Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • मुख्य पृष्ठ

    प्रतिनिधिसभा बैठक आज दिउँसो १ बजे बस्दै

    काठमाण्डौ/आज (मंगलबार) प्रतिनिधि सभाको बैठक बस्ने भएको छ । दिउँसो १ बजे बानेश्वरस्थित संघीय संसद भवनमा बैठक बस्न लागेको हो । बैठकका लागि सम्भावित कार्यसूची तय भएका छन् । संघीय संसद सचिवालयकाअनुसार अर्थमन्त्री जनार्दन शर्माले ‘विनियोजन विधेयक, २०७८ माथि विचार गरियोस्’ भनि प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ । यस्तै बैठकमा २०४८ सालमा राष्ट्रियसभामा मनोनित…

    Read More
  • मुख्य पृष्ठ

    सभापति शेरबहादुर देउवाप्रति आक्रामक बन्दै पौडेल पक्ष

    काठमाण्डौ/नेपाली कांग्रेसको महाधिवेशन मिति नजिकिँदै गर्दा रामचन्द्र पौडेल पक्ष पार्टी सभापति शेरबहादुर देउवाप्रति आक्रामक बन्न थालेको छ । पौडेल पक्षले सोमबार बोलाएको केन्द्रीय सदस्यको बैठकले देउवाको गृह जिल्ला डडेलधुरामा यही भदौ २५ गते गरिएको वडा अधिवेशन अस्वीकार गर्ने निर्णय गर्दै पुनः अधिवेशनको माग गरेको छ। डडेलधुरामा भदौ २५ गते गरिएको अधिवेशनले लोकतान्त्रिक प्रणाली, पार्टीको मर्यादा,…

    Read More
  • पत्रपत्रिका/अन्य

    एमालेमा तेस्रो धारका नेताहरू जिम्मेवारीविहीन

    काठमाडौं/गत २७ असारमा भएको १० बुँदे सहमति कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त भएपछि एमाले वरिष्ठ नेता माधवकुमार नेपाललाई साथ दिँदै आएका तेस्रो धारका दोस्रो पुस्ताका नेताहरूले नेपालको साथ छाडे । नेता नेपालले नेकपा (एकीकृत समाजवादीं) गठन गरेपछि नेपालनिकट भीम रावल, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, युवराज ज्ञवाली, घनश्याम भुसाल, भीम आचार्य, योगेश भट्टराई, गोकर्ण विष्ट, रघुजी पन्त,…

    Read More
  • मुख्य पृष्ठ

    एमसीसीको विरोधमा नेकपाको काठमाण्डौमा बिशाल प्रदर्शन

    काठमाण्डौ/अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) को विरोधमा नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आज काठमाण्डौमा प्रदर्शन गरेको छ । नेता विप्लवले एसीसी नेपालको राष्ट्रियता, स्वतन्त्रता, सार्वभौमिकता र नेपाली नागरिकको अधिकारको विरुद्धमा रहेको उल्लेख गर्दै त्यसलाई स्वीकार गर्ने पक्षमा कुनै पनि नेपाली नरहेको दाबी समेत गर्नुभयो । उहाँले अमेरिकाको राष्ट्रिय सुरक्षाका लागि लागू गर्ने…

    Read More
  • मुख्य समाचार

    एमसीसीविरुद्ध आज १ बजे काठमाडौँमा विशाल जनसभा

    काठमाडौँ/सरकारले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता सदनबाट पारित गर्ने षड्यन्त्र गरेपछि नेपाल कम्युनिस्ट पार्टीले त्यसका विरुद्ध आज दिउँसो १ बजे काठमाडौँको खुलामञ्च (सहिद मञ्च) मा आमसभा गर्दैछ । विरोधसभाको सम्पूर्ण तयारी पूरा भएको नेकपाले जनाएको छ । सभामा नेकपाका महासचिव विप्लवका साथै देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका अध्यक्ष सीपी गजुरेल, नेकपा (माले) का महासचिव सीपी…

