| 
  • अपराध/दुर्घटना

    धान कुट्ने मिलमा सल बेरिएर एक महिलाको मृत्यु

    अछाम/कुटानी पिसानी मिलमा सल बेरिएर अछामकाृ चौरपाटी गाउँपालिका–४ पायलमा एक महिलाको मृत्यु भएको छ । साँफेबगर नगरपालिका–१ बैजनाथमा रहेको आफ्नै कुटानी पिसानी मिलमा सल बेरिएर ५१ वर्षीया सुन्तला बोहराको घटनास्थलमै ज्यान गएको मृतकका श्रीमान शंकरमान बोहराले जानकारी दिए । धान कुट्ने क्रममा सल बेरिएको हो । मृतक बोहराको शरीर दुई भाग भएको छ ।

    Read More
  • अपराध/दुर्घटना

    आत्महत्या दुरुत्साहन अभियोगमा स्याङ्जाबाट एक जना पक्राउ

    स्याङ्जा/आत्महत्या दुरुत्साहन कसूरमा संलग्न रहेको अभियोगमा स्याङ्जा पुतलीबजार नगरपालिका–१४ लामागेबाट टेकनाथ गिरीलाई प्रहरीले पक्राउ गरेको छ । उनकै श्रीमती ४५ वर्षीया धनकुमारी गिरी आफ्नै घरमा पुस १७ गते झुण्डी मृत अवस्थामा फेला परेको घटनामा उनले श्रीमतीलाई शारीरिक तथा मानसिक रुपमा यातना दिई आत्महत्या गर्न बाध्य तुल्याएको भन्ने उजुरीका आधारमा खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो…

    Read More
  • अपराध/दुर्घटना

    नाइजेरियामा बन्दुकधारीद्वारा २०० जनाको हत्या

    काठमाडौं/नाइजेरियामा बन्दुकधारीहरूले करीब दुई सय जनाको हत्या गरेको स्थानीयले बताएका छन् । लुटेराहरूको समूहले पछिल्लो एक हप्ताको अवधिमा देशको उत्तरपश्चिमी क्षेत्रको जाम्फारामा २०० जनाको हत्या गरेको स्थानीयलाई उद्धृत गर्दै समाचार एजेन्सी रोयटर्सले जनाएको छ । आक्रमणबाट श्रीमती र आफ्ना तीन सन्तान गुमाएका उमारी माकेरी नाम गरेका एक व्यक्तिले समाचार एजेन्सी रोयटर्सलाई दिएको जानकारी अनुसार बन्दुकधारीहरुले…

    Read More
  • अपराध/दुर्घटना

    बाघको आक्रमणबाट बाँकेमा एक जनाको मृत्यु

    बाँके/बाघको आक्रमणबाट बाँकेमा आज एक महिलाको मृत्यु भएको छ । राप्ती सोनारी गाउँपालिका वडा नं. ६ अब्रहवाका ३२ वर्षीया चाँदनी थारुको पाटे बाघको आक्रमणबाट मृत्यु भएको प्रहरीले जनाएको छ । बाँके राष्ट्रिय निकुञ्ज नजिकैको सामुदायिक वनमा पात टिप्न जानुभएका थारुको बाघको आक्रमणमा परि मृत्यु भएको हो । दुई दिन मात्रै बाघको आक्रमणबाट घाँस काट्न सामुदायिक…

    Read More
  • अपराध/दुर्घटना

    मोटरसाइकलको टयांकीभित्र ३८ लाख, एक जना पक्राउ

    धनुषा/रासस/स्रोत नखुलेको रु ३८ लाख ३५ हजारसहित धनुषाबाट एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा लक्ष्मीनियाँ गाउँपालिका–१ सिनुरजोडाका २३ वर्षीय अमितकुमार यादव रहेका छन् । भारतबाट नेपाल आउँदै गरेको अवस्थामा यादव नगराइन नगरपालिका–२ बाट स्रोत नखुलेको रकमसहित पक्राउ परेको प्रहरी नायब महानिरीक्षक गणेश ठाडाले जानकारी दिनुभयो । प्रदेश–२–०२००१प ०४८०८ नंको मोटरसाइकलको ट्याङ्कीभित्र लुकाएर ल्याउँदै…

    Read More
  • अपराध/दुर्घटना

    सालकको आखेटोपहार सहित २ जना पक्राउ

    काठमाडौं / संरक्षित वन्यजन्तु सालकको खपेटा (आखेटोपहार) सहित काठमाडौं महानगरपालिका–३२ कोटेश्वरबाट २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भोजपुर राम प्रसाद राई गाउँपालिका-४ लाखुरे बस्ने ४० वर्षीय रुक्मण बहादुर बुर्जामगर र पाँचथर मिक्लाजुङ गाउँपालिका-८ टोखा बस्ने २७ वर्षीय भबिन्द्र बहादुर मगर रहेका छन् । कोटेश्वर क्षेत्रमा संरक्षित वन्यजन्तुको आखेटोपहार अवैध रुपमा ओसारपसार तथा…

    Read More
  • अपराध/दुर्घटना

    चिसो र शीतलहरका कारण कठ्याङ्ग्रिएर २ जनाको मृत्यु

    जनकपुर/अत्याधिक चिसो र शीतलहरका कारण दुई जनाको कठ्याङ्ग्रिएर मृत्यु भएको छ । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–५ की ६० वर्षीया समुद्रीदेवी यादव र सप्तरीको महदेवा गाउँपालिका–४ का ६५ वर्षीय देवनारायण ठाकुरको मृत्यु भएको हो । यादवको जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला समन्वय समितिका प्रमुख रामदेव बनरैत यादवले जानकारी दिए । यस्तै चिसोले कठ्याङ्ग्रिएका सप्तरीका…

    Read More
  • अपराध/दुर्घटना

    सँगै गाई चराउन गएका बालकबीच झगडा हुँदा एक जनाको मृत्यु

    रुकुम पूर्व/सँगै गाई चराउन जङ्गल गएका दुई जना साथीबीच झगडा हुँदा रुकुम पूर्वमा एक बालकको मृत्यु भएको छ । भूमे गाउँपालिका १ लुकुमका आठ वर्षीय बालकको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका प्रमुख एवम् प्रहरी नायब उपरीक्षक (डीएसपी) गणेशबहादुर श्रेष्ठका अनुसार लुकुमको धामता भन्ने जङ्गलमा गाई चराउन गएका ती बालकको…

    Read More
  • अपराध/दुर्घटना

    चीनमा पहिरोमा परी ५ जनाको मृत्यु, ९ जना बेपत्ता

    काठमाण्डौं/रासस/दक्षिणपश्चिम चीनको गुइझोउ प्रान्तको बिजी शहरमा निर्माणस्थलमा गएको पहिरोमा परी पाँच जनाको मृत्यु भएको भने अन्य नौ जना बेपत्ता भएको स्थानीय अधिकारीहरूले मङ्गलबार जानकारी दिएका छन्। सिन्ह्वाका अनुसार सोमबार साँझ ७ बजेतिर पहिरो खसेको बिजीको नगरपालिका सरकारले जनाएको छ । मंगलबार बिहान ७ बजेसम्म आठ जनाको उद्धार गरिएको छ । तीमध्ये तीन जनाको स्थानीय अस्पतालमा…

    Read More
  • अपराध/दुर्घटना

    भन्सार छलेको औषधिसहित चितवनका एक जना पक्राउ

    चितवन/बिल बिजक भन्दाबढी मालवस्तु र औषधि लोड गरिएको मालबाहक ट्रकसहित चितवनका एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । पर्सा प्रहरीले वीरगञ्ज महानगरपालिका–८ घन्टाघरबाट ना६ख ६६६७ नम्बरको ट्रक नियन्त्रणमा लिएको हो । पर्सा प्रहरीका अनुसार उक्त ट्रक लाखौं मूल्यका औषधि बोकेर पोखराका लागि हिँडेको थियो । ट्रकसहित ट्रकका चालक चितवन राप्ती नगरपालिका–४ का सुरेशकुमार लामालाई नियन्त्रणमा…

    Read More