सरकारको हठ र विप्लवको हिंसाले भिडन्तको खतरा
काठमाडौं/विप्लव समूहको गतिविधि हिंसात्मक बन्दै गएपछि द्वन्द्व बढ्न सक्ने सुरक्षा विज्ञले चिन्ता व्यक्त गरेका छन् । आइतबार राजधानीका विभिन्न स्थानमा उक्त समूहले गराएको विस्फोटमा चार जनाको मृत्यु भएको छ भने ६ जना गम्भीर घाइते भएका छन् । विप्लव र सरकारले एकअर्कालाई घुँडा टेकाउने रणनीति अगाडि बढाएपछि असुरक्षित महसुस हुन थालेको छ । सुरक्षाका विज्ञहरूले हिंसात्मक…
Read More

