देशले भोग्नुपरेका अनेकौँ खराबी र सङ्कटको समाधान गर्न पार्टीमा थपिएको नयाँ जिम्मेवारी !
देशले भोग्नुपरेका अनेकौँ खराबी र सङ्कटले नेपाल कम्युनिस्ट पार्टी र यसका नेता–कार्यकर्तालाई थप जिम्मेवारी थपिदिएको छ । सङ्कटलाई समाधान दिनुपर्ने उक्त जिम्मेवारीलाई हाम्रा नेता र कार्यकर्ताले गहिरो गरी आत्मसाथ गरेर कठोर मेहनत गर्नुपर्दछ । काङ्ग्रेस, एमाले, माकेहरूले दलाल पुँजीवादी सत्ता लादेपछि केपी–प्रचण्डहरूले मोर्चाबन्दी गरेर संसदीय चुनावमा लगभग दुई तिहाइको बहुमत प्राप्त गरे । उनीहरूले चुनावमा…
Read More
