जिल्लामा खुलेआम जुवाखालः प्रहरी प्रशासन मुकदर्शक या बेखबर ?
सुर्य बराल/बुधबार/कार्तिक १/चितवन÷मुलुकको केन्द्रभाग चितवन जिल्लामा बिगत केही समययता दिनदहाडै जुवाखाल सञ्चालन भईरहेको खुल्नमा आएको छ । जिल्लाको मुख्य ब्यापारिक केन्द्र नारायणगढ बजार, भरतपुरको बसेनी, पुर्बि चितवनको पर्सा, भण्डारा, सौंराह, खोलेसिमल, पश्चिम चितवनको मंगलपुर, शारदानगर, चनौंली, जगतपुर र मेघौंलीलगाएतका दर्जन बढी स्थानमा खुलेआम जुवाखाल सञ्चालन भईरहेको खबर प्राप्त भएको हो । त्यस्तै ईच्छाकामना गाँउपालिका वडा…
Read More

