| 
  • चितवन प्रहरीको सक्रियता : जवरजस्ती करणीका प्रतिवादी भारतबाट पक्राउ ।

    चितवन , ४ मंसिर । चितवनमा चालु आर्थिक बर्षमा १५ वटा जवरजस्ती करणीका मुद्धाहरु दर्ता भएका छन् । चालु आर्थिक वर्षमा जिल्लामा भएका १५ वटा जवरजस्ती करणीका मुद्धामा फरार रहेका सबै १९ जना अभियुक्तलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले आज मंगलवार भरतपुरमा पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । यस्तै, चितवन प्रहरीले जवरजस्ती करणी…

    Read More
  • राज्य कोषको दुरुपयोग, पछिल्लो १० वर्षमा सरकारले साढे ५४ अर्ब गाडी किन्न मात्रै प्रयोग गरे

    मंसिर ३, काठमाडौं । सरकारी बजेटको ठूलो हिस्सा गाडी खरिदमा सकिने गरेको छ। पछिल्लो १० वर्षमा सरकारले साढे ५४ अर्ब रूपैयाँ गाडी किन्नमा खर्चिएको छ। २०६५ सालपछि बढीमा ६०र६५ करोडमा वार्षिक गाडी खरिद भइरहेकोमा त्यसपछि ह्वात्तै बढेर साढे २ अर्ब पुग्यो। त्यो चाप बर्सेनि बढ्दै गएको छ। पछिल्लोे आर्थिक वर्षमा गाडी खरिद, मर्मत र इन्धनमा…

    Read More
  • अनुचित लाभ लिन उद्योगीको आन्दोलन

        २ कात्तिक, काठमाडौं । सरकारले विगत १५ वर्षको अवधिमा ५४ अर्ब रुपैयाँ मूल्य अभिवृद्धि कर ९भ्याट० फिर्ता गर्‍यो । सरकारको ढुकुटीमा जम्मा नहुँदै विभिन्न सुविधा, प्रोत्साहन र चोरीपैठारी नियन्त्रणका नाममा ब्यापारीले यती ठुलो रकम फिर्ता लिए । भ्याट फिर्ता दिइएको रकम राष्ट्रिय लेखा प्रणालीमा राखिँदैन । विज्ञहरुका अनुसार ब्यापारीलाई नै सिधै छुट दिने…

    Read More
  • चितवनको भरतपुरमा टिपरको ठक्करबाट बालकको मृत्यु

    चितवन, २ मङ्सिर । भरतपुर महानगरपालिका–६ ब्रम्हदेव चोकमा आज बिहान टिपरको ठक्करबाट एक बालकको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय गीतानगरले दिएको जानकारीअनुसार मृत्यु हुनेमा भारत घर भई हाल भरतपुर महानगरपालिका–१५ लामिछाने चोकमा डेरा गरी बस्ने महमद आलमका अन्दाजी चार वर्षीय छोरा अहिल आलम रहेका छन् । बाबु छोरा पटिहानीतर्फ साइकलमा जाँदै गर्दा विपरीत…

    Read More
  • कृषि तथा बन बिज्ञान बिश्वबिद्धालयमा आगजनी गर्ने सबै अभियुक्त छुटे

    चितवन , २ मंसिर । विद्यार्थी आगो लगाउने, बिद्यालय प्रशासन छुटाउने रु झट्ट सुन्दा तपाईंलाई पत्यार नलाग्न सक्छ होला । तर, वास्तविकता नै यहीँ छ । निजी कलेजहरुलाई सम्बन्धन दिएको विरोधमा केही साताअघि आन्दोलनमा उत्रिएका विद्यार्थीहरुले जनताको करबाट बनेको सरकारी सम्पत्तिमाथि नै क्षति पुग्ने गरी आगजनी गर्छन् । तर, आगजनीमा संलग्नलाई छानबिन गरी कानुनी कठघरामा…

    Read More
  • अनुदानको नुनमा पनि कालो बजारी !

