| 
  • अन्तरराष्ट्यि

    युक्रेनी सहर खार्किभमा शृंखलाबद्ध मिसाइल प्रहार

    एजेन्सी/रुसी सेनाले युक्रेनको दोस्रो ठूलो सहर खार्किभमा गरेको शृंखलाबद्ध हमलामा कम्तीमा पाँच जनाको मृत्यु भएको छ । रुसी मिसाइल हमलामा अन्य १३ जना घाइते भएका छन् । खार्किभ क्षेत्रको स्वास्थ्य विभागका प्रमुख माकस्याम खाउस्टोभले मिसाइल हमलामा ५ जनाको मृत्यु भएको पुष्टि गरेका छन् । शृंखलाबद्ध विस्फोटपछि सहरका केही भागमा आगो लागेको र भवनका छानाहरू भत्किएको…

    Read More
  • बिश्व/बिचित्र

    बेलायतका प्रधानमन्त्रीलाई रुस प्रवेशमा प्रतिबन्ध

    काठमाण्डौं/रुसले बेलायतका प्रधानमन्त्री बोरिस जोनसनसहित उच्च अधिकारीलाई रुस प्रवेशमा प्रतिबन्ध लगाएको छ । रुसले बेलायतका प्रधानमन्त्री, विदेशमन्त्री, रक्षामन्त्रीसहित १३ जना उच्च अधिकारीलाई रुस प्रवेशमा रोक लगाएको समाचार संस्था एएनआईले जनाएको छ । बेलायतले आफ्नो देश विरुद्ध विभिन्न गलत गतिविधि गरेको रुसको आरोप छ । रुसले युक्रेनमाथि आक्रमण गरेको विषयमा बेलायतले विरोध गर्दै आइरहेको छ ।…

    Read More
  • अन्तरराष्ट्यि

    युद्धमा ३ हजार युक्रेनी र २० हजार रुसी सेना मारिएः युक्रेनी राष्ट्रपति भोलोदिमिर

    एजेन्सी/युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी हमलामा २५ सयदेखि ३ हजार युक्रेनी सेना मारिएको बताएका छन् । २४ फेब्रुवरीदेखि सुरु भएको सो युद्धमा १० हजार युक्रेनी सेना घाइते भएको उनले बताएका छन् । ‘युद्धमा नागरिक हताहतको कुनै गणना छैन’, अमेरिकी समाचार संस्था सीएनएनलाई उनले भने । युद्धमा १९ हजारदेखि २० हजार रुसी सेना मारिएको उनको दाबी…

    Read More
  • अन्तरराष्ट्यि

    श्रीलङ्काका राष्ट्रपति गोटावाय राजापाक्षको गठबन्धन सरकार अल्पमतमा

    काठमाण्डौ/सत्तारुढ दलकासहित ४१ सांसदले समर्थन फिर्ता लिएपछि श्रीलङ्कामा राष्ट्रपति गोटावाय राजापाक्षको गठबन्धन सरकार अल्पमतमा परेको छ । उनीहरुले मिलिजुली सरकारलाई दिएको समर्थन फिर्ता लिएका हुन् । गोटावायको श्रीलङ्का पोडुजाना पेरामुनाको नेतृत्वमा रहेका दलका सांसदले अब आफूले स्वतन्त्र रूपमा प्रतिनिधित्व गर्ने बताएका छन् । सन् २०१९ मा भएको चुनावमा सत्तारुढ गठबन्धन एक सय ४५ सिटमा विजयी…

    Read More
  • अन्तरराष्ट्यि

    आईपीएलमा बेङ्ग्लोरको दोस्रो जित

    काठमाण्डौ/इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा रोयल च्यालेन्जर्स बेङ्ग्लोरले दोस्रो जित निकालेको छ । वान्खडे मैदानमा गएराति भएको खेलमा राजस्थान रोयल्सलाई ४ विकेटले हराउँदै बेङ्ग्लोरले दोस्रो जित निकालेको हो । राजस्थानले दिएको १ सय ७० रनको लक्ष्य बेङ्ग्लोरले १९ ओभर १ बलमा ६ विकेट गुमाएर भेट्टायो । बेङ्ग्लोरको जितमा शाहबाज अहमेदले सर्वाधिक ४५ रन बनाए ।…