    Read More
  • मुख्य समाचार

    भोलि खुल्ला मञ्च काठमाडौँमा हुने एमसीसी विरुद्धको जनसभाको सम्पूर्ण तयारी पूरा।

    काठमाडौँ/नेपाल कम्युनिष्ट पार्टीले राष्ट्रघाती अमेरिकी परियोजना एमसीसीविरुद्ध भोलि भदौ २८ गते काठमाडौँको खुल्ला मञ्चमा विरोध प्रदर्शनसहित हुने बृहत जनसभाको सम्पूर्ण तयारी पूरा भएको छ। जनसभालाई नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ लगाएतका नेताले सम्बोधन गर्ने बताइएको छ । खुल्ला मञ्चमा हुने जनसभाको सम्पूर्ण तयारी पूरा भएको नेकपा केन्द्रीय सदस्य तथा काठमाडौँ जिल्ला इन्चार्ज…

    Read More
  • मुख्य समाचार

    प्रधानमन्त्री देउवाका दुई रणनीति

    काठमाडौं/प्रधानमन्त्री शेरबहादुर देउवा पहिले मन्त्रिपरिषद् विस्तार गरेर अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)बारे निर्णयमा पुग्ने तयारीमा रहेको उनी स्रोतले जानकारी दिएको छ । एमसीसी परियोजना, सरकार विस्तार, संसद् सञ्चालन, बजेट अध्यादेश र बजेट प्रतिस्थापन विधेयकका विषयमा छलफल गर्न शुक्रबार बसेको सत्ता गठबन्धनको बैठकमा प्रधानमन्त्रीले पहिले मन्त्रिपरिषद् विस्तार गर्ने संकेत गरेका हुन् । त्यसका लागि…

    Read More
  • मुख्य समाचार

    एमसीसी ‘अनुमोदनको संकेत’

    काठमाडौं/अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) की उपाध्यक्ष फातिमा सुमारको नेपालमा जारी राजनीतिक भेटघाटसँगै उक्त सहायता परियोजना अनुमोदनको संकेत देखिएका छन्। राजनीतिक दलहरूबीच एकमत हुन नसक्दा चार वर्षदेखि यो अड्किएको छ। सुमारले शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेकी छन्। आउँदा आउँदै अघिल्लो दिन प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीलाई भेटेकी थिइन्। एमाले अध्यक्ष ओलीले एमसीसी पारित…

    Read More
  • नेपालको जलस्रोत अरुलाई सुम्पेर देशलाई रणमैदान बनाउन एमसीसी ल्याइएको विज्ञहरुको दाबी

    काठमाडौं/दक्षिण र पूर्वी एसियामा रहेको जलसम्पदालाई कब्जा गर्ने रणनीतिका साथ नेपालमा एमसीसी परियोजना आएको विभिन्न क्षेत्रका विज्ञहरुले स्पष्ट पारेका छन् । फ्रेण्डसिप फोरम फर नेप्लिज जर्नालिस्ट (एफएफएनजे) राजधानीमा आयोजना गरेको ‘एशियाको जलश्रोत, क्षेत्रीय सहकार्य र नेपालको दृष्टि’ विषयक अन्तरक्रिया कार्यक्रममा जलस्रोत विज्ञ, परराष्ट्र मामिला विज्ञ, लेखक तथा अध्येताहरुले एमसीसी परियोजनाले नेपाल हुँदै चीनसम्मलाई प्रभाव पार्न…

    Read More
  • चितवन सेरोफेरो

    एमसीसी विरुद्ध आज पनि चितवनमा प्रदर्शन।

    भाद्र २४, चितवन/अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेङ कर्पोरेसन (MCC) को बिरोधमा आज पनि बिरोध कार्यक्रम भएको छ। चितवनको चौबिसकोठिमा स्वतन्त्र युवाहरुको समुहले आज बिरोध प्रदर्शन गरेको हो । एमसिसी रास्ट्रघाती आयोजना भएको भन्दै युवाहरुले बिरोध गरेका हुन । यसै आयोजनाको बारेमा छलफल गर्न को लागि अमेरिकाको सरकारी निकाय मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) उपाध्यक्ष फतेमा सुमार…

    Read More