भेटका क्रममा नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले चीनले कोरोना भाइरसको संक्रमण नियन्त्रण र रोकथामका लागि अपनाएका सबै खालका प्रविधि, औषधि र सूचना नेपाललाई दिन चीन तयार…

    Read More