    Read More
  • अन्तरराष्ट्यि

    श्रीलंकाका मन्त्रिपरिषद्का सबै मन्त्रीले दिए सामुहिक राजीनामा

    काठमाडौँ/श्रीलंकाका मन्त्रिपरिषद्का सबै मन्त्रीले आइतबार अबेर राति सामुहिक राजीनामा दिएका छन् । श्रीलंकाका शिक्षामन्त्री तथा सदनका नेता दिनेश गुणवर्द्धनेले श्रीलंकाका प्रधानमन्त्री महिन्दा राजापाक्षेलाई मन्त्रिपरिषद्का मन्त्रीहरुले राजीनामा बुझाएको जानकारी दिए । तर, त्यसरी मन्त्रीहरुले एकसाथ सामूहिक राजीनामा किन दिए भन्ने कारण उनले खुलाएका छैनन् । श्रीलंकाका प्रधानमन्त्रीका छोरा नमल राजापाक्षेले समेत आफ्ना सबै विभागबाट राजीनामा दिएको…

    Read More
  • अन्तरराष्ट्यि

    मुस्लिम धर्मावलम्बीको महान पर्व रमजान सुरु

    काठमाण्डौ/आइतबारदेखि मुस्लिम धर्मावलम्बीको महान पर्व रमजान सुरु भएको छ । रमजान इस्लामिक क्यालेण्ड अन्तर्गतको एक महिना हो । यही महिनामा धार्मिक ग्रन्थ कुरआन अवतरण भएकाले यो महिनालाई सबैभन्दा पवित्र महिनाको रुपमा मानिन्छ । महिनाको सुरुवातसँगै आइतबार पहिलो रोजा ९व्रत० अधिकांश मुस्लिमहरु बसे । इस्लामिक पात्रोका अनुसार हिजरी संवतको नवौँ महिनालाई रमजानका रुपमा लिइन्छ । एक…

    Read More
  • अन्तरराष्ट्यि

    श्रीलंकामा ३६ घण्टाका लागि देशव्यापी कर्फ्यू

    एजेन्सी/श्रीलंकामा देशव्यापी कर्फ्यू लगाइएको छ । आर्थिक मन्दीका कारण अस्थिरता र अशान्ति बढिरहेका बेला सरकारले ३६ घण्टाका लागि देशव्यापी कर्फ्यू घोषणा गरेको हो । राष्ट्रपतिलाई दिइएको अधिकारअन्तर्गत स्थानीय समयअनुसार शनिबार साँझ ६ बजेदेखि सोमबार बिहान ६ बजेसम्का लागि देशव्यापी कर्फ्यू लगाइएको सरकारको सूचना विभागले एक विज्ञप्तिमा भनेको छ । श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापाक्षेले बढ्दो अशान्तिलाई…

    Read More
  • अन्तरराष्ट्यि

    युक्रेनकोे टेलिभिजन टावरमा भएको रकेट हमलामा पाँच जनाको मृत्यु

    काठमाण्डौं/युक्रेनकोे दक्षिणी सहर खेरसन रुसी सेनाको हातमा परेका विवरण सार्वजनिक भएका छन् । रुसी सशस्त्र गाडी र सेनाले सडकमा गस्ती गरिरहेको स्थानीय सीसीटीभी भिडियोमा देख्न सकिन्छ । किभको उत्तरपश्चिबाट १५ माइल टाढादेखि रुसी बख्तरबन्दको लामले राजधानी किभ घुमिरहेको छ । आज नै देशको सबैभन्दा ठूलो टेलिभिजन टावरमा भएको रकेट हमलामा पाँच जनाको मृत्यु भएको छ…

    Read More
  • अन्तरराष्ट्यि

    रुसी सेनाको आक्रमणमा परी एक भारतीय विद्यार्थीको मृत्यु

    काठमाडौं/युक्रेनमा रुसी सेनाको आक्रमणमा परी एक भारतीय विद्यार्थीको मृत्यु भएको छ । रुसी फौजले युक्रेनको दोस्रो ठूलो सहर खारकिभमा गरेको बमबारीमा उनको मृत्यु भएको भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिंदम बागचीले पुष्टि गरेका छन् । बागचीले मंगलबार ट्विट गर्दै खारखिभमा रुसी सेनाले गरेको गोलाबारीमा उनको मृत्यु भएको र उनको परिवारसँग सम्पर्कमा रहेको जानकारी दिएका छन् ।…

    Read More