Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • अपराध/दुर्घटना

    नारायणगढ-मुग्लिन सडकखण्डमा पहिरो खस्दा अपरेटरको मृत्यु

    चितवन/नारायणगढ-मुग्लिन सडकखण्डको तुइन खोलानजिक पहिरो खस्दा स्काभेटर मेसिन अपरेटरको मृत्यु भएको छ । नाला खन्ने क्रममा पुल निर्माण कम्पनी एएनकेको मेसिनमाथि पहिरो खसेर अपरेटरको मृत्यु भएको सडक डिभिजन भरतपुरले जानकारी दिएको छ । मेसिनमाथि पहिरो खस्दा मेसिनमा समेत क्षति पुगेको छ । पहिरो खसेर मेसिनमै च्यापिएका अपरेटरलाई बाहिर निकालेर सडक दुईतर्फी सञ्चालनमा ल्याइएको डिभिजन कार्यालयले…

    Read More
  • मुख्य पृष्ठ

    प्रधानमन्त्रीलाई सम्पादकहरूको पत्र: ‘लामिछानेले सत्ता दुरूपयोग गरेर आफूमाथिको अभियोजन रोके, छानबिन अघि बढाऊ’

    काठमाडौं/मूलधारका मिडियाका सम्पादकहरूले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सत्ताको दुरुपयोग गरेर आफूमाथि अभियोजन र मुद्दा लाग्ने कुरालाई रोकेको ठहर गर्दै उनीमाथि निष्पक्ष छानबिन र अभियोजनको वातावरण बनाउन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को ध्यानाकर्षण गराएका छन् । कान्तिपुर मिडिया गु्रपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ परेपछि बुधबार ३१ सम्पादकहरूले पाँचबुँदे संयुक्त पत्र प्रधानमन्त्रीलाई पठाउँदै गृहमन्त्रीमाथिको छानबिन माग गरेका…

    Read More
  • मुख्य पृष्ठ

    गृहमन्त्री र महान्यायाधिवक्ताविरुद्ध रिट दर्ता गर्न सर्वोच्चको आदेश

    काठमाडौँ /सहकारी ठगीमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको संलग्नता छैन भन्ने महान्यायाधिवक्ता कार्यालयको पत्र खारेजलगायत मागसहित परेको रिट निवेदन दर्ता गर्न सर्वोच्च अदालतले आदेश दिएको छ । गृहमन्त्री लामिछाने, महान्यायाधिवक्ता दीनमणि पोखरेल र महान्यायाधिवक्ता कार्यालय विरुद्धको रिट निवेदन सर्वोच्च प्रशासनले दरपीठ गरेकोमा बुधबार सर्वोच्चका न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासले दर्ता गर्न आदेश दिएको हो । गृहमन्त्री र महान्यायाधिवक्ताविरुद्ध…

    Read More
  • बुद्ध जयन्ती:लुम्बिनीमा प्रधानमन्त्री र स्थानीय बौद्धमार्गीहरूबिच अन्तर्क्रिया

    लुम्बिनी/प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २५६८ औँ बुद्ध जयन्ती एवं लुम्बिनी दिवसका अवसरमा लुम्बिनी क्षेत्रको अवलोकन गर्नुका साथै स्थानीयसँग अन्तर्क्रिया गरेका छन् । बुद्ध जयन्तीका अवसरमा आयोजना गरिने कार्यक्रममा सहभागी हुन बुधबार लुम्बिनी आएका प्रधानमन्त्री प्रचण्डले आज बिहान लुम्बिनी परिसरको अवलोकन गरेका हुन् । उनले योग र ध्यानका लागि लुम्बिनी आएका धर्मगुरु, स्वदेशी एवं विदेशी बौद्धमार्गीहरूसँग…

    Read More
  • अपराध/दुर्घटना

    कान्तिपुर पत्रिकाका अध्यक्ष कैलाश सिरोहिया पक्राउ

    काठमाडौँ/कान्तिपुर पब्लिकेशनका अध्यक्ष कैलाश सिरोहिया पक्राउ परेका छन् । मंगलबार उनलाई प्रहरीको टोलीले थापाथलीस्थित कान्तिपुर दैनिकको कार्यालयबाटै पक्राउ गरेको हो। सिरोहिया लाई पक्राउ गर्न काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सानुराम भट्टराईसहितको टोली कान्तिपुर दैनिकको कार्यालयमै पुगेका थिए । ।पक्राउ अघि मंगलबार दिउँसो एक विज्ञप्ति जारी गर्दै सिरोहियाले कानुनअनुसार हुने हरेक अनुसन्धानमा सम्पूर्ण सहयोग…

    Read More
  • ‘निःशुल्क पशु स्वास्थ्य शिविर’ सफलतापूर्वक सम्पन्न!

