गजुरीको परेवाभीरमा सुख्खा पहिरो, रातभर मुग्लिन-नागढुंगा सडक नखुल्ने
चितवन,असोज १४/पृथ्वी राजमार्ग अन्र्तगत पर्ने गजुरीमा सुख्खा पहिरो खस्दा दुवैतर्फको सडक अवरुद्ध भएको छ। धादिङको गजुरी गाउँपालिका–२ परेवाभीरमा सुख्खा पहिरो खस्दा मुग्लिन मलेखु सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ। सोमबार (आज) साँझ झरेको पहिरो पन्छ्याएर केही सवारी आवागमन सुरु भएपछि पुनः ठुलो पहिरो खसेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी निरीक्षक प्रल्हाद सिलवालले…
Read More