    मंसीर २, काठमाडौं ।  ढुवानी अनुदानको भानु नुनमा कालोबजारी भएको छ । बजार मूल्य नौ रुपैयाँ रहेको नुन खरिद गर्दा उपभोक्ता २५ रुपैयाँ तिर्न बाध्य छन् । ढुवानी अनुदानको नुन बिक्री गर्ने जिम्मा बाजुरास्थित साल्ट ट्रेडिङ लिमिटेडको डिपोलाई मात्रै छ । डिपोका कर्मचारीले व्यापारीसँग कमिसन लिएर नुन बिक्री गरिरहेका छन् । ‘डिपोमा जाँदा छैन भन्छन्,…

    Read More
  • भिडियो देखाएर बलात्कृतसँगै बार्गेनिङ

    वीरगन्ज — टोलकै चार जनाले एक महिलालाई सामुहिक बलात्कार गरे । वीरगन्ज महानगरपालिका १८ भवानीपुर सौराहा टोलकी दलित महिला दुई दिनसम्म कतै उजुरीबाजुर गर्न गईनन् । डरले मौन बसिन् । श्रीमान ३ बर्षदेखि वैदेशिक रोजगारमा छन् । बलात्कृत भएको दुई दिनपछि एक युवकले मोवाईलमा भिडियो देखाउँदै पैसा मागे । पैसा नदिए अरुलाई पनि देखाईदिने भन्दै…

    Read More
  • धर्ना बसेका नौ जना विद्यार्थी पक्राउ

    मंसीर २, काठमाडौं । कृषि तथा वन विज्ञान विश्वविद्यालय चितवन रामपुरमा रहेको मुख्य कार्यालयमा धर्ना बसेका नौ जना विद्यार्थी शुक्रबार साँझ पक्राउ परेका छन् । सम्बन्धन दिएका निजी कलेजलमा समेत भर्ना प्रकृया सुरु गर्ने विश्वविद्यालयको निर्णय सार्वजनिक भए लगत्तै विद्यार्थी संगठन र प्राध्यापक संगठनहरुले आन्दोलन सुरु गरेका थिए । गत असारमा विश्वविद्यालयले निजी कलेजलाई सम्बन्धन…

    Read More
  •  प्रहरीअनुसन्धान डीएनए परीक्षणमा नै जकडियो 

    महेन्द्रनगर– बलात्कारपछि हत्या गरिएको कञ्चनपुरकी बालिका निर्मला पन्तको शनिबार १ सय १५ दिन पुगेको छ । यो समाचार आजको नेपाल समाचारपत्रमा छ । घटनाको शुरुदेखि नै अनुसन्धानमा रहेको नेपाल प्रहरीले अहिलेसम्म हत्यारा पहिचान गर्न सकेको छैन । अन्य कुनै ठोस प्रमाण नभएपछि डीएनए परीक्षणलाई आधार बनाएर नेपाल प्रहरी अनुसन्धानमा छ । हालसम्म नेपाल प्रहरीले ९…

    Read More
  • मेयरको ठेक्कामा शून्य काम

    सुर्खेत– समयमै काम सम्पन्न भएको भए सुर्खेतका विभिन्न गाउँ अहिले झिलिमिली भइसक्थे । छ महिनाभित्र सम्पन्न हुनुपर्ने विद्युत् विस्तारको काम साढे तीन वर्ष बित्दापनि पूरा भएको छैन । यो समाचार आजको नागरिक दैनिकमा छ । विद्युत् पोल विस्तारको ठेक्का लिएको तारुपरे निर्माण सेवा एन्ड सप्लायर्सका ठेकेदारले कामै नगरेपछि सुर्खेतमा ग्रामीण क्षेत्रमात्रै होइन, प्रदेश राजधानी वीरेनन्द्रनगरमा…

    Read More