Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • अन्तर्राष्ट्रिय

    अमेरिकासँग तनाव घटाउने प्रस्ताव खामेनीले गरे अस्वीकार

    तेहरान/इरानका नयाँ सर्वोच्च नेता आयतुल्ला मोज्तबा खामेनीले अमेरिकासँगको तनाव कम गर्ने वा युद्धविराम गर्ने प्रस्तावहरू अस्वीकार गरेका छन् । रोयटर्सलाई एक वरिष्ठ इरानी अधिकारीले दिएको जानकारी अनुसार दुई मध्यस्थ देशमार्फत तेहरान पठाइएका प्रस्तावहरूलाई खामेनेईले स्पष्ट रूपमा अस्वीकार गरेका हुन् । ती अधिकारीका अनुसार आफ्नो पहिलो विदेश नीति बैठकमै खामेनेईको धारणा कडा र प्रतिशोधात्मक थियो ।…

    Read More
  • छ दलले समानुपातिकतर्फ निर्वाचित हुने उम्मेदवारको नाम आज बुझाउने

    काठमाडौँ/गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा थ्रेसहोल्ड (तीन प्रतिशत मत) पार गरेका छ राजनीतिक दलले आज कार्यालय समयभित्र समानुपातिकतर्फ निर्वाचित हुने उम्मेदवारको नाम बुझाउँदै छन् । निर्वाचनमा थ्रेसहोल्ड पार गरेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाली कम्युनिष्ट पार्टी (नेकपा), श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई…

    Read More
  • म्याग्दीको मुनामा ग्रामीण सरसफाइ आयोजना

    म्याग्दी/धवलागिरि गाउँपालिका–३ मुनामा ढल व्यवस्थापन आयोजना निर्माण थालिएको छ ।सङ्घीय सरकारको विशेष अनुदानमा धवलागिरि गाउँपालिकाले मुना गाउँको सरसफाइ र ढल व्यवस्थापनका लागि नाली (पक्की नहर) निर्माण थालेको हो । मुनामा हाल धवलागिरि गाउँपालिकाको केन्द्र रहेको छ । भिरालो पाखोमा गुजमुज्ज बाक्लो बस्ति रहेको मुनाका घरबाट निस्कने फोहर पानी र बर्खायाममा बग्ने पानीको सुरक्षित तथा व्यवस्थित…

    Read More
  • हिमालका थोरै र पहाडका एक–दुई स्थानमा मध्यम वर्षा/हिमपात हुने

    काठमाडौँ/हाल नेपालमा पश्चिमी वायू र नेपालको पूर्वी भू–भाग नजिक तल्लो वायूमण्डलमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ । हाल बागमती र गण्डकी प्रदेशलगायत कोशी प्रदेशको पहाडी र हिमाली भू–भागमा साधारणतया बादल लागेको छ बाँकी प्रदेशको पहाडी र हिमाली भू–भागमा आंशिक बादल लागेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार गण्डकी प्रदेशको पहाडी भू–भागको केही…

    Read More
  • अर्थ/बाणिज्य

    बजारमा ग्यास अभाव

    सिद्धार्थनगर,(भैरहवा)/भैरहवा क्षेत्रका बजारमा एलपी ग्यासको अभाव देखिएको भन्दै उपभोक्ताले चिन्ता व्यक्त गरेका छन् । ग्यास आयातमा कमी नभएको जनाइए पनि बजारमा भने उपभोक्ताले सहज रूपमा ग्यास पाउन नसकेको बताएका छन् । स्थानीय उपभोक्ताहरूका अनुसार एउटा ग्यास सिलिण्डरका लागि दिनभरि पसल–पसल धाउनुपर्ने अवस्था सिर्जना भएको छ । ग्यास विक्रेताले समेत मौज्दात सकिएको भन्दै उपभोक्तालाई फर्काइदिने गरेको…

    Read More
  • अनलाइन ठगीमा परेका २१ नेपालीको कम्बोडियाबाट उद्धार

    काठमाडौँ/विभिन्न व्यक्तिहरुको प्रलोभनमा परी कम्बोडिया पुगेका र त्यहाँ अवैध रूपमा सञ्चालन गरिएका अनलाइन स्क्यामिङ केन्द्र तथा क्यासिनोमा अनलाइन ठगीमा परेका २१ नेपाली नागरिकको उद्धार गरी स्वदेश फर्काइको छ । विभिन्न गैरकानुनी काममा लगाइएका साथै कम्बोडियामा बिनाभिसा बसिरहेका २१ नेपालीलाई थाइल्याण्डको बैंककस्थित नेपाली दूतावासको पहल र कम्बोडिया सरकारको सहयोगमा उद्धार गरी गैरआवासीय नेपाली सङ्घ कम्बोडियाको सहजीकरणमा…

    Read More
  • हालसम्म नेपालले मासिक आवश्यकताअनुसार ग्यास प्राप्त गरिरहेको छः प्रवक्ता ठाकुर

    काठमाडौं/नेपाल आयल निगमका प्रवक्ता मनोज कुमार ठाकुरले उपभोक्तालाई घरमा एलपी ग्यास भण्डारण नगर्न आग्रह गरेका छन् ।शुक्रबार निगमले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले उपभोक्ताले अनावश्यक रूपमा ग्यास संचित गर्न थालेका कारण बजारमा अभाव भएको जस्तो देखिएको बताएका हुन् । उनले हालसम्म नेपालले मासिक आवश्यकताअनुसार ग्यास प्राप्त गरिरहेको जानकारी दिए । ठाकुरका अनुसार नेपालमा मासिक…

    Read More
  • प्रतिनिधिसभा निर्वाचन सफलतापूर्वक सम्पन्न भएकामा इजरायलको बधाई

    काठमाडौँ/इजरायलले नेपालमा प्रतिनिधिसभा निर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा नेपाल सरकार र नेपाली जनतालाई बधाई दिएको छ । नेपालका लागि इजरायली राजदूत श्मुलिक एरी बासले आज दिउँसो यहाँ ‘नयाँ पश्चिम एसियामा नव प्रभात’ विषयमा पत्रकार सम्मेलन गरेर नेपालसँगको द्विपक्षीय मैत्री र सहकार्य अझ सुदृढ बनाउने इजरायलको इच्छा व्यक्त गर्नुभयो । साथै उहाँले सम्पन्न निर्वाचनलाई लोकतन्त्र सुदृढ पार्ने…

    Read More
  • अन्तर्राष्ट्रिय

    इरानमाथि अमेरिका र इजरेलको आक्रमण कति लम्बिन सक्छ

    अमेरिका र इजरेलको संयुक्त आक्रमणमा इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनेई मारिएपछि मध्यपूर्वभरि नै द्वन्द्व फैलिएको छ। अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानीहरूले सरकार ढाल्ने समय आएको बताएका छन्। इरानले पनि क्षेप्यास्त्र र ड्रोन आक्रमणमार्फत् प्रतिक्रिया जनाएको छ। उसको निसानामा इजरेल, बाहरेन, कुवेत, कतार, यूएई, जोर्डन, साउदी अरब, साइप्रस र स्ट्रेट अफ हर्मुजबाट पार हुने पानीजहाजहरू…

    Read More
  • झापा ५ मा बालेन ३८ हजार मतले अगाडि

    काठमाडौं/प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत झापा ५ मा जारी मतगणना अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाह भारी मतका साथ अग्रता लिइरहेका छन् ।हालसम्म बालेनले ३८ हजार ६५ मतले अग्रता गरिरहेका छन् । पछिल्लो मत परिणाम अनुसार १०६३७२ मत खसेकोमा ८२११८ मत गणना गर्दा बालेनले ५२ हजार ९६ सय मत प्राप्त गर्दा उनका प्रतिद्धन्दी…

    Read More