अज्ञात समूहद्वारा विद्यार्थी लिन हिँडेको स्मलहेभन स्कुलको बसमा पेट्रोल बम प्रहार !
चितवन/भरतपुर महानगरपालिका–२० दद्राहानी पुलमा विद्यार्थी लिन हिँडेको बसमा पेट्रोल बम प्रहार गरिएको छ । आज बिहान स्मल हेभन बोडिङ स्कुलको बागमती प्रदेश ०६००१ क ००४५ नम्बरको बसमा पेट्रोल बम प्रहार गरी आगजनी गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक भेषराज रिजालले जानकारी दिए । उनले छजनाको समूहमा रहेका व्यक्तिले चालक र सहचालकलाई बाहिर…
Read More
