कालोसूचीका एलबीको अर्को छलकपट : एनबी बैंकको ६ अर्बको सेयर खरिद गर्दै।
काठमाडौं/बैंकको कर्जा नतिरेकै कारण पटक पटक लिलामीको सूचीमा नाम निस्केका लक्ष्मीबहादुर श्रेष्ठ(एलवी)ले ढाकास्थित आइएफआइसी बैंकले लिलाम गर्न लागेको नेपाल बंगलादेश बैंकको स्वामित्व खरिदका लागि निवेदन दिएका छन् । उनीसँगै अगाडि सरेका छन्, एनबी बैंककै पूर्व अधिकृत नरेन्द्र भट्टराई । समाचार स्रोतका अनुसार एलबीका छोराहरू एल्सन र विल्सन श्रेष्ठका नामबाट सेयर खरिदको आवेदन दिइएको छ ।…
Read More