    रोटरी क्लब अफ भरतपुर, रोटर्‍याक्ट क्लब अफ भरतपुर, रोटर्‍याक्ट क्लब अफ भरतपुर हाईट र इन्टरनेशनल भेटेरिनरी स्टुडेन्ट्स एसोसिएसन रामपुरसँग माडी नगरपालिका वडा नम्बर २ मा ‘निःशुल्क पशु स्वास्थ्य शिविर’ सफलतापूर्वक सम्पन्न भएको छ। उक्त कार्यक्रममा १४५ कृषकहरूको ३८५ वटा जनावरहरूको उपचार सफल भएको थियो, जसमध्ये ७२ भैंसी र गाई, २१७ बाख्रा, ४८ कुकुर र बाँकी…

    Read More
  • आज सीता उत्पत्ति दिवस, रामजानकी मन्दिरमा पूजा आराधना गरी मनाइँदै

    काठमाडौं/आज वैशाख शुक्ल नवमी अर्थात् सीता उपत्ति दिवस । देशभरका रामजानकी मन्दिरमा विशेष पूजा आराधना गरी यो दिवस मनाइँदै छ । त्रेतायुगमा मिथिलाका राजा जनकले यज्ञ अनुष्ठानका क्रममा खेत जोत्दा सीताको उत्पत्ति भएको वर्णन वाल्मीकि रामायण र पुराणहरूमा वर्णन गरिएको छ । प्राचीनकालदेखि नै सीता उत्पत्ति भएको दिनलाई सीता जयन्तीका रूपमा मनाउने गरिएको छ ।…

    Read More
  • गिरीबन्धु टि–इस्टेटको सर्वोच्चको फैसलाप्रति एमाले अध्यक्ष ओली रुष्ट

    काठमाडौं/नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापाको गिरीबन्धु टि–इस्टेटसम्बन्धी सर्वोच्च अदालतले गरेको फैसलाप्रति आफ्नो असन्तुष्टि पोखेका छन् । सर्वोच्च अदालतले गिरीबन्धुको हदबन्दीभन्दा बढीको जग्गाको विषयमा गरेको फैसलालाई लिएर सर्वोच्चका न्यायाधीश र नेपाली कांग्रेससँग रुष्ट बनेका छन् । उनले न्यायाधीशमाथि मात्रै प्रश्न उठाएका छैनन्, कांग्रेसका नेताहरूमाथि पनि प्रश्न उठाएका छन् । गिरीबन्धु टि–इस्टेटको विषयमा यसअघि सूर्यबहादुर…

    Read More
  • ओली सरकारले ऐन मात्र होइन, आफैं जारी गरेको नियमावली मिचेर गिरीबन्धुलाई जग्गा साटफेर अनुमति सर्बोच्चको दिएको ठहर !

    काठमाडौँ/गिरीबन्धु टी–इस्टेटको ३ सय ४४ बिघा जग्गा साटफेर गर्ने अनुमति दिँदा तत्कालीन सरकारले आफैंले बनाएको नियमावली पनि उल्लंघन गरेको उजागार सर्वोच्चको फैसलाबाट भएको छ । हदबन्दी छुट पाएको जग्गा साटफेर तथा बिक्री वितरण गर्न दिन मिल्ने गरी २०७६ मा संसद्बाट पारित भएको कानुनका आधारमा भूमिसुधार मन्त्रालयले २०७७ मा नियमावली जारी गरेको थियो । तर, संसद्ले बनाएको ऐन…

    Read More
  • अपराध/दुर्घटना

    बालबालिकालाई आतंकित नबनाऔं।

    चितवन/गत वैशाख ३० गते चितवनको ददेरीस्थित स्मल हेभन बोडिङ स्कुलका विद्यार्थी लिन गएको बसमा केही अज्ञात समूहले पेट्रोल बम हानेर आगो लगाइदिए । ६ जनाको समूहले पेट्रोल बम हानेको समाचार आयो, ती को थिए ? यस बारेमा अनुसन्धान भइरहेको छ, प्रष्ट छैन । उनीहरुले चालक, सहचालकलाई बसबाट निकालेर बम हाने । बस पूर्ण रूपमा जलेको…

    Read More