तास खेलिरहेको अवस्थामा चार लाख ८४ हजार ५० नगदसहित १२ जना पक्राउ
सर्लाही/तास खेलिरहेको अवस्थामा सर्लाहीको बागमती नगरपालिका–३ बस्ने ३४ वर्षीय ढलक भन्ने संचर घिसिङको घरबाट १२ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनको घरमा जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय हरिवनबाट खटिएको प्रहरीले उनीहरुलाई नगद चार लाख ८४ हजार ५० रुपैयाँ र १६ वटा कौडासहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान…
Read More